Jump to content

Main public logs

Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).

Logs
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/216 (Not proofread: Created page with "महाकवि उपन्यास चम्पा देवकोटाका केही कृतिहरू कथा/कहानी लक्ष्मी कथासङ्ग्रह कविता/खण्डकाव्य कुञ्जिनी गाइने गीत पुतली कृषिबाला दुष्यन्त-शक्न्तला भेट महाकवि देवकोटाका कविता (ड...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/215 (Not proofread: Created blank page)
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/214 (Not proofread: Created page with "आशा काम लाग्दैनन्‌ । यस नीतिको विश्वमा असत्यलाई अनन्त कालसम्म दण्ड छ र मृत्युको पार पनि ! त्यसकारण नबाङ्गिओ । धर्म केका निमित्त ? सत्यको स्थापनानिमित्त ? असत्यदोषीहरू धार्मिक हुन...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/213 (Not proofread: Created page with "तिमीहरू सोझो वन, अन्त:करणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैसँग लडाइँ गरेर पाताल पुग्याउँछ । डराक धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरूका रेख...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/212 (Not proofread: Created page with "सत्य सोझो हुन्छ सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झूटो चाहँदैन । मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठूला-ठूलाको भनाइ छ । ईश्वर साथ हुन्‌, मानवात्मा शान्ति...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/211 (Not proofread: Created page with "मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन्‌ । अनि आधुनिक कविहरू किन विलौना नगरून्‌ः- यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/210 (Not proofread: Created page with "भए, अर्वाचीनमा छ्यासमिसे । पुराना महात्मा सबको आत्माको माहात्म्य देख्थे, तर आजकलका महात्मा आफ्नै आत्माको महात्म्य देख्तछन्‌ । पहिले-पहिले क्रषिले पलेटी कसे भने दिन बितेको थाहा प...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/209 (Not proofread: Created page with "मान्छेलाई घडीबाट हानि घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन्‌ । आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल याहा छैन । उहिले-उहिले यो सिउरदार चरो स...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/208 (Not proofread: Created page with "आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उद्थी, गाउँथी जस्तो म गर्न चाहन्थेँ । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो मीठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरूमा त्...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/207 (Not proofread: Created page with "ओठबाट त्यस्तो ध्वनि निक्लन असम्भव थियो, म त्यसको नक्कल गर्न सक्तिनथें । म मानेदार बनाएर ध्वनि बिगार्थं, मेरा शब्दहरू साना संकुचित सीमाभित्र निक्लन्थे; तिनमा त्यो प्राकृत जादू हु...")
  • 23:46, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/206 (Not proofread: Created page with "एउटी चरीको चिरीबिरी म घुम्दै रानीवनमा पुगेछु । टोपी फुकालेर शीतल हावाको स्पर्शले आनन्द मानेर बसेँ । नजीकमा खोला कलकल गर्दै चल्दथ्यो ! भ्रमणभन्दा रमाइलो विश्राम हुँदो रहेछ । हिंड...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/204 (Not proofread: Created page with "राज्य गर्दछे । पुरुषहरूलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो यालको जरूरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/203 (Not proofread: Created page with "'हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरू शत्रुको हृदय थकोएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतबीर...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/202 (Not proofread: Created page with "पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रूपको मर्दको चिह्न मुसारेर तपाइंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । यो आत्म-आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हा...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/201 (Not proofread: Created page with "जुँघा ७ म के लेखूँ के लेखूँ जस्तो भएर विचारशूत्य क्षणमा घोरिइरहेको वेलामा आदती तबरले मेरा बायाँ हातका बूढी र चोर औंला माथिल्लो ओठका ती मर्दमर्यादास्वरूप रोमागुच्छ तह लाउने काममा...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/200 (Not proofread: Created page with "जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीक र उत्तिकै...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/199 (Not proofread: Created page with "बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं दुई सय पुगेछ, तब थोत्रा मोहरहरूको सम्भावना परीक्षा गरेर पञ्चानब्बे- पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौँ । एक जना म...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/198 (Not proofread: Created page with "चेतको चमत्कार हो; जस्तै : जूवाचेत पनि साह्रै लाभदायक हुन्छ र यो समभझविना जूवा खेल्ने मानिसहरूलाई जूवा खेल्न जान्नेले मनमनै मूर्ख ठहत्याउँछ । एकदिन मलाई हिसाब पढेको काम लागेको छ। ए...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/197 (Not proofread: Created page with "भोजनभट्ट हनुहुन्थ्यो; र केही पात्रहरू बटुलेर जीवनरूपी जूवालाई उत्साहपूर्वक अध्ययन गर्नुहुन्थ्यो । कहिले सस्कृत श्लोकहरू र कहिले नेपाली श्लोकहरू वराबर निक्लन्थे । जूवाको चेहरा...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/196 (Not proofread: Created page with "त्यस्तालँडि हामी चालीस-पचास रुपियाँ थपेर 'जा बाबू, संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो ता मानवआत्माले खतरासम्म खोजेको पो ! महीनाभरि एक सय असी अण्टा बाँधिएर सधैं उस्तै ग...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/194 (Not proofread: Created page with "आफ्नो चकचकी देखाइरहेछ । खोस्नु, तान्नु, दाउ मार्नु नै जीवन छ! एक-एक किसिमका एक-एक डफ्फा एक-एक पक्षमा लागिरहेछन्‌ र अदृष्टको हुकूममा आफ्नो भाग्यको फैसला पर्खिरहेछन्‌ । झगडा छ तर भित्...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/193 (Not proofread: Created page with "कुनै चीजलाई घृणा गर्न सक्तैनौं । नरकको पनि माने छ, सड्नु पनि प्रकृतिको नियमअनुसारको स्वस्थ क्रिया हो तब जूवा खेल्नु चरित्रश्रष्टको लक्षण भनेर प्रस्ट तवरले भन्न सक्तैनौं । मनौबैज...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/192 (Not proofread: Created page with "बढिरहेछ, या पछाडि हटिरहेको छ भन्त मुश्किल पर्छ । यो खेल विवेकलाई त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना देखिन्छन्‌, अव्यक्त आशाहरू खँदिलो हुन चाहन्छन्‌...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/191 (Not proofread: Created page with "मानिसको ज्योतिषशास्त्र सारा फजूल होइन । पूर्वनिरीक्षण पनि केही मात्रामा दिइएको छ ।उ: हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको कुइरोले खारखेर बनाएको पातलो छाला खुम्च्याएर...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/190 (Not proofread: Created page with "ज्‌वा मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/189 (Not proofread: Created page with "भन्ने.महाशयहरूले शायद यो पाना पल्टाउने छैनन्‌ तर के पशुपतिनाथको मन्दिरभित्र प्रवेश गर्दा हामी गौरीशङ्करका यात्री हुन चाहँदैनथ्यौं ? के हामीहरू साहित्य, धर्म, ज्ञानको क्षेत्रमा...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/188 (Not proofread: Created page with "मृत्युसँग बराबर हात मिलाउँदै मानिस सर्वोच्चताको जादूघरमा प्रवेश गर्न खोज्दछ । क्रातुको अल्पताले चढ्ने हामीलाई हरहमेशा आतस दिन्छ । “यति थोरै समयमा ! त्यत्रो अजडङको राज्य ! यति सा...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/187 (Not proofread: Created page with "अजेय महत्त्वमा मेरो मानव-आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र अधरले आह्वान गरिरहेछन्‌ । ती चुलीहरूमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा सयपत्रे पहाडहरू छन्‌, ढुङ्गाका रा...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/186 (Not proofread: Created page with "गौरीशंकर यात्रा बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने तिर्सनाहरू सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हन्‌ । मानौं प्रकृतिमाताले हरहमेशा “लौ पुग त नानी' भन्न...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/185 (Not proofread: Created page with "मानसिक र शारीरिक शक्तिहरूलाई बचाउने तवरले मिलापसँग संवर्द्धन दिन्छ; जसले मानवात्मालाई आफ्नो भित्री शक्ति र सूक्ष्मातिसूक्ष्म भावनाहरूमा सचेत गराउँछ, जसले सत्यको पथमा मनुष्यको...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/184 (Not proofread: Created page with "बिग्रनलाई बाबुका निधारका मोतीले तिर्दथे, र यति गर्नका निमित्त जीवनको आधा भाग लगाउनु कुन बुद्धिमानी भयो ? मलाई अपशोच लाग्छ यतिका मूल्यवान्‌ वर्षसम्म राष्ट्रको शिशु निरर्घक आत्मवि...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/183 (Not proofread: Created page with "लम्बा लबज जान्नु विद्दत्ता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने अशिक्षितभन्दा विदेशी भाषामा नासमभझ बोल्ने विद्वान्‌ ठहरिन्छ । हामी अंग्रेजी देख्नै श्रद्धा गर्दछौं । स्वदेशी भावह...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/182 (Not proofread: Created page with "पनि ठग भनेर गाली गर्ने घरमा ! यहीं मर्छु भनेको त हो नि । काल पनि आउन्न " बस ! विदा मिल्यो । हिँड्‌ खुट्टा ! अहिले सुस्त, अनि कुनामा मोडिएपछि खुशीको उफरपाफरमा ! यही रीतले आत्मा एक चीज चाहन...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/181 (Not proofread: Created page with "शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्‌, सिक्री नहोस्‌, नहोस्‌ ऐठन; होस्‌ प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्ग्रो गराओस्‌, तर हटसिद्धान्ती नबनोस्‌ र चारौंतर्...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/180 (Not proofread: Created page with "शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन्‌ जो मैले खुला घाममा देखिरहेछु तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी पाइनँ । तर पद्धतिपुजारीहरू भन्दछन्‌, 'त्यो सिद्धान्त त...")
  • 23:45, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/179 (Not proofread: Created page with "शिक्षा हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख बनाइरहेछ । लादिनु र नाकडोरी लगाइमाग्नु नै शिक्षाको मुख्य लक्षण देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/178 (Not proofread: Created page with "तिनका नाटीकुटीहरू अन्धविश्वास र स्वास्नीमान्छेपना भनेर पन्छाइदिन्छौं नफरतको नोकले । तर जस्तो पीठोको रेखीहरूमा माने हुन्छ त्यस्तै तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेम...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/177 (Not proofread: Created page with "नसाका क्रिया थिए । एकएकको दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरूको चमत्कारी आवश्यकता थियो । तर तँ बुद्ध थिइस्‌ : तैँले क्षणहरूलाई अवहेलना गरिस्‌...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/176 (Not proofread: Created page with "बहाइदिन्धिन्‌ । उनीले भावनाले पोसेकी थिइन्‌, सपनाले सजेकी थिइन्‌, श्वास-श्वासको शुभेच्छाले बेह्रेकी थिइन्‌, उनलाई कान्छी औंलाको टुप्पामा गुलाफी काँढाले कोरेर झिकेको लाल थोपा दे...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/175 (Not proofread: Created page with "अण्‌अणुहरू काँपेर त्यसका सामुन्ने विचित्र त्रासले 'हे भगवान्‌' को अन्तर्घ्वनि निकालेर भित्रभित्रै रुन्छन्‌, हाँसिरहेका यौवनका आँखाहरू पनि टलपलाएर करुण सहानुभूतिको प्रभावमा सब...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/174 (Not proofread: Created page with "आमाको दिल “बोट बनाएँ जीवनको । बुन्तहरूको फूल ॥ रङ्ग बनाएँ प्रम मृबुलको । 'बाल' बनाएँ फूल ॥ पातहरूको खोपी बनाएँ । आकारी शोभन ॥ श्वासहरूले सुस्त झुलाएँ । मेरो सुन्दर मोहन ! कण्टकहरूका...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/173 (Not proofread: Created page with "भन्दा धेरै जना हाँस्तछन्‌ । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख[ख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर जान्छन्‌ । तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अध...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/172 (Not proofread: Created page with "मलाई मानिसहरू 'सपनाखोरी' भन्ने नाम देलान्‌, यदि म भनूँ कि म मानव-भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्डीहरूसँग र वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको शुरू सम्...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/171 (Not proofread: Created page with "बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौ । तर मानवता त्यहाँ शुरू हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुद्तछ । बाध खालि हतियार हो, उसमा दोष छैन । तर विवेकर ज्ञानको बक्सिससँग हाम...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/170 (Not proofread: Created page with "मान्छे के चाहन्छ ? सुख ! त्यो कहाँ छ ? परपीडनमा छैन । मेरा प्रहार मैउपर पर्दछन्‌ । यो स्वाद कृत्रिमको छकावट हो । हामी सत्यबाट तर्सेर आदतको गाँजा खान्छौं, भ्रमको माधुर्य मजा लाग्दछ । त...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/169 (Not proofread: Created page with "छ, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदै छ । तर म अप्राकृत छु । परमेश्वर...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/168 (Not proofread: Created page with "बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/167 (Not proofread: Created page with "सुस्तरी श्वास फेर मलाई कोपिला टिप्न डर लारदछ, मुना चुँडन हात काँप्तछ । फूल शायद आजसम्म मेरो हातले च्यातेको होओइनजस्तो लाग्दछ । सुन्दरताका मृदुल नमूनाहरूमा क्रूरताको आत्मा कँपाउ...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/166 (Not proofread: Created page with "राय विभिन्न हुन सक्छ । युगहरू बेग्लै फैसला गर्न राक्तछन्‌ । तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरू स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरू धेरै ठाउँमा निस्कन...")
  • 23:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/165 (Not proofread: Created page with "कालिदास भाजसम्म पुरानो र वाङ्नो भएका छैनन्‌ र नवीनयुगी प्रसिद्धिकामुकरहरूले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न, त्यसै गरी हामी लेखनाथ बुद्धिमान्‌को विवेकमा पुरानो र बाङ्न...")
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)