Jump to content

Main public logs

Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).

Logs
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)
  • 23:53, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/33 (Not proofread: Created page with "जस्तो ?" "कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झन । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्या...")
  • 23:53, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/32 (Not proofread: Created page with "यसको पर्सिपल्ट टोखाबाट रामकान्त घर फर्के …… रामकान्तले सिन्दूर जात्र गरेर घर भित्र्याए । ठुलो भाग्यले छोरो बच्यो भन्ने ठुलो हर्ष भयो । भोलिपल्ट खसी ढल्यो । डाक्टरले अब मासु, माछा...")
  • 23:53, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/31 (Not proofread: Created page with "यसपछि ठस्केझैँ कसैलाई नहेरेझैँ चम्पा सासूको कोठाभित्र पसिन् । सासूको दर्शन गरेर एक कुनामा बसेर अलग्ग चारकुने गाँस्न थालिन् । बराबर पात जोडसँग च्यात्थिन् रिसले । पाखुरा जर्किन्थ...")
  • 23:51, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/30 (Not proofread: Created page with "{{c|{{larger|'''अध्याय ३'''}}}} चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइर...")
  • 23:41, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/29 (Not proofread: Created page with "उनी बराबर सिनेमा जाने बन्दोबस्त गर्न लागिन् । साथी सँगी भेट्टाइने । प्रेमीलीलाहरू राम्रा देखिन्थे । तिनको अभावमा रातभरि तकिया भिजाउँथिन् । श्री कृष्णको तस्बिर काखी च्याप्दथिन्,...")
  • 23:40, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/28 (Not proofread: Created page with "देखिन् । उनलाई भयंकर विचारहरूले घचघच्याउन लागे । मौन वेदना आफैसँग एकलासमा बोल्न थाल्यो । उनलाई डर लाग्दथ्यो के होला ? …….. एक किसिमको अस्पष्ट डर । वैधव्य ? ……. चुरा पोते नभएको । श्रृंग...")
  • 23:40, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/27 (Not proofread: Created page with "संशोधन गर्नाको लागि । हाम्रो मोलतोल ठीक छैन । हाम्रो अंग्रेजी बिलायतमा बिक्तैन । हामीले दिएको व्याख्यान सुने लण्डन हाँस्नेछ । हामी वमनवेदान्ती हौं । हामी अक्षरकीट हौं । शोपेरहाँ...")
  • 23:39, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/26 (Not proofread: Created page with "रामकान्त खूब पढ्न लागिरहेका थिए, रात-रातभर । पहिला हुने उनको सुर थियो । प्रवेशिकाको परीक्षाका लागि विशारदसम्मका सब चीज उनी तयार गर्न लागेका थिए । दोस्रो मनुष्य आफूउपर नहोस् भन्ने...")
  • 23:39, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/25 (Not proofread: Created page with "कुरौटे रहेछ बा……. लोग्नेले पनि के नाउँ राख्यो होला त्यस्तो कीचक रे …….. कीचक ता कोही सुवासिनीको नाउँ नराखोस् ए दुनियाँमा ? …. म कीचक जस्ती छु त ? चम्पा, पुरोहित बाजेसँग सोधिन् माइतमा “ह...")
  • 23:39, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/24 (Not proofread: Created page with "रामकान्त पोशाक उतारेर भान्सा घरतर्फ रवाना भएका थिए, दुलहीले आफ्नो दुलाहाको शारीरिक सौन्दर्यको भेद पत्ता लगाइन् । “छाती” उनले विचार गरिन्, “डमरुको छाला जस्तो सुक्यारहेछ । परेवा छ...")
  • 23:38, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/23 (Not proofread: Created page with "च्यान्टी । पहेंली यति छेपाराले चुसे जस्ती होइन । मसालाको बोटको जंघा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति डेडो रहेछ । नाक बिलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने...")
  • 23:37, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/22 (Not proofread: Created page with "तपाईलाई राम्रो लागेर हुन्छ ? फरिया लिने बज्यैले भनेर हुन्छ ? बूढाथोकीको वचनले हुन्छ ?” रामकान्त जाग्यो । “अझ अप्सरा जस्ती खोजेर झन् होला कि त भन्यो झन् मसँग पो जाग्न आउँदो रहेछ, नाथु !...")
  • 23:36, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/21 (Not proofread: Created page with "कुल रे ? …… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन् । काम गर्दैनन् । गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जूवा खेल्या हो र ?” यस्ता तर्क-वितर्...")
  • 23:36, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/20 (Not proofread: Created page with "जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर बन्य ? नेपालमा म्यूनिसिप्यालिटीले के गर्छ ? गांजा खाने जागीर दिया त होइन ?” इत्यादि ……… नौजवानहरू आफ्नो सुविस्ता (श...")
  • 23:35, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/19 (Not proofread: Created page with "स्नोको हिउँ बुट्टा- सेता कोठीका रमाइला स्वरुपमा लागेका देखिन्थे । भौं छाट्नुपन्थ्र्यो । नेपाली बाबुसाहेबका देखासिकीमा लिपस्टिक दल्ने आदत लिएका थिए । रामकान्तको चर्तिकला भनेपछि...")
  • 23:35, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/18 (Not proofread: Created page with "फूसफासमा चल्यो । बिर्ताबारी जोरेकोले खान त दुःख भएन तर जागीर, मान, बढतीको पुत्लो पनि पो भएन त । आखिर जब दरबारमा तीन नम्बरेहरूको चकचकी बढ्यो, तब उनको पालो आयो । उनी पहाडबाट यता झरेका ठ...")
  • 23:35, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/17 (Not proofread: Created page with "गर्न सुरु गरेको थियो । यस फाँटमा बनेका पहिला घरहरूमध्ये एउटा घर थियो रमाकान्त अधिकारीको । उनी पूर्व तीन नम्बर ओखलढुंगाका थिए । ओखलढुंगा कविको चाहिनी अर्कै छ । पहाडी प्रकृति सुन्द...")
  • 23:33, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/16 (Not proofread: Created page with "{{c|{{larger|'''अध्याय २'''}}}} कान्तिपुरको जनसङ्ख्या विचित्र तवरले बढिरहेछ । विदेशीको त्रासलाई उनले गढी राखिदिएकी छन् । स्वदेशीतर्फबाट पहाडमा जीवन र उपार्जनको प्रयोग हुन्छ । जब पहाडी प्रयोग...")
  • 23:24, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/15 (Not proofread: Created page with "नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! ना...")
  • 23:24, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/14 (Not proofread: Created page with "बूढाले आखिर हारे ……. ज्योतिषी बाजे आइपुगे ……… भोलिपल्ट चिना खुल्ने भए । तब चम्पालाई नाच्न लगाएर बूढीले एक सेतो नयाँ डबल हातमा राखेर उठाइन् ………. चम्पाको हाउभाउ अत्यन्त मनोहर थियो । ब...")
  • 23:23, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/13 (Not proofread: Created page with ""माक्क" शब्दउपर बूढाले यति जोड दिए कि चुनुले जिभ्रो निकालिन् । बुलुले आँखीभौँ खुम्चाएर भनिन्,"जाऊ मोरी ! कस्तो हेपेर गुच्छा पार्‍या ? फूलै पुग्या छैन, मोरी !" बुहारीहरु विचार गर्दथे कि...")
  • 23:23, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/12 (Not proofread: Created page with "रचना गरेर वास्तविक मांसयुक्त स्वामी मूर्तिको कमी पूरा गर्दछन् । त्यति चिसा बूढालाई सम्म हृदयमा सानो डाहाडको अङ्कुर पैदा भयो । के हामी पुरुषहरु यिनका खेलौना मात्र हौँ ?…….. नकली भाव...")
  • 23:23, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/11 (Not proofread: Created page with "बूढाको आवाज सुनेर उनले निधार छामेको देखेर सुब्बेनी बज्यै आफ्नो अढाई हत्ते गद्दीको माथितिरको सेतो लंपटबाट उडिन् । "के भयो ? के भयो ? ठोकियो कि बेसरी ? के भयो ?" "केही भएन……….. अलिकति ठक्क...")
  • 23:10, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/10 (Not proofread: Created page with "घूँघरदार शिर हल्लाइन् । “भोक लागेपछि चोर्दैन त ? बिरालोले पनि चोर्छ । सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन् त ? ………. हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ बाबै !” चम...")
  • 23:09, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/9 (Not proofread: Created page with "“राम्रो भन्या त अँ-अँ-अँ-व्यास ऋषि जस्तो त हो नि ! दाढी फुलेको अनि, अनि, निधारमा चाउरी परेको ।” “यो मान्छे हुनि कि छैन” सुब्बाबाजेले नातिनीको गाला चिमोटेर भने, “त्यसो भए चम्पालाई बूढो...")
  • 23:07, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/8 (Not proofread: Created page with "रातो मुख लाएर हेर्थे ए हामीलाई पनि ।” सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए….. हातमा काँढे लट्ठी थियो । उनले हल्पी ऐना अगाडि आफ्नो चेहेरा जाँचे मुखको गतिपति थिएन । अलिकति जिल्ल परे । मान...")
  • 23:03, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/7 (Not proofread: Created page with "“माक्क ! मोरी !” भनेर चुनुले तल्लो ओठ ट्वाक्क दाँतले टोकिन् । तब ती दुई बुहारीहरु सासूको काठाभित्र पसे । अक्सर बूढाबाजेलाई संसारसँग रीस, डाह लाग्दैनथ्यो । उनी शान्त, गम्भीर थिए । तर...")
  • 22:58, 6 March 2025 Rbn talk contribs created page Page:Champa.pdf/6 (Not proofread: Created page with "{{c|{{larger|'''अध्याय १'''}}}} {{c|{{x-larger|'''बालचिन्ता'''}}}} लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जि...")
  • 22:22, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/6 (Not proofread: Created blank page)
  • 22:21, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/7 (Problematic)
  • 22:21, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/5 (Without text)
  • 22:17, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/4 (Not proofread: Created blank page)
  • 22:12, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/3 (Not proofread: Created page with "'''प्रकाशक''' : साझा प्रकाशन <br/> {| |'''संस्करण''' ||:||साझा प्रकाशनबाट चौथो, २०२६ |- | ||||साझा प्रकाशनबाट चौथो, २०५८ |- | ||||साझा प्रकाशनबाट चौथो, २०६४ (३१०० प्रति) |- |'''आवरणकला''' ||:|| टेकवीर मुखिया |- |'''मूल्य''' |...")
  • 22:06, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/2 (Proofread)
  • 22:04, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/1 (Not proofread: Created page with "{{c|{{xxx-larger|'''सुनको बिहान'''}}}} {{c|महाकवि}} {{c|{{larger|'''लक्ष्मीप्रसाद देवकोटा'''}}}}")
  • 21:41, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/55 (Not proofread: Created page with "{{center|{{larger|'''महाकवि देवकोटाका केही कृतिहरू'''}}}} '''उपन्यास'''<br/> :चम्पा '''कथा/कहानी'''<br/> :लक्ष्मी कथासङ्ग्रह '''कविता/खण्डकाव्य'''<br/> :{| |कुञ्जिनी || कृषिबाला |- |गाइने गीत || दुष्यन्त-शकुन्तला भेट |- |पुत...")
  • 21:40, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/54 (Without text)
  • 21:40, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/53 (Not proofread: Created page with "{{c|{{x-larger|'''झाँगघर'''}}}} {{center block| <poem> {{pcn|(१)}} घर एक बनाउँ मिली सबले ::जग होस् पृथिवी तर स्वर्ग फुले– सरि होस् दिल-फूल खुशी रहने ::लहराहरु तुल्य विचार हुने ॥ {{pcn|(२)}} लहराहरुको घर एक नयाँ ::यसमा छ अहो अरु...")
  • 21:38, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/52 (Not proofread: Created page with "{{c|{{x-larger|'''जुनी'''}}}} {{center block| <poem> {{pcn|(१)}} चोर्ने र दिक्कत दिने जुनि हुन्छ झीँगा ज्यादै सिंगार्न मनको जुनि बाइसींगा । अल्छी सुतालु छ अजिंगर नाम चोला राखेर होश हिंड जन्म खराब होला ॥ {{pcn|(२)}} ठूलो म बन...")
  • 21:36, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/51 (Not proofread: Created page with "{{c|{{x-larger|'''पृथ्वी-भकुण्डो'''}}}} {{center block| <poem> {{pcn|(१)}} भकुण्डो पृथ्वीको लडिबुडि गराई फननन दिदो लात्तीपात्ती दिन दिन घुमाई छिनछिन । सधै पूर्व फेंक्दो दिन दगुरिने पश्चिम गरी भकुण्डो खेल्ने को कुन...")
  • 21:35, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/50 (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(८)}} एक देशकी रानी आइन् ::मीठो चाल मारी ढकनीलाई ओह्रालेर ::कालो लाई सारी! </poem>}}")
  • 21:34, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/49 (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(४)}} पहाडमाथि झाँग लाग्यो ::वनमा पस्यो बाघ संचो मानी बस राजा ::ठुँग मारिमाग । {{pcn|(५)}} सानो बादल दलिनमा ::सेतो सेतो लाग्दो त्यसभित्र बस्ने को त ? ::के के खान लाग्यो। {{pcn|(६)}} सानो सानो...")
  • 21:33, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/48 (Not proofread: Created page with "{{c|{{x-larger|'''गाउँ दिने कथा'''}}}} {{center block| <poem> {{pcn|(१)}} हौदा चढ्यो घोडामाथि ::हौदामाथि हात्ती चञ्चलेको राजालाई ::यस्तो भयो पात्ती । {{pcn|(२)}} दुइटा ओडार काला काला ::त्यसमा दुइटा तारा माथि झाँग छ तल झाडी ::त्...")
  • 21:29, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/47 (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(१०)}} यो थिई अघि मनोहर पट्टी ::भैसकी अब त हेरन छुट्री । जिन्दगी पछि अहो कति शून्य। ::भो खिसी बहुत गर्नु त हुन्न ॥ </poem>}}")
  • 21:28, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/46 (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(६)}} देख्छु यो जब बूढी अबलाई ::लाग्छ हाँस्न मन हेर मलाई । दाँत खै त कुन ठाउँ अफाल्यौ ::केशमा हिउँ अहो ! किन हाल्यौ ? {{pcn|(७)}} चाउरीहरू गला पनि तानी ::कल्ल कल्लसित प्यूँदछ पानी । कान ह...")
  • 21:27, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/45 (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(२)}} रङ्ग छैन मुखमा न छ पट्ठी ::हातमा छ निहुरी लिन लट्ठी । आधि हेर जिउ भै उसपट्टि ::रूप क्या छ यसको सब छुट्टी ॥ {{pcn|(३)}} भाँच्छ ढाड पनि काल बसेर ::केश पाक्दछ तुषार करेर । छैन ज्योति ध...")
  • 21:26, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/44 (Not proofread: Created page with "{{c|{{x-larger|'''हैँसा बुढीको मुख'''}}}} {{center block| <poem> {{pcn|(१)}} हेर धोति हिसिशून्य मुहार । ::चाउरीहरू बनी भरमार । छन् अनेक खहरेकन खोंच ::क्या मुजासित चुनाउँछ शोच ॥ </poem>}}")
  • 20:24, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/43 (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(६)}} हिंडन हिंड सँगी ए ! एक हाँगा चढेर तलतिर सबलाई बीच तस्वीर हेर । म त दिन दिन पढ्ने गर्छ त्यस्तै गरेर कति कति दुनियाँमा चित्रका नै पसेर ॥ </poem>}}")
  • 20:23, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/42 (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(२)}} मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ रंग पनि त लुगाको ठिक्क क्या हेर ! बन्छ । रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ॥ {{pcn|(३)}} सब जनकन यस्तै...")
  • 20:21, 6 March 2025 Rbn talk contribs created page Page:Sunko bihani.pdf/41 (Not proofread: Created page with "{{c|{{x-larger|'''तस्वीर'''}}}} {{center block| <poem> {{pcn|(१)}} भनन भनन नानी । के गरी भो तयार ? कति रससित राम्रो क्या मजा ! चट क्या र ? सकल मुख दुरुस्तै पार्न सक्ने अपार कति चतुर कुरा यो जो छ तस्वीर सार ॥ </poem>}}")
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)