Main public logs
Appearance
Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/55 (Not proofread: Created page with "सूचना सहजैसँग पाउँदछ र दरिद्वताको घरमा शिशुह्ृदयमा पनि आर्थिक अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अङ्कित रहन्छ । म माष्टर हुन चाहन्थेँ, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर...")
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/54 (Not proofread: Created page with "हाइ हाइ अंग्रेजी म जब आठ वर्षको उमेरको थिएँ, तब मेरा दाज्यैजी भर्खरजस्तो इन्ट्रन्स पास भएर त्यस जवानीको टधूशनगिरीमा महीनाको तीन सयउपर कमाइरहनुभएको थियो । म उहाँलाई दुनियाँको आदर...")
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/53 (Not proofread: Created page with "कार्यहरू अध्ययन गरी नसक्नाका सूक्ष्महरू देखाउँछ । यो धूलोलाई शहर बनाउँछ र शहरलाई धूलो । यसको मुख्य जादूघर खप्परमा रहन्छ र त्यसका झिल्कामिल्काछ ]न44ि हुन्छन्, कहीं लत ! जहाँतहीं यो...")
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/52 (Not proofread: Created page with "स्पष्टीकरणको सतहमा आड्रहेछन् । कसैले ज्ञानलाई मानौं मोटर देख्यो, जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुत...")
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/50 (Not proofread: Created page with "रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्शास्त्रीहरू नियम बनाउने खोजमा छन् । म भैंचम्पा खेल्दछ ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्त...")
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/49 (Not proofread: Created page with "'जय जीवनदाता ! मलाई नछाडे ।' क आफूलाई अमृत पिउने जीव भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्थ्यो । रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । क आ...")
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/48 (Not proofread: Created page with "पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका भारसाम्यलाई रोग भन्दछन्; र दुःखको चेतावनीलाई लक्षण भन्दछन्, तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ...")
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/47 (Not proofread: Created page with "(क-ख)? ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुभ्न खोज्ने र अन्धा सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्ट...")
- 22:12, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/46 (Not proofread: Created page with "लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेर्छन्, कोही नसा ! तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हाँसेर बसिरहेछ् । डाक्टरहरूले झटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आ...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/45 (Not proofread: Created page with "मान्छे-जादू बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो ! मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई नुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली दुनियाँको आँखाम...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/44 (Not proofread: Created page with "होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू चीज यत्तिकै बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन् । यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/43 (Not proofread: Created page with "तारल्य नै रहेछ भनेजस्तो लाग्न आउँछ ।प्रकृतिका विशाल क्षेत्रमा हामी स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि पहाडहरूका ओठहरू चलून्, तिनको नीलो दृढमूलत्...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/42 (Not proofread: Created page with "नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी चीजहरू सधैँका निमित्त सन्निकृ्ष्यमाण रहने हुनाले ज्...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/41 (Not proofread: Created page with "सरिताको कलकलमा हामीहरू सिकारु कविलाई बराबर गिज्याउने गर्दछौं- 'सरिताको कलकल' भन्ने उपनामले, तर ज्यादाजसो भान कविहरूका सौन्दर्योपासक कल्पनाहरू जलको कलकलमा किन प्रथम प्रेरणा पाउन...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/40 (Not proofread: Created page with "कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको । तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गक...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/39 (Not proofread: Created page with "भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखा...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/38 (Not proofread: Created page with "[मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुःख र अग्नि हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् । हा...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/37 (Not proofread: Created page with "कार्यरूप विश्व भएपछि कारणरूप कर्ता सजिलो न्यायबाट निस्कन्छ । वैज्ञानिकहरू अन्धो काकताली सम्झेर प्रकृतिलाई देखाउँछन् तर विश्वमा अन्धता छैन । त्यहाँ अराजकता देखिन्न । रूखका जरा...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/36 (Not proofread: Created page with "पाँचौटा चाहिने कुराहरू दुनियाँमा पाँचौटा चाहिने कुराहरू छन्-ईश्वर, आत्मा, स्वर्ग, नरक, धर्म । ईश्वरविना संसार नै शून्य छ । कारण नभई कार्य हँदैन । हामी "उनी छन्" को विश्वासमा जीवन ध...")
- 22:09, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/35 (Not proofread: Created page with "चरा मोहनी बोल्थे । जत्ति देखे, उत्ति लेखे । स्वानुभवको आनन्द स्वतः उद्गारित हुन्छ । उनी आधुनिक कवि झैं कवि हुन बालाजू गएका थिएनन्, तर बालाजूमा आइपुग्दा कवि बनेका थिए। त्यस ठाउँले...")
- 21:43, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/34 (Not proofread: Created page with "भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिञ्रोमा सजिलोसँग बग्दछन् । उनका झल्का हाम्रा आँखामा साजलोस...")
- 21:42, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/33 (Not proofread: Created page with "भारतका शिशुकालका मीठा कथाहरू सत्य झैं झल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बाला-नाला झैं गुनगुनाए । भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई बनी, हामीलाई केटाकेटी...")
- 21:42, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/32 (Not proofread: Created page with "कवितामा, न कि आडम्बरलाई । सोझो-सच्चा-नङ्गा पहाडको महत्त्व होस् कवितामा, जसबाट नालाहरू आफसेआफ भूलुभुलाउँदै उठ्तछन् । धेरैजसो यी कुराहरू भानुभक्तमा पाउँछु, त्यसैले मलाई यी सच्चा...")
- 21:42, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/31 (Not proofread: Created page with "नेपाली साहित्यको इतिहासमा सर्वश्चेष्ठ पुरुष साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई...")
- 21:42, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/30 (Not proofread: Created page with "एकध्येयीको सफलता हो । तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा जस्तो आत्मप्रदर्शनको विश्वासकारी...")
- 21:41, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/29 (Not proofread: Created page with "उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै चिता बनोस् । तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्...")
- 21:41, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/28 (Not proofread: Created page with "लेख्ने बानी मलाई गरीब हुनाको तिक्तताले बराबर सताए पनि आत्मसम्मानलाई कल्पनासँग विवाह गरिदिन्थेँ र अभावको उपयोगिता त दरिद्रताको मोहनीमा रङ्गिला लहडहरू निकालेर जीवनको कतुवाला...")
- 21:41, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/27 (Not proofread: Created page with "बहस गर्नु उनीहरू बुभ्दैनन् । टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगज...")
- 21:41, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/26 (Not proofread: Created page with "सुकुलमाथि मलाई एकदिन टेबिल र मेचको चिच्याटले बगैँचामा गएर एउटा सुकुल ओछ्याएर बस्न मन लाग्यो । कोठाभन्दा बगैँचामा मनुष्य प्रकृतिको नजीक भएजस्तो हुन्छ र हरियो रङको समीपमा उसलाई ब...")
- 21:40, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/25 (Not proofread: Created page with "क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको देख्तछु! म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवा...")
- 21:40, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/24 (Not proofread: Created page with "मेरी शिशु जब मैले त्यस बालकलाई नानी भन्न पाएयथें, उसको तोतेले म ब्यूँझैँदै गएँ, क बढ्दै गई । उसले मलाई बाबुको हृदय बुझाउन लागी र मलाई ईश्वर छ जस्तो लाग्यो । बाबु नभएको दुनियाँ कसरी ध...")
- 21:40, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/23 (Not proofread: Created page with "दृढविश्वासी, सच्चा नेपाली पहाडका पुत्र बनेर आर्य-सभ्यताको नमूना देखाउँछन् । यहाँ शहरको भिलिमिली छैन, न घर्घराहट जसले मानवताका कलपुर्जाहरू थर्थराउँदै घर्घराउँदै जीवनको प्राकृ...")
- 21:40, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/22 (Not proofread: Created page with "गठिला हुन्छन् । लोग्नेमानिसहरू बराबर शहर जाने, तेल, कपडा, नून, किनमेल गर्ने गर्दछन् र घरमा बस्ता गाई-भैँसी फुने, गोठाला जाने काममा लाग्दछन् । कामबाट फुर्सत मिलेपछि पिँढीमा बसेर...")
- 21:39, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/21 (Not proofread: Created page with "चित्रहरूसिवाय अरू चीज वर्णनीय मैले देखिनँ, शायद मेरो मनको अवस्था ठीक नभएको होला। कोल्पुखोला तरेर एउटा जङ्गल भएको पहाड चढ्यौं । झिल्दुङ भन्ने त्यही रहेछ । भझिल्दुङ नामको पहाडमा ज...")
- 21:39, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/20 (Not proofread: Created page with "“एङ्गो सङ्गो झाझे झेङ्गा राङ्गा राजे तिप्लिङजोग्गा !' जस्तो लहरी बडो छिटो तरल पहाडी जल ओर्लिएझैँ द्रुत लयमा खुट्टाका चालसंग मिलेर नाचिरहेको छ ! र तिनीहरू हाँस्तछन् मुसुमुसु हामी...")
- 21:39, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/19 (Not proofread: Created page with "यात्रीहरूकै साथमा अगाडि बढेँ । मलाई यसपालीको यात्रा उस्तो केही मजाको लागेन । आफ्ना बयोवृद्ध मान्यजनहरू साथमा थिए र आफ्नो उमेरका मिल्दा ठिटाहरू कम थिए। न उनीहरूमा प्राकृतिक अध्य...")
- 21:39, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/18 (Not proofread: Created page with "सक्तैन भन्नु हमेशा मूर्खता हो । तिनै स्याँठिला ठाउँ पनि, तिनै ढुब्वादार क्षेत्रमा पनि हामी चमत्कार देखाउन सम्ने थियौं । त्यहाँका प्रतिभा पनि फुलेर आउँथे । कोदो अलि मीठो हुन्थ्यो,...")
- 21:38, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/17 (Not proofread: Created page with "तर कुनाकाप्चा र अखबारले नोटिस नलिने ठाउँमा बोलेर निष्काम भावले अविचलित आनन्दसँग मौनसेवा गर्न चाहँदैनन्, उनीहरू ढोलक पिट्न चाहन्छन्, ठूलो हुनु र भँगेराका टाउका जत्रा अक्षरमा ना...")
- 21:38, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/16 (Not proofread: Created page with "अवकाशलाई मानव संकल्पहरूले हरहमेशा धिक्कारिरहेकै छन् । मैले तिनलाई शायद सोधेंसम्म, तर त्यहाँभन्दा ज्यादा आफ्नो हितैषितालाई बढाउन सक्ने । म बाटामा तरग गर्दै जान लागें । यो तुषार...")
- 21:38, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/15 (Not proofread: Created page with "पहाडी जीवन मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो । मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन ।...")
- 21:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/14 (Not proofread: Created page with "छैनँ। मैले आफ्नो व्यक्तित्व प्रदर्शन गर्न खुर्सानीको माला लगाउनु पर्दैन; प्राकृतिक भावमा चले मेरो सच्चा रूप निक्लिहाल्छ । म राम्रो बनाएर देखाउन चाहन्नँ, आएको कुरा आओस् । आफ्नो...")
- 21:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/13 (Not proofread: Created page with "बेचेको साइनोसम्म पनि छैन । चट्ट एक विषय टिप्तछु लहडी तवरसँग र त्यससँग खेल्दछु म त्यसका कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ पक्रेर पुच्छरको टुप्पोसम्म जाँच्तिनँ । म गहिरो छैन, जुन...")
- 21:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/12 (Not proofread: Created page with "तर मलाई त उल्था भन्यो कि वाक्क लाग्छ । मैले पनि केही उल्था गरेधें । जस्तो साहित्यको प्राथमिक अवस्थामा गरिन्छ । तर 'प्रसिद्ध प्रबन्धहरू" पातलो भएको कारण उल्थासँगको अप्रसन्नता हो, जो...")
- 21:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/11 (Not proofread: Created page with "बीचमा बसेको कल्पना गर्न सक्नुहुन्छ । विचारशून्य क्षणमा आफ्ना सहवासी लेखकहरूका चेहराहरूको अध्ययन गर्दै वा नीलो पहाडी पर्खालले परिवेष्टित पूर्वपट्टिको दृश्य हेर्दै, बीचबीचमा घ...")
- 21:37, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/9 (Not proofread: Created page with "कुम्भकर्ण/१२० साधुको माहात्म्य/१२७ मसलाको बोटले के हेर्छ ? /१३३ वैराग्य/१३८ आकार र अभिप्राय/१४३ नेपाली गुण्डो/१४८ पण्डित लेखनाथ पौड्यालको विषयमा /१५१ सुस्तरी श्वास फेर/१५८ आमाको द...")
- 21:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/8 (Not proofread: Created page with "निबन्ध-क्रम श्री गणेशाय नम:/१ पहाडी जीबन/६ मेरी शिशु /१५ सुकुलमाथि १७ लेख्ने बानी/१९ नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष /२२ पाँचौटा चाहिने कुराहरू/२७ सरिताको कलकलमा /३२ म...")
- 21:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/7 (Not proofread: Created page with "एक किसिमको धूर्त बदमाश ठिटो हो- जो सडकमा हिंड्दा कहिले- कहिले ढुङ्गा हान्छ, कतै-कतै आनन्दले फुलेर हेर्दछ, तर घोरिँदैन-पाठघोकुवा, 'हलन्ते'को मिजाजले । यो एक किसिमको मनको जालीले जगत्मा...")
- 21:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/6 (Not proofread: Created page with "भूमिका 'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय...")
- 21:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/5 (Not proofread: Created blank page)
- 21:36, 27 January 2025 Rbn talk contribs created page Page:Laxmi nibandhasangraha.pdf/4 (Not proofread: Created page with "प्रकाशकीय उही किताप हो । यही किताप हो । संवत् २००२ सालमा यसको 'परिचय' दिँदै ने. भा. परिषद्का अध्यक्ष श्री पुष्करशमशेरले लेख्नुभयो- “राजर्षि श्री महाराजको उच्च उद्देश्यवमोजिम... डा...")