Jump to content

Main public logs

Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).

Logs
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/164 (Not proofread: Created page with "हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार पाएकी थिइनन्‌ । बाटो अनिश्चित थियो । विद्वान्‌ मूर्खहरू हाँस्तथे । बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्म...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/163 (Not proofread: Created page with "बसेर छिनो लियो ? एकान्तमा कसले कुँद्ो ? के बनाउने उसको इरादा थियो ? जब संसारमा खालि ठण्डा पानी थियो । हामी त्यस व्यक्तिका कठिनाइहरू बुभन सक्तैनौं । अँधैरीमा उज्याला आत्माहरू काम गर्...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/162 (Not proofread: Created page with "थिए, तिनीहरूलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/161 (Not proofread: Created page with "भोटोको साथ पूर्वको भ्यालतिर बिछ्याएको लम्पटमा बस्नुभएको देखेँ । उहाँमा सादापन थियो, भडक र रवाफभन्दा स्थितिसँग गरेको घरजम बेस हुन्छ भनेजस्तो त्यहाँको परिस्थितिले जनाउँथ्यो । उह...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/160 (Not proofread: Created page with "पण्डित लेखनाथ पौड्यालको विषयमा प्रकृतिको हरियो कुञ्जमा शहरको पुछारनेर औपन्यासिक बालाज्यू जाने बाटोमा हामी एउटा घरको चित्रण गर्न सक्तछौँ, त्यहाँ शान्तिको र प्रतिभाको निकेतन छ।...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/159 (Not proofread: Created page with "मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं-किनकि त्यसभन्दा पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा आफ्नो मोज सम्झन्छ त्यसमा सत्यको होश रहनु मु...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/158 (Not proofread: Created page with "उसकः सूक्ष्म कला छन्‌ । क सतीको भपङ्डर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई बिरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासु...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/157 (Not proofread: Created page with "नेपाली गुण्डो हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौं, बोक्रेपन नै गुण्डोको प्रधान लक्षण हो । उसलाई आफू सिंगारिनुभन्दा सृक्ष्म कला कहीं छैन । दुनियाँका नजरमा छाँटक...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/156 (Not proofread: Created page with "संसारको खँदिलोपन खालि इन्द्रियाभासी छ र पाषाणको कठोरता केवल इन्द्रियसम्पन्नका स्पर्शलाई मात्रै हो । हामी संसारत्याग गर्ने बेलामा सब इन्द्रियग्राहित्व हराएर सपना छोडेझैं चेत प...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/155 (Not proofread: Created page with "हरेक आकारमा अभिप्राय झल्किंदा हामी संसारलाई अन्धो शून्यता भन्न सक्तैनौं । परिवर्तनका क्रमहरूको पर्दामा दिव्य चित्रकारी, दिव्य रेखाहरू र रङ्गहरू यपिरहेकै छ । आकारहरू आभासित बन्...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/154 (Not proofread: Created page with "भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांक...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/153 (Not proofread: Created page with "क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसला...")
  • 23:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/152 (Not proofread: Created page with "आकार र अभिप्राय विश्वमा आकारमा अन्धोपन देखिँदैन । काकतालीको मात्रा केही देखिए तापनि भित्रभित्र सूक्ष्म चैतन्यका अविश्लेष्य क्रियाहरूको प्रभाव पाइन्छ । हामी जति अचानक भन्छौँ त...")
  • 23:31, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/124 (Not proofread: Created page with "विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/150 (Not proofread: Created page with "छ । तैपनि हात पसाछु, रुन्छु, ले भन्छु नपाए च्याँष्टिन्छु तब चक्करहरूमा चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई अनन्तकालको अदालतमा संसारको महामूर्...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/149 (Not proofread: Created page with "गुँडल्किएका, यही च्याँठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा बस्तछन्‌ र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाटघको नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैँले...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/148 (Not proofread: Created page with "र आफ्नो गौरव देखाऔंला भन्ने भाव राख्तछौं, त्यस वेलासम्म हामीलाई बैराग्य भन्ने चीज असम्भव छ । आसक्तिहरू जति बढ्दै गए उति हामीहरू संसारमा महमा टाँसिएका माखाहरू जस्ता बनेर तिनका स्...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/147 (Not proofread: Created page with "वैराग्य म जबसम्म जवानीको तासीरले गरुँला र भरुँलाहरूका टुनामा आनन्द पाएर सपना देखिरहेको थिएँ, त्यस वेलासम्म मलाई बिलकुल थाहा थिएन कि बैराग्य भनेको कुन चीज हो, यद्यपि म कहिले संसार...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/146 (Not proofread: Created page with "झैं एक हात बाक्लो होला- धानका बोटहरू बालक्रीडा छेक्न राखेजस्ता छन्‌ । त्यसअघि कालो माटोको रङ्ग कोदालीले खनेको ताजापनमा भेदरङ्गी भएर टड्कारिन्छ । त्यो झोपडीपछाडि कालको हातले आवाज...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/145 (Not proofread: Created page with "मालूम हुन्छ शायद दुई हावाको लहर भेट गरे होलान्‌ जस्तो कल्पनाको लहर वस्तुको याधार्थिक लहराहरूसँग मिल्दै-मिल्दै लेखहरू बन्दछन्‌ । त्यो खँदिलो भयो-सुनसानबाट ! मैले बुझे ! आँखामा चाप...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/144 (Not proofread: Created page with "तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान्‌ जस्ता छानाहरू र त्रिकोणी पाखाहरू झिभिल्यान्न देखिन्छन्‌ । तिनमा समता छैन, अग्ला-होचा लहडी बनौटका छन्‌ र छानाहरू जस...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/143 (Not proofread: Created page with "पहाडमा सटेको चुम्काको बीचमा, अस्पष्टताको गरन भौ मेरोभन्दा तीब्र कल्पनाको अन्वेषण मान्दछन्‌ । म लेख्तैछु, दृश्य फेरिदैछ । क्षण- क्षणमा सजीव दृश्यले एकाएक नमूना निकाल्दो छ, मानौं क...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/142 (Not proofread: Created page with "मसलाको बोटले के हेर्छ ? एघार बजे नीलो थोरै कुइरे आकाश छ, जसमा कविको शरत्कालीन नीलो छैन, तर कुइरोको बाफले हावाभित्र घुस्नको एक घण्टाको प्रयासमा निकै सफलता पाएजस्तो छ ! घामले उज्यालो च...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/141 (Not proofread: Created page with "प्रतिबिम्बलाई एक मुट्ठी दाना त देङ । त्यस मुट्टीमा विश्वपोषण भइरहेछ । त्यो पवित्र मुखमा पर्छ र यता विश्वास झिल्किन्छ; उता श्रद्धा दीप्तिन्छ ! भारतको आत्मा एक रामनाममा अडेको छ ! 'नगर...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/140 (Not proofread: Created page with "बस्तैन । आँखामा हाल, बिझाउँदैन, क मासु खाँदैन, काटमार लडाइँबाट दूर, शान्ति र प्रेमको जिउँदो चल्दो मूर्तिजस्तो देखिन्छ । उसको नैतिक पराक्रम र साहसअगाडि मेरो पार्थिव ममता र नाटीकटी प...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/139 (Not proofread: Created page with "मेरो हृदयमा त्यस व्यक्तिसँग के प्रेम, जो मसंग पैसाको नाता जोड्दछ, जो उपदेश बिक्री गर्छ, जो अहंमानी फुर्ती देखाउँछ ? मपाईंलाई आफैसँग प्रेम छँदैछ, उनी मेरो हृदयमा बस्तैनन्‌ । सिकन्दर...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/138 (Not proofread: Created page with "रक्ताणु प्राकृत तवरले लाग्दछन्‌ र भित्रबाट तिनका निषेध नाप्नामा केके चिसो स्पर्श पसेझैं हृदयनिर काँपेर उठ्तछ्ु । म ज्यादा अन्धविश्वासी हुन चाहन्नँ, तर बाबुलाई दुष्ट र विदेशीलाई...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/137 (Not proofread: Created page with "हाम्रो नफरत छ । 'हट, हट, साघुजी ! म तिमीलाई पैसा दिन पाप सम्झन्छु ।' अनि बिचरा भारतका आत्माका कलेजा काँप्तछन्‌, र साधुजी आँखा वडा लगाएर नवीन सभ्यताको वाङ्मुखलाई मूक घृणाले हेर्दछन्‌ । '...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/136 (Not proofread: Created page with "साधुको माहात्म्य अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र परम्परालाई बुभदैनौं । हामी गेरुको निन्दा गछौं र वैरागीउपर अपमानका शब्द उच्चारण गर्दछौं । जटाभन्दा हाम...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/135 (Not proofread: Created page with "स्वर्णपदक पाएर अविदितको विश्वविद्यालयमा दोस्रो कहिल्यै भएनन्‌ रे ! ज्यादा विशेषताका अधिकार राख्नेलाई हामी प्राकृत डाहाडको साथसाथै उपहास गर्न पनि कहिले कहिले चाहन्छौं । जब ठूलो...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/134 (Not proofread: Created page with "जो कामधेनु अम्लान पुष्पहरू नन्दनमा उग्राउँदा पाउँदी होलिन्‌ र यस्तै सुतुवा र तरङ्गदेशीहरू मात्र संसारमा दुहुना गाई हुन्छन्‌ । पञ्चतत्त्बका पाँच थुनबाट हामी त्यो अमृत दुहुन्छौ...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/133 (Not proofread: Created page with "खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्...")
  • 23:30, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/132 (Not proofread: Created page with "दरबार निभेपछि निशाले स्तब्ध सुनसानको मजाको अनुभव गरेभौँ उनी शून्यको विलासमा लाग्दथे । कति राजाले आफ्नो राज्य अनुभवी तवरले ध्वस्त पार्न सक्तछन्‌ । कति राजाहरू सुनसानमा स्वेच्छा...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/131 (Not proofread: Created page with "बज्छ अनाहत मृदु झ्ङ्कार ! ॥ फिल्मी जीवन बन्दछ मिरमिर; भर्दै अर्घनिमीलन सार । लहरीहरूमै श्रवबणसिपीमा समरहरूको पारावर ॥ ढकनी-परीका पातला पंख आधा-विपना-सपना-सार । चेत बिचेतका दोसाँध-...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/130 (Not proofread: Created page with "महत्त्व, यिनैहरूको तमाशा न हो । जति हेस्यो उति जल्तु । जब जागरण नै विषाद र उन्माद छ तब सुषुप्त नै आनन्द र विवेकवाद हो ।' हामी यी कुरा त्यस बेला बुझ्दछौँ जब सिमलको तकियामा शिर अडाएर ती...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/129 (Not proofread: Created page with "कुम्भकर्ण संसारमा निद्राका उपासकको उस्तो कुरा सुनिंदैन र कुनै सूर्यको उज्यालो महिमा देख्ने र ताजा हावाको स्पर्श पाउने जीवले परमेश्वरसँग वरदान माग्दा निद्रा मागेको कुरा देखेजस...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/128 (Not proofread: Created page with "दृष्टिले हेर्ने थियो, तर मेरा निमित्त सत्यमा एक विशाल टुना रहन्थ्यो, म त्यहाँ अनन्तको अर्थ लाग्न नसक्ने बोली बराबर प्रेमले पढ्ने थिएँ, तर हाय ! मन्त्रभन्दा मसिनो र अर्थभन्दा गहिरो...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/127 (Not proofread: Created page with "मिलाइरहनु पर्दैन, सच्चा चित्रकारलाई रेखाहरूका सच्चाइ प्राकृतिक तवरले नै निक्लँदै आउँछन्‌, तर कच्चा किसिममा खडबडी देखिन्छ । प्रतिभा भनेको त्यस्तो गुण मालूम हुन्छ जो विश्वको लय र...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/126 (Not proofread: Created page with "तर मगजमा उम्रिने कल्पनाको सानो कल्पद्वममा फल्ने साना-साना झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र 'कब्ल...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/125 (Not proofread: Created page with "मनुष्यको जीवन पैसाले बन्दैन, न घरले न जनले, बन्दछ कल्पनाले । यही नेपालमा 'लेखनाथजी पौड्याल' कुन क्षेत्रमा वास गरिरहेछन्‌ र कुन जादूका कनाबाट के के देखेर झिल्कामिल्का पठाइदिइरहेछन...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/123 (Not proofread: Created page with "स्वर्गका देउताहरू रुन्छन्‌, किनकि दिव्य प्रेमको सुनौला प्रदानलाई तिनै आँखा निरादरको दृष्टि दिन्छन्‌ जसद्वारा देवताहरू मानव-हृदयमा सानो स्वर्ग दिनदिनै बनाउन चाहन्थे । सूर्योदय...")
  • 23:29, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/122 (Not proofread: Created page with "मोहनीरहित । आँखा देख्नु शून्य छ, र जीवनमा त्यो जादू छैन जो कला र कल्पनाले साधारणको दैनिकको मुलुकभित्र सिर्जना गर्दछन्‌ । तर सच्चा तबरले बढेका शिशुहरू कवि बन्दछन्‌, कलाकार बन्दछन्...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/121 (Not proofread: Created page with "बुभ्दछन्‌ र रस लिन जान्दछन्‌ । तर तिनमा सूक्ष्म सूचना भएको दीर्घविस्तारक कल्पना हँदैन बरु केटाकेटीहरूमा आनन्दको मात्रा बढ्ता हुन्छ । किनकि चित्रात्मक शक्तिहरू र आत्मसूचनाहरू त...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/120 (Not proofread: Created page with "सूक्ष्म प्रदानहरू पाएर खँदिलो भएका रङ्गदार धनुबाट मिठासका सूक्ष्म प्रेरणाहरू ओर्लेर आउँछन्‌ । अनन्तको संगीत स्तब्ध निशाको मुटुबाट उच्छुवासित भएर अनाकर्ण्य मिठास उसको फस्टाउँ...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/119 (Not proofread: Created page with "शासनबाट म स्वतन्त्र रहन्छु र गोडामा जञ्जीर लाग्ने कर्तव्यहरूका तानातानीबाट फुक्का रहन्छु म माटो-अन्नको दुनियाँमा रहन्न । म हावामा बस्ती बसाउँछु, आकाशखेती गर्दछु, र संसारका न्यू...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/118 (Not proofread: Created page with "छ । परमेश्वरको मौलिक सृजनात्मक स्वप्नशक्तिको सानो झल्का-जो मनुष्यमा भरिदिएको छ-कल्पना भनेको त्यही हो । परमेश्वरले बनाउन र नवीनताको प्रदर्शन गर्नको शक्ति आफ्नो ठेक्का सम्झनु हु...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/117 (Not proofread: Created page with "अजडका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन्‌ । यसको एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा बन्दै झिल्मिलाउँदै उठ्तछन्‌ । यसका एक आह्वानमा अनन्तको र...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/116 (Not proofread: Created page with "कल्पना १. तिनीहरू त्यो भित्री आँखामा झल्कन्छन्‌ जो एकात्तको आनन्द हो;'- बर्डस्वर्थ मत्यही भित्री आँखालाई कल्पना भन्दछु । २. वास्तवमा कल्पना आँखा जस्तो छे; त्यसले वस्तुका रङ्गरूपको...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/115 (Not proofread: Created page with "गाउँछु र बाह्य नियम-शून्यताभित्र भित्री भावुक लयहरू देख्न सक्तछु, आफ्नो आफ्नो रुचि हो। लय पाइँदै नपाइनु दोष हो, छन्द देखिँदै नदेखिनु अपराध हो । छन्द र लयविना कवि र गायक हुँदैन । भाव...")
  • 23:24, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/114 (Not proofread: Created page with "बहनुमा अविरल आनन्द छ त्यस जीवनलाई, जो बहन र कलकलिन चाहन्छ । मलाई स्रोत मन पर्दछ, छरिन मजा लाग्दैन । ढुङ्गा छन्‌ छन त, तर तिनैउपर चल्नु मेरो हीरा र मोती भएर झल्कन्छ । त्यसैमा मेरो प्रा...")
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)