Jump to content

Main public logs

Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).

Logs
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)
  • 08:09, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/107 (Not proofread: Created page with "मानिस, कुलवधू, घरकी लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागतसत्कार गर्नुपर्छ’ भन्ने राय स्वास्नीमानिसहरूबाट आयो । स्वास्नीमानिसहरूको रायमा शिवनार...")
  • 08:09, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/108 (Not proofread: Created page with "हर्षनारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । उनका साथमा दाजु पुननारान पनि छन् । दिनभरि भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने, पियाउ...")
  • 08:09, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/109 (Not proofread: Created page with "हर्षनारानतिर हेरेर माहिला तामाङले फेरि भने- "छोरी केही नजानेकी सिधासाधा छ, विराएकोमा माफ गरी तालिम गर्नुहोला ।" पुननारानले हाँसेर भने- "केही धन्दा नमान्नुहोला, हामी छोरी सम्झनेछौं...")
  • 08:09, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/110 (Not proofread: Created page with "गरिसकेपछि हर्षनारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट द...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/71 (Not proofread: Created page with ""भन न, आफूलाई लागेको कुरा बोल्नुपर्छ, नत्र आफैँलाई धोका हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/72 (Not proofread: Created page with "हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्- "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?" नानीथकुं फेरि मौन हुन ल...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/73 (Not proofread: Created page with "एक्काइस नानीथकुंलाई रञ्जनादेवीको कुराले साह्रै छोयो, उनको भित्री मन खलबल पारिदियो । डाक्टर गोदत्तप्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सक...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/74 (Not proofread: Created page with "वियोगमा रुन मन लाग्ने, घरी रञ्जनादेवीले भनेको कुरा ‘हो’ प्रतीत भएर पछुताउ लागेर आउने, घरी शिवनारानको डर लागेर आउने; यस्तै अनेक अन्तर्द्वन्द्व नानीथकुँको मनभित्र चल्न थाल्यो । प्र...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/75 (Not proofread: Created page with "डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पा...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/76 (Not proofread: Created page with ""माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट कट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नुपर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुंले भनिन् । "प्र...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/77 (Not proofread: Created page with "हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको भावमा डाक्टर गोदत्तप्रसादले भने । जबाफ नदिईकन नानीथकुं चुप लागिरहिन् । एकैछिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्तप्रस...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/78 (Not proofread: Created page with "बाइस आफ्नो खेतको काममा अलमलिँदा पनि शिवनारानले नानीथकुं र डाक्टर गोदत्तप्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिवनारान पा...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/79 (Not proofread: Created page with "रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसीबसी द्यौता भाकल गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आ...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/80 (Not proofread: Created page with ""म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/81 (Not proofread: Created page with "सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/82 (Not proofread: Created page with "तेइस आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिर...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/83 (Not proofread: Created page with "अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ ।...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/84 (Not proofread: Created page with "आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे । डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चला...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/85 (Not proofread: Created page with "उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्तप्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुं उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/86 (Not proofread: Created page with "चौबिस हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज ए...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/87 (Not proofread: Created page with ""खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरूजस्तै रूढि र परम्पराभक्त भइरहन भने हाम्रो म...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/88 (Not proofread: Created page with ""राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भा...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/89 (Not proofread: Created page with "भइसकी । फेरि डाक्टर गोदत्तप्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।" लतमायाका यी कुरा सुनेर शिवनारानले अलि गौर गरेर भने- "हामीजस्तै प्रगतिशील मानिसहरूलाई आह्वान ग...")
  • 08:00, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/90 (Not proofread: Created page with ""बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिवनारान । सुब्बासाहेबसित म बिन्ती गरिदिनेछु ।"...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/51 (Not proofread: Created page with ""किन आमा ?" अलि आश्चर्य भएर नानीथकुंले भनिन् । "मलाई भात पकाउन गाह्रो भयो ।" "तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुंले भनिन् । "केही पनि भएको छैन । भात पकाउन अलि ग...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/52 (Not proofread: Created page with "एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।" लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भ...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/53 (Not proofread: Created page with "यस पटक त पर्यो फसाद डाक्टर गोदत्तप्रसादलाई पनि । अब त चाईंचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्तप्रसाद केही पनि बोलेनन् । नानीथकुंको अनुपस्थितिले वा नानीथकुंसित बस्...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/54 (Not proofread: Created page with "सत्र त्यस दिन शिवनारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्तप्रसादलाई भेट्टाइहाल्नुपर्छ भन्ने मनसाय गरी शिवनारान हत्तरपत्त फर्किरहेका थिए । नानी...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/55 (Not proofread: Created page with "शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्किसकेको डाक्टर गोदत्तप्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुईदुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइ...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/56 (Not proofread: Created page with " दिनका दिन किन आइरहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले दिनका दिन आउनुपरेको छ ?" "किन किन आइरहन्छन्, आइरहेका मानिसलाई त्यसै के भन्नु ?" लतमायाले भनिन् । "तैपनि काम न काज त्यसै किन...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/57 (Not proofread: Created page with "रहेको देखेर उनले खिस्स हाँस्तै भनिन्- "भैगो नि, कति बोलिरहनुपरेको ! चुप लाग्नोस् ।" "तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।" अलि रिसाएको भावमा शिवनारानले भने । "अहो ! बोल्ने सरोक...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/58 (Not proofread: Created page with "नानीथकुंलाई भन्दाभन्दै पुननारानले आफ्नी आमा लतमायालाई पनि भने- "डाक्टर आउँदा तपाईंले पनि वास्ता नगर्नू । केही दिन वास्ता नगरेपछि आफैँ कायल भएर आउन छोड्लान् ।" भाइको साथ पाएर शिवन...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/59 (Not proofread: Created page with "अठार बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिवनारान बिउँझे । उनको परिवारका सबै जागा भए । दिनहुँ आज पनि सबेरै भात पाक्यो र झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/60 (Not proofread: Created page with "त्यसै रोइरहनाले र भात नखाइरहनाले अनि सहिरहनाले र बसिरहनाले आफ्नो समस्या हल हुने नानीथकुंले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्तप्रसादकहाँ सरासर गइन् । डाक्टर...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/61 (Not proofread: Created page with ""किन ?" "जेठा दाइ तपाईंदेखि साह्रै रिसाउनुभएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !" "किन ?" "उहाँलाई सब थाहा भएछ ।" "के थाहा भएछ ?" "हामीहरूको प्रेम भएको सबै थाहा भएछ !" "कसरी, कसले भन्यो र...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/62 (Not proofread: Created page with ""किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइरहन सकौली ?" "सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?" "अवश्यमेव च...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/63 (Not proofread: Created page with ""क्याजुयल बिदा छँदै छ नि, वर्षदिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने । डाक्...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/64 (Not proofread: Created page with ""बस गोदत्त ।" "खालि गोदत्त ?" "के त अब सिङ पुच्छर पनि जोड्नुपयो ?" "तैपनि ठाडै ‘गोदत्त’ मात्र कसरी भन्ने ? नाइँ म त ‘गोदत्तसोदत्त’ केही पनि भन्दिनँ, ‘डाक्टरसाहेब’ नै भन्छु, त्यही सम्बोधन...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/65 (Not proofread: Created page with "उन्नाइस डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्- "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलैपिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बड...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/66 (Not proofread: Created page with ""होइन, मैले तिमीउपर के अपराध गरेको छु र एकाएक आज ममाथि यत्रो प्रहार ?" "केही गर्नुभएको छैन, फूल बिछ्याएर आनन्दसित सुत्न दिइराख्नुभएको छ । योभन्दा सुख अरू के होला ।" "के दुःख दिएको छु त भ...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/67 (Not proofread: Created page with "रञ्जनादेवीको तीरसमान यो तिखो वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद छटपटाउन थाले । भित्र पूरा बल सञ्चारित भएर पनि उनको आँखाले तोरीको फूल देख्न थाल्यो । सहसा अकमकिएर उनी बिनाप्यासमा पनि...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/68 (Not proofread: Created page with "कुराको तिमीले खुब विचार गर विचार गर ।" अलि गम्भीर मुद्रामा डाक्टर गोदत्तप्रसादले भने । "वा ! ‘उल्टा चोर कोतवालको डाँटे !’ आफू बदमासी गर्ने, उल्टो अर्काको दोष खोज्ने ? छिः, यस्तरी पनि म...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/69 (Not proofread: Created page with "बिस डाक्टर गोदत्तप्रसाद अस्पताल गइसकेपछि झटपट भात खाई रञ्जनादेवीले नानीथकुंलाई बोलाउन पठाइन् । उनले सोचिन्- ‘नहुनुपर्ने कुरा भइरहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूस...")
  • 07:47, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/70 (Not proofread: Created page with "हुन्छ, ठीक त्यसको उल्टो तिमीहरूको किसानी जीवनचाहिँ हेर्दा दुःखी देखिन्छ तापनि सधैँ सुखशान्तिको इन्द्रेनी दौडिरहेको हुन्छ ।" बिचरी किसान बालिका नानीथकुंले बनारस विश्वविद्यालयम...")
  • 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/32 (Not proofread: Created page with ""तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि विनीत भावमा लतमायाले भनिन् । "हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरिदिनेछु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउनेछु ।" "हव...")
  • 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/33 (Not proofread: Created page with "एघार यता केही दिनदेखि शिवनारानको घरमा डाक्टर गोदत्तप्रसाद दिनदिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्...")
  • 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/34 (Not proofread: Created page with ""मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नुभएको । तपाईंहरू जस्तो हुनेखाने भए पो बुढी भएको नातामा काम गर्न पर्दैनथ्यो, हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन ।" "व...")
  • 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/35 (Not proofread: Created page with ""अँ हो, रिसाएको ।" "मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूलझैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि...")
  • 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/36 (Not proofread: Created page with ""रिसाएँ भने तिमीले जित्यौ, लौ भो अब ?" "मैले जितेर के पाउँछु ?". "मलाई पाउँछ्यौ, अनि जे काम अराउन पनि नोकरलाई झैं ‘उठ् भने उठ्, बस् भने बस्’ भइदिन्छु ।" "चाहन्नँ म कोही पनि ।" "मलाई जित्न देऊ...")
  • 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/37 (Not proofread: Created page with ""टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुंले बोलिन् । "अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।" "के ?" "’नानीथकुं’ को स...")
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)