Main public logs
Appearance
Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).
- 16:18, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/174 (Not proofread: Created page with "जसनिम्ति -वसुन्धरा सब। प॒तिको मान दिई सिँगारिने ॥ उसनिम्ति छ शून्य नै सब । नहुँदा आज शकुन्तला त्यहाँ ॥ ५) जसको विजयी छटा थियो । अन आँखा जलले भिजाउँछन् ॥ उरका सबका महारवि । अन ती बा...")
- 16:18, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/176 (Not proofread: Created page with "अनि सुन्दरमा त सत्य नै । नलिई दाग विरोधका कुनै ॥ झललल्ल झझल्किएसरि । हुन गै चित् गहिरो रसाउँछ ॥ (१७) दिलको कलिलो सुकेन्द्रमा । वनका छवि झल्कीकन अनि फूल जन्मिए ॥ सपनाहरूसरि । रोएर...")
- 16:18, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/175 (Not proofread: Created page with "विधुको महिमा मनोहर- कन देखेर चकोर टोह्लिई ॥ कुन लिन्छ अनन्तको तृषा । हिउँका ज्योति झरेर पीलिई ? ५) अति सुन्दरका मुहारमा । कुन टूना किन ईशले दिए ? किन आँसु बनी मनोहर । दुइ धारा सब जिन्...")
- 16:18, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/173 (Not proofread: Created page with "पञ्चदश सर्ग विधुका कुलका शिरोमणि । छन् फेरि प्रभा समुज्ज्वला ॥ छ व्योमका मनि। तिमिरै अब नाशिदिने 0) महाकला ॥ हेर उनै विषादले । अति निस्तेज बनी पला पला ॥ मुखको छवि त्यो कहीं मिले ।...")
- 16:16, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/164 (Not proofread: Created page with "तब एक शब्द त्यहाँ सिके । जुन सम्िँदा बिपना गले:॥ सपना समान सुकोमल । मृद् “प्रेम नाम छ कोपिले ॥ वनबाल हे! तँ प्रवालका । . मृदु मञ्जरीहरु पारखी॥ अब झन् बुझे यस शब्दमा । कति जादु यी हँस...")
- 16:16, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/166 (Not proofread: Created page with "रवि-बिम्बको तनु-रेखिता । अलि धप्किँदो सुनको फिता ॥ घन टुक्रिँदा मृदु-खण्ड ली । रंग पाउँछन् हँसिला यता ॥ कण बाफका रेँगेए उता॥ छवि छिर्दछे, जल सूतमा । मृदु सर्सरे नखरी बने । पुलका...")
- 16:16, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/165 (Not proofread: Created page with "पर देखियो मुख दिव्यको । चिर प्यासको हंँसिलोपन ॥ मुख एकले जगतै खुली । सृजनै खुली मनमोहन ॥ (४र) अन स्वर्ण यो अरुण-प्रभा । अघि सर्र रङ्ग फिँजारिँदो ॥ सुन धप्कियो सुरदेशको । छवि लच्किय...")
- 16:15, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/162 (Not proofread: Created page with "सब प्रेम हो, बुझ सुन्दरी । ध्वनिमा छ जो मुरली भरी ॥” यति बातलें अलि जिल्ल ती । अरु प्रश्न गर्न विचार्दथिन्॥ तब झद् भल्याँस्स बनी उठिन् । जब अब मिर्मिरे नभ प्रातले मधुर प्रवात रव...")
- 16:15, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/163 (Not proofread: Created page with "पशु शस्यमा असली छिटा हुन आँग पर्शन आउँछ ॥ सपना पनी हँसिला बनी । बिपनातिरै सरिआउँछ ॥ बिचरो उठी नबुझी कुरा । अध-आँख चारु अनि फूल आधि उठी कुनै । कराउँछ ॥ मोहडा फरकाउँछ ॥ उडु चम्किने नि...")
- 12:52, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/148 (Not proofread: Created page with "जलद गगन ज्वाला रङ्गवाला उज्याला । रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥ हृदय-सर-विभासी भावका मञ्जुनाला । प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥ (४५) विधुवदनसुधाको शीतलो शीत थाली...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/147 (Not proofread: Created page with "यिनसँग नखराको नक्कली भाव छैन । छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥ सरस सरल वार्ता गर्दछन् मिष्टभाषी । वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥ (३९) वचन मृदु चरा छन्, वन्य यी अप्सरा छन् । पति...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/146 (Not proofread: Created page with "न सरस नखराले भौं छरीता उचाली । नयन मृदुल तिर्छीको इशारा निकाली ॥ चलचल चतुरा छन् स्नेहका चट्ट छाले । मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥ (२४) कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/145 (Not proofread: Created page with "अब वनतिर ड्ल्दा छन् मिलेका सँगी ती । शार र विगी तीक्ष्ण त्यो मर्मभेदी ॥ नृपति दश हास भर्छन् । द्विज चतुर ठटचौला हास्यले वश्य गर्छन् ॥ (२७) “छि ! छि ! वनअमिली यी” च्वाट्ट टड्कारिएर ।...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/144 (Not proofread: Created page with "म त अन वन बस्ने, जान्नै प्रासादतर्फ । प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ ॥ प्रचुर धन यहाँ छन्, रत्न“पन्ना«जुहार । विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥ (र) हरित कुसुम हाँगा मग्म...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/143 (Not proofread: Created page with "ध्वनि मृदु मुरलीका चल्दछन् शवाससाथ । अनि स्वर मधुर बनेका मञ्जरी फूल पात ॥ विहग गलाले टिप्दछन् रङ्ग रङ्गी । क्राषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥ १४) विटप बहु-प्रशाखा जिन्दगी झ...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/142 (Not proofread: Created page with "मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे । बकबक बतुरेको वाक् बनेको बतासे ॥ स्वजनतिर निहारी भन्दछन् छत्रधारी । “वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥” (९) "सुनन कति सुरीला बोल्दछन् वृक्ष...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/141 (Not proofread: Created page with "उदित रवि उज्यालातुल्य ती सामु आए । बिहगहृदय तृष्णा ती प्रजाको नुझाए ॥ वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने । दिनभर जुन छेक्ध्यो ज्योति भर्ने मुहार ॥ छविमय छ बनेको मिष्ट मुस्कानदार...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/140 (Not proofread: Created page with "त्रयोदश सर्ग (मालिनी) मधुकर महिषीले पड्ख कूँजा फिँजारी । मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥ हँसमुख सखि यौटी साथमा ली अकेली । कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥ मधुकर सुइँकोले...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/139 (Not proofread: Created page with "पूरा वर्णन जन्मको जब गरे आलीहरूले त्यहाँ । काँढो गो मनको 'यिनी क्रषिसुता ह्वैनन्' भनी चित्तले ॥ धर्मात्मा नृपको निकै अब थियो आनन्दको भावना । कालो पापसमान दन्छ कुइरो आकाशमा पत्ल...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/138 (Not proofread: Created page with "ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले । मानो फूल थुँगा बनी मध्रता झुक्छिन् स्वयं भारले ॥ नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि । आँखाको रस के कुरङ्गहरुले देखे चरी...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/137 (Not proofread: Created page with ""हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक । ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झै॥ ती राजा थलका तथैव जलका, सारा दिशाका छवि । हावासाथ सुगन्ध कीर्ति रहने (७६) ती दानका सागर ॥...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/136 (Not proofread: Created page with "«किन यसै, नबसै पनि ठीक छ। जब सुवर्ण उ साँझ नजीक छ ॥” यति सुनीकन '“चारु' लिई घडा । मधुर आग्रहभाषण गर्दछिन् ॥ “थकित पाउ हुने रहँदा खडा ।" (७०) बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा...")
- 12:51, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/135 (Not proofread: Created page with "“सदय देव गहाँ अरुणोदय- सरि सवार हुँदो वनवारिमा ॥ पयरकष्ट गरीकन आसन । लिनुहवस् कुशको प्रिय शासन ॥” (६७) “नगर भो अति कष्ट सुकोमला । नगरका घरका जननिम्तिमा ॥ नगर शान्त निकुञ्जनिवासिनी...")
- 12:50, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/161 (Not proofread: Created page with "शिखि-पुच्छ चारु सिँगारका । धन वास झैं कनकोज्ज्वल ॥ बिजुली चमक्क सुलोचन । स्वर भर्दधे (३५) मुरलीभरी तरु फुल्दछन् वन-मञ्जरीहरु झुल्दछन् खग ॥ बोल्दछन् ॥ यमुना मुनाहरु छालका । मृ...")
- 12:50, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/160 (Not proofread: Created page with "बहुतै तरङ्ग अरूहरू । मनमा भए लहहराउँदा॥ वन-सुन्दरीकन बासना । मलया$निलैसित अनि आउँदा ॥ (३३) नीँद रङ्गहरूसँग । मिसिई झरी वन-जूनमा ॥ अमृतांशुका कर झैं लघु। त्रतुराजका मृदु पातमा ॥...")
- 12:50, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/159 (Not proofread: Created page with "अब के गरी कुन युक्तिले । यशदारको ॥ बनी नजिकै दिनु सूझ यो दिलको निको । न त बोलिने न त रङ्िनै ? न त चालमा मृदु भन्गिने । कुन चित्रमा मन रङ्गिने ? (२८) किन लाग्छ खँ गहमा यसै ? किन चित्त विट्व...")
- 12:50, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/158 (Not proofread: Created page with "लमकोस ती रसिला कुना । पनि छन् लुकाउन क्यै छली ॥ प्रभु कृष्णलाई प्रसूनले । क्षण मौन बीच सिँगार्दछिन् ॥ अनि यो लता सपना हुँदो । गहले भुलेर निहार्दछिन् ॥ शरमाउँदी (२४) मुख-रङ्ग नभन...")
- 12:50, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/157 (Not proofread: Created page with "कलिली तिनी क्रिही बनी । अलि सोच्दछिन् मृदु प्रश्न ली॥ सखि वल्लरी वनमा फुली मृदु हाँस्दथे रँग लाजका मुखमा बली । अधरेच्छु उनबाट भै खिल्खिली ॥ नखुली कुरा॥ दिव्य रहस्य ली । (२०) तर द...")
- 12:50, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/156 (Not proofread: Created page with "कुन भाव यौ नव-रङ्गको । जतुराजको वन स्वागती ॥ निक मञ्जरीहरु छन् नव । अघरेच्छुता दिलको सब कहि र्य (१७) 1 ? रे शीतल । का सुङुगारिवा रिता । दिल सुख यो किन ? दो “खगका कथाहरू नै सुनूँ । पिकक...")
- 12:50, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/155 (Not proofread: Created page with "आतुराजका विषयी कुरा । वनमञ्जरीसँग . गर्दछिन् ॥ मनले त्यसै अखुलस्त ती । सखि सामुमा गह भर्दछिन्॥ (११) “सखि छन् कहाँ क्रतुराज ती । विरही बन्यौ किन मालती जल टप्किँदी अलि दीन छौ। नै...")
- 12:49, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/154 (Not proofread: Created page with "वन कोपिलासरि फुल्दथिन् । सुकुमारदार शकुन्तला ॥ तर कल्कलाउँछ माधुरी । जल बिन्दुका झलका परी॥ ५) दृग झुक्दथे सखिका अधि । रसिलो लिई डर आँसुमा॥ जब८० मितभाषिणी यश वर्णन । गर्दथे खुद स...")
- 12:49, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/153 (Not proofread: Created page with "चतुर्दश सर्ग (सेयुता) वनकोपिला सपने ठिटी । शिशुकालबाट फुकी अलि लाजदार सचेतता-: छिटी॥ सँग भृङ्गको ध्वनि खोज्दथी ॥ 01 रसिला हवाहरू बहँदा खुस्खुस । थिई अलि मुस्मुस ॥ ज्तुराजका रवि आ...")
- 12:49, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/152 (Not proofread: Created page with "यति पछि नृप लागे डुल्न तस्वीर प्यारा । हृदयपट सिँगार्ने मौन खिच्दै हजारा॥ तर उ द्विज कन्याई छिर्बिरे केश ठर्रा । मुख विकृत लगाई खोज्दध्यो व्यङ्गपर्रा ॥ घन जन घर छोड्ने भूपमा हान...")
- 12:49, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/151 (Not proofread: Created page with "कमलसरस भाल स्वेदले भो झिभझिल्ल । उर रससित उप्स्यो श्वासले यत्न फुल्ल ॥ अलकतिर शिरीषी माधुरी साम्यभावी । रँग विलसित गाला कर्म-टूना अमूल्य- सरि युवति थिइन् ती कामकी झैं विलास । (६...")
- 12:49, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/150 (Not proofread: Created page with "कवि-हृदय रसीली ज्योति जस्ती सजीव । अरुण सुमन-गाला वल्लरी लोल चाला ॥ मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् । अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥ (५५) अवनितिर झरेकी1 टुनको'भैज्योम जोत...")
- 12:49, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/149 (Not proofread: Created page with "तदनुसरण गर्ने चालका प्रेरणामा । मुकुलित वन-वल्ली हल्लिँदा झैं नशामा ॥ प्रकृत मृदु कलामा नृत्य खुल्दो दशामा । अलि बिउँझिन लाग्दा प्रात-चारी प्रवात ॥ किरणसँग सुनौला सूर्य बन्ने द...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/134 (Not proofread: Created page with "यति भनी शिशु नखरे मृदुलाधरा । ताम मुस्किदिइन् बरी ॥ परी- कन गरी दिनकी महिमासरि ॥ सुमनका मनमा मृदु शब्द ती । श्रवणसिक्त प्रसन्नमना मधुपकोले मधु नृप॥ चढे अघि । क नजरले सुतकुजहे, श...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/132 (Not proofread: Created page with "चारु हास्य चपला हिली हिली । हाँस्दछिन् मधुप भुन्भुने छली ॥ जान्छ त्यो सब त्यजी यिनैतिर । हाँस्दछन् अझ सँगी (५१) मनोहर ॥ "लौन लौन' सित ती प्रियम्वदा । भन्दछिन् मधुर उत्तप्रदा॥ स...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/131 (Not proofread: Created page with "भन्दछन् मनमनै समुज्ज्वल । कीर्तिका, 'दिल रहेछ कोमल ॥ त्यत्तिकै जति छ रूप मञ्जुल ।' (४७) दुष्ट कृष्ण भँवरो उडीकन । ती कपोल दुइ फूलमोहन ॥ वन्य मिष्ठ मधुसार हुन् भनी । दुःख दिन्छ अब घ...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/130 (Not proofread: Created page with "जङ्गली कुसुम छन् अनर्थ हो । राह काँप्दछन् दीर्घ घरको उख्समैत थर्धर । वस्त्र 0०1 अनर्थको ॥ वनन्वायु लोकनाथ सब तर ।" (४३) चूप्प चूप मुखमा गरीकन । अङ्गुली नृपतिले हर्हर ॥ दिईकन ॥ थ...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/129 (Not proofread: Created page with "केशमा प्रचुर रङ्ग कोमल । भन्दछिन् अनि थपी तिनी त्यहाँ ॥ “फूल हेर नखरे सबै यहाँ । वस्त्र सुन्दर तथा सिँगारले ॥ 'शान गर्न चतुरा झुलीकन । बैंसका रस सुवासले हवा ॥ पार्दछन् सब फुलेर मग...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/128 (Not proofread: Created page with "चारु चट्ट अघि सर्दछिन् अब । ती रहँदी प्रियम्वदा ॥ बढालु बैंसमा ॥ वस्त्र, कुद्दमल सुगन्ध बन्धन ॥ “क्या मसक्क भन बैंस मस्कियो ॥” सुन्दछिन् नजरले इशारिँदी । नजीक “लच्किएछ अलि उप...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/127 (Not proofread: Created page with "चूप बन्दछ समाज बैंसको । थप्दछिन् अलि सँभालिँदो “हेर हेर सखि कुञ्ज कौमुदी । मञ्जुपत्रहरुले यो थिई हिउँदमा यहाँ बे खुशी आज क्या सत स्वर ॥ हुँदी ॥ घ गम्किँदी ॥ वसन्त वन जून | यो अशो...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/126 (Not proofread: Created page with "“श्वैन ह्वैन नखरे यिनी सदा । बौल्दछिन् अनृत है प्रियम्वदा ॥ गर्दिनन् नुझ निहा शकुन्तला । क्या गिज्याउन सिपालु चञ्चला ॥” भन्दछिन् जल चारु अलि दिएर बोटमा । हास्य-रससाथ चूपचाप...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/125 (Not proofread: Created page with "“मञ्जरी- सुम -रुद्ध भै गला । कि भन कण्ठकोकिला ? या पुगेर मृदुबैस सुन्तला ! खोज्छ भैँवरा. सुमञ्जुला के छ उत्तर खुला शकुन्तला ?" ? (रर) मुस्कुराउँछ विनम्र लोचन । तेज चढ्छ, बिजुली कि मोहन ? भ...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/124 (Not proofread: Created page with "सुवासको मग्मग रङ्ग भैतरु। छ जो घडा सुन्दरता खडासरि ॥ पोखूँ कहाँ यौवन वारि झैं गरी । चलीरहेका प्रियका अभावमा ॥ ठट्टा खुलाले वननै हँसाउँदो । त्यस्तै थिए सुन्दर ती परीहरू ॥ ५०) (रषोद्ध...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/123 (Not proofread: Created page with "विशाल वक्षस्थलमा छचल्किँदा । बनेर राम्रो सपना जलैजल ॥ हवा तथा स्वर्ग प्रकाशमा चल । कुँदिन्छ छल्छल् जल छालले छुँदा ॥ सफेद मोती लिइ स्पर्श कोमल । सिपीहरूमा ध्वनि मात्रको बल ॥ पसेर...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/122 (Not proofread: Created page with "देख्दो छ कोही कवि बागमा हरा । परीहरू चञ्चल चारु लोचनी ॥ घडा लिएका वनमा सुरा भरी । खन्याउँदा लच्लच अङ्ग माधुरी ॥ कुलो र राम्रो रँग, बोटका जरा । भिजाउँदै ती मदिरा छरीबरी ॥ जो रशिमिमा...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/121 (Not proofread: Created page with "टिपेर बोल्छन् तरु शाख भै चरा । बिचित्रवार्ता-तरलायिताधरा ॥ तन्नाहरू मख्मलका सजी धरा । बनाउँछिन् पल्टिन शंस्य-बिस्तरा ॥ बर बर्सिन्छ झरी फुलीकन । हाँगाहरूमा रवि-रश्मिका सुरा ॥...")
- 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/120 (Not proofread: Created page with "गुलाब छन् लाल सुकोमला$धरा । बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ सुचारु रेखा तहदार चारुता । फुकेर छाती मृदुपात भर्दछन् ॥ हवा छिपेका जब गृष्य चोर्दछन् । (९) 'शराव झैं लाल सुडोल बैंसका...")