Jump to content

Page:Sunko bihani.pdf/43

From Nepali Proofreaders
This page has been proofread

(६)
हिंडन हिंड सँगी ए ! एक हाँगा चढेर
तलतिर सबलाई बीच तस्वीर हेर ।
म त दिन दिन पढ्ने गर्छ त्यस्तै गरेर
कति कति दुनियाँमा चित्रका नै पसेर ॥