Jump to content

Main public logs

Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).

Logs
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/113 (Not proofread: Created page with "सम्झन्छु जो टुक्रा होइन । अल्पद्वारा अनन्तलाई हेर्नुको आनन्द मलाई छ । एक अकेला अनेक हुँदा म झिल्किएर उठेहँला । के सब देवदेवता आखिर दीप्ति नै हैनन्‌ र ? हामी ईश्वरले सीमित हुँदा भिन...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/112 (Not proofread: Created page with "बास्नाहरू सुरिला तारहरू झैं झुनझुनाउँछन्‌ । चराहरू प्रार्थित प्रदेशमा स्वर्गका खबर ल्याउँछन्‌, सम्पूर्ण वस्तुहरू कानमा स्पशं गर्दछन्‌ र तरल बन्दछन्‌ । दृश्य-जगत्‌ गानामा परिण...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/111 (Not proofread: Created page with ""को हो ?' भन्ने प्रश्न कोइलीबाट निस्केको जस्तो लाग्दछ र 'क' अक्षर पृथ्वीको पहिला वसन्तसँग सम्बन्धित भएजस्तो विदित हुन्छ । हृदयको आफ्नो भाव तर हृदयले पहिला थाहा पाउँछ क्यारे । अनि त्य...")
  • 23:22, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/110 (Not proofread: Created page with "रचनाअगाडि दिनको चन्द्रमा झैँ धूसर बन्दछ । चित्रकारी यो अनन्त रङ्डदार कलाभवनअगाडि श्वास र ढुकढ्कीबिनाको जँच्दछ । ज्ञानका शिखर पनि शिरोबिन्दुअगाडि बाउन्ने बन्दछ र हाम्रो क्षृद्व...")
  • 23:22, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/109 (Not proofread: Created page with "निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली...")
  • 23:22, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/108 (Not proofread: Created page with "छ्न्द र लय मैले कविता लेख्न कसैसँग सिकिनँ । तगण र मगणको रगड मलाई मन पर्दैन । न त छन्दोमञ्जरी या श्रुतबोधको पाना मैले कहिल्यै पल्टाएँ । मलाई कविता लेख्न प्रवाहले आयो, पढाइले आएन । पित...")
  • 23:20, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/107 (Not proofread: Created page with "आइपुगेछ । अब बिचरा च्याङ्ग्रे खच्चरका होशहवास उडेछन्‌ र कविराजजीलाई मुश्किल पो परेछ । न कविराजजीकै पहिले होश बतासिएका हुन्‌ हामी भन्न सक्तैनौं । तर ज्यानको खतरा स्पष्ट देखेर 'सर...")
  • 23:20, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/106 (Not proofread: Created page with "टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्‌, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्...")
  • 23:20, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/105 (Not proofread: Created page with "घरोबखिलामा टिपेर मुन्टयाउन कति बेर ? चौपायामा अरू किसिमका जन्तुहरू उनलाई सुभदै सुझेनन्‌ र बल हाँक भएका घोडाहरूको कथा सम्झँदै उनको चिकित्सक रोगतरासी आत्मा तर्सिहाल्दथ्यो । आखिरम...")
  • 23:20, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/104 (Not proofread: Created page with "कविराजको च्याङ्ग्रे खच्चर कविराज च-प्रसादको मुख्य चिह्न झुस्मुसे दाह्री थियो- त्यस बेला जब एक शंक्याहा बडाआदमीका छ महीनाको कपालदुखाइ उनले गोडाका बूढीऔंलाको नङमा कापालिनी बूटी...")
  • 23:20, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/103 (Not proofread: Created page with "र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा सत्यका हाँगाबिङ्ा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/102 (Not proofread: Created page with "तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय,...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/101 (Not proofread: Created page with "हाम्रो हाँसो परिवर्तनको चैतन्यसँग सम्बन्ध राख्तोरहेछ । मनुष्य अक्सर कट्टर हुँदारहेछन्‌ । उनीहरू परिवर्तन चाहँदैनन्‌ । परिवर्तनमा हामीलाई त्रास छ । 'त्यसरी पनि हुन्छ !' भनेझैं मन...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/100 (Not proofread: Created page with "विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कृतकृती लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/99 (Not proofread: Created page with "हास्यरस हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप- रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकृत्याउँछ । हामी आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछ...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/98 (Not proofread: Created page with "हामीले बेत खायौं, गधाको उपाधि पायौं र थुकियौं; तर हाम्रा गुरुजीले हामीलाई कति गधाजस्तो बनाइरहनुभएको थियो, त्यो जान्ने या त हृदयभित्रको आत्मा होला, या स्वर्गमाथिको परमेश्वर ! मलाई...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/97 (Not proofread: Created page with "धर्ममा जत्तिकै क्षुद्व र पतित जन्तुहरूउपर अबहेलनाको दृष्टि देखिए पनि म जान्दछु कि हाम्रा क्रषिहरू हृदयशून्य थिएनन्‌ र कृष्णजी जस्ताको वाक्यमा गधा, बाहुन, कक्र, चाण्डाल, कुन्नि के...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/96 (Not proofread: Created page with "गधा बुद्धिमान्‌ कि गुरु ? संसारमा ज्यादा अवहेलित जन्तुहरूउपर सहानुभूति बराबर उम्लेर आउनु स्वाभाविकै कुरा हो र जुगानजुग बोधोपनको प्रतिनिधि सम्झिएको जनावरलाई देखेर आज मेरो हृदयम...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/95 (Not proofread: Created page with "जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम जी...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/93 (Not proofread: Created page with "अनुभूत हुन्छ र ग्रीस, रोम हामी ज्यादा त्यहाँ बुभ्छौं उनका कलात्मक रचनाले ती जातिका जीवन र आदर्शको उद्घाटन गर्दछन्‌ । हामी ग्रीक स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/94 (Not proofread: Created page with "खालि ऐना हुन्छ, जहाँ आफू जिउँदैन; तर टक दिन्छ, आफू लेख्तैन तर फोटो खिच्तछ । अक्सर यथार्थवादीहरू साना कक्षाका कलाकार हुन्‌ भन्नेजस्तो लाग्दछ तर जीवन पनि असीम अर्थ र सूचनाले भरिएको ह...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/92 (Not proofread: Created page with "या परिणति, यसभन्दा ज्यादा काम प्रकृतिमा देखिँदैन । तर कलाको देशमा ! नव सिर्जन, नव उमङ्ग, नव उच्छवास, सपनाको दौलत र नव- नव सौन्दर्य पाइन्छ । प्रकृतिको अनुकरणमा कला वैलिन्छ, जब म मनको गु...")
  • 23:19, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/91 (Not proofread: Created page with "ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियाम...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/89 (Not proofread: Created page with "सच्चा पुत्र हौं । पन्तजी र ठाकुरजी 'निराला'का देशमा मानवआत्मा अन्धो छैन, न चीजहरू मूक छन्‌ । 'मार्कैराको जालो' देखेर साधारण मनुष्य रमाउँदैन त कोइलीको गानाले वनकालीको बाँदर भंडारखा...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/88 (Not proofread: Created page with "आवरण छ हामीमाथि धूवाँको ढकनी । आँखा पखाल्नुपर्छ, कान माभ्नु र हृदयलाई किचिएको बालक झैं घुरानबाट निकाल्नुपर्छ । यस विषयमा हामी भन्न सक्तछौँ कि दुई किसिमका क्रियाहरू साथसाथ चलिरहे...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/87 (Not proofread: Created page with "नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन्‌ तर कति वोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/86 (Not proofread: Created page with "न खालि बिबेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजक...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/85 (Not proofread: Created page with "उहाँसँग कुरा गरेँ भन्ने किसिमको चीजलाई म काल्पनिक सत्य सम्झन्छु ! मेरा निमित्त व्यवहार सीमित छ; दर्शन, विवेक अन्धो छ; म काल्पनिक सत्यलाई नै सबभन्दा ज्यादा रुचाउँछु र त्यसैद्वारा ईश...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/84 (Not proofread: Created page with "कला र जीवन कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो । निरञ्जन सत्य हाम्रो जीवनको उपर छर निराकारबाट आकारमा नआउज्जेल हामीलाई इन्द्रियगोचर हुँदैन । 'एको५हं बहु:...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/83 (Not proofread: Created page with "ईश्वरले विलासका सामग्री नदिए पनि बिलासका स्वाद र आनन्द दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको थ...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/82 (Not proofread: Created page with "मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सबैँ कविता हुन्छ, त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छ...")
  • 23:17, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/81 (Not proofread: Created page with "केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाइँको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाह...")
  • 23:16, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/90 (Not proofread: Created page with "रेखागणितको विवेकविरुद्ध उच्चतर गणित भन्दछ, अनन्तमा समरेखाहरू भेट गर्दछन्‌ । मगन्ता भनेको बोक्रेपनसँगको सम्बन्धमा हृदयको दूरता जनाउने अतिरेखित शब्द हो । तर यहाँ जीवनको मृुटुने...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/80 (Not proofread: Created page with "अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रंदै जान्छन्‌ । बैंसालु ठिटीहरू बीउका मूठा लिएर गानाका टुक्रा-दुक्रा मात्र केही खु...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/79 (Not proofread: Created page with "आषाढको पन्ध नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको मनोहर मुहान देखिनासाथ टुक्रिएका बादलका...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/78 (Not proofread: Created page with "मर्दछ । चन्द्रमाका कला झैँ प्रकृतिको स्थितिमा यो कुनचाहिँ कला हो ? संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/77 (Not proofread: Created page with "हाल्दै बलियो जग बसाल्दै गयो । माथितिर ढीलो नथामिने उद्योगले माटोको रोकावट छिचोल्दै पृथ्वीको गर्भबाट पैदा भयो । तब हावामा सास फेर्दै, जल पिउँदै अब्बल माटोको पोषक पदार्थको स्वाद ल...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/76 (Not proofread: Created page with "चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीँ छ फूलको मोहनी अहा ! भ॑ँवराले गुलियो रस चुसिरहेछ। म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस । एक अंग्रेजी कवि...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/75 (Not proofread: Created page with "अर्को रंग, यो अनुपम कोमलता ! कुन जादूले हरिया काँढावाल बोटको श्रीपेच गराएर यस सौन्दर्यको लाली चढायो । कुन स्थिति, कुन नियमले आविष्कार गन्यो-पत्तीहरूको यो कारीगरी, यो मिलाप, यो फुकाइ,...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/73 (Not proofread: Created page with "चिह्न हो । साहित्यको क्षेत्रमा पनि यस्ता भलादमी हुन्छन्‌ । जब तिमी लोकप्रियता र देखावटमा लाग्दछौ, तिमी बोक्रे कवि या बोक्रे लेखक बन्दछौ । विचार आत्मा हो, शब्द शरीर हो, अलङ्कारादि वस...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/74 (Not proofread: Created page with "फूल कविहरू किन फूलतर्फ ज्यादा आकर्षित हुन्छन्‌ ? प्रकृतिमा जस्तै फूल नफुलीकन काव्यमा मधुमासको विलास पाइन्न । सुन्दर रूपको उपमा दिनुपन्यो भने कविजीको कल्पना कुसुमतर्फ खिचिन्छ ।...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/72 (Not proofread: Created page with "चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्‌, दुनियाँले उनीहरूलाई तौलन सक्तैन । आकर्षण-शक्तिको सिद्धान्त भलादमीउपर घद्तछ । भलादमीको नजीकमा एउटा नदेखिने चुम्बकले त...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/71 (Not proofread: Created page with "ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के सामना गरोस्‌ । विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/70 (Not proofread: Created page with "भलादमी बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन ।...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/69 (Not proofread: Created page with "मन लाग्दो हो। म यो मट्टीधूसर जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ । नेपाली माटोमा किरण त्यहाँ झन्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुला...")
  • 22:15, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/68 (Not proofread: Created page with "अमृत चाख्यो ! अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ । क मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ । हामी क्रणमा डुबिरहेछौं । दूधको भारा तिर्ने हिचकिचाउनु कातरता हो !...")
  • 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/59 (Not proofread: Created page with "उभाउन गएको ठिटो आफ्नै भाँडामा ड्नेर मरेजस्तो उखान छ । धेरै जना अंग्रेजी बोल्न डराउँछन्‌, लेख्न परै रहोस्‌ । परीक्षाको लुगालाई सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहो...")
  • 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/58 (Not proofread: Created page with "र अंग्रेजसँग हात मिलाउनु नै आर्य जातिका सदस्यको शिक्षाको पराकाष्ठा सम्झिन्छ । हामी अंग्रेजी लेख लेख्न चाहन्छौँ, जब हाम्रो साहित्यले गाइनेको खोक्रो तर टुटेको सारद्रीजस्तो -याँड...")
  • 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/57 (Not proofread: Created page with "बनाउन खोज्दछ, मलाई बराबर 129101107 [एक्सप्ल्वाएटर- अर्काको रचना विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्ये...")
  • 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/56 (Not proofread: Created page with "जब म बी०ए० भएँ, तब दिनको तेह्र घण्टा जति टधूशन गर्न लागेँ । 'कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ'को मधुरो गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दै...")
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)