Jump to content

Main public logs

Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).

Logs
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/119 (Not proofread: Created page with "टलक्क कडा र टल्केर हराशिरा घरी । पछाडि खेरा कलिकाम्खुवा भरी॥ ठाडा जुन पात ।: बढाउँछन्‌ कोमल शुपभ्र माधुरी ॥ सुवासका पत्र सफेद घाम झैं। किवर्दुजिगि षड्रपद कोषमा धरी ॥ त्यो मकरन्द...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/118 (Not proofread: Created page with "फुकाउँछन्‌ कुड्मल पत्र घुम्रिँदा । उरोजमा चादरतुल्य लत्रिँदा ॥ प्रकाशतर्फै नित तिर्सना लिँदा । समीरमा सर्सर रोम पल्लव सजीव रोमाञ्च लिई हिलाउँदा । (४) ॥ रँगीन छन्‌ स्वर्गिक-रश्मि...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/117 (Not proofread: Created page with "द्वादश सर्ग अडेर (वंशस्थ) हाँगाहरुमा हराभरा । फुलेर झुल्छन्‌ लहराहरू ,हरा ॥ नसा कलेजा छ र पात मब्जुल । सुरेख, चिल्ला, छरिता, फरासिला ॥ सलक्क हुन्छन्‌ हलुका र बान्किला । 0) चुरी छ नङ्ग...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/116 (Not proofread: Created page with "“कृहू, कह” छ कोयली, सुगाहरू कराउँछन्‌ । कतै त्यहाँ “पिवी पिवी” कतै त कुर्कुराउँछन्‌ ॥ 000100 ुचिताजँघन चरेर चुरब्राउँछन्‌ सत सुसेलिंँदा कराउँदा र कुर्लिदा: । कु र अल कुलुल्‌ ! " चलाउँ...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/115 (Not proofread: Created page with "सिएर पात ओढने भए बनी गुटुमुद समस्त विश्व रन्कियो नशा तनक्क यो ॥ वनै घनक्क घन्कियो कपाल आज सन्कियो । म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नेँ है हवा ॥ छ लड्डु मोतिचूरको सिवाय और के...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/114 (Not proofread: Created page with "सरर शस्य-रोमिला सुकेशमञ्जुमञ्जरी । चरा भरी मृदु स्वरा, प्रवाल-पल्लवा$धरा ॥ सरोजकी कपोलकी, मिलिन्द-नेत्र-अप्सरा । सलील-छाल-घूँघरा, 0045 अबीर सुगन्धसास-हर्हरा ॥ गले बनाउँदी हरा-भरा । ल...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/113 (Not proofread: Created page with "सुशान्त शीतलोपना, हरा अनन्त यौवन । विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥ प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी । सुबोल शब्दले भरी, मिठासमा थरी धरी ॥ अनेक रङ्ग मोहनी फुटेर चि...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/112 (Not proofread: Created page with "त्यसै झरेर हातको सुतीक्ष्ण नोकको शर । बडो कलङ्क पापको हुने थियो छुट्यो तर ॥ चरोस्‌ हरा अरण्यमा फुरुक्क भै बिनाडर । सुशीघ्र टापले भझिना हवा बनी बचाउँथ्यो ॥ कलड्कबाट पापको मलाई जो उ...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/111 (Not proofread: Created page with "सचेत चारुनेत्रले सजीव दृष्टिले इँदो । तरक्क आँसु भार्दथ्यो फरक्क फर्किईकन ॥ सशङ्क दृष्टि, लाउँदो समस्त शात्रु हुन्‌ नर । कि झैं भएर कृद्दध्यो सयत्न-फीँज सत्वर ॥ 0] सशङ्क वक्ष उप्सि...")
  • 12:40, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/110 (Not proofread: Created page with "'उडूँ उड्ँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर । हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥ छ चित्र काल जीवको जगत्‌ अणण्यमा सरि । सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥ २) अदृष्ट दूत झैं त्यह...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/109 (Not proofread: Created page with "कटक्क टाप कड्कियो पटट्ट रज्जु पड्कियो । शिला चटट्ट चड्डकियो गडड्डड यान गड्कियो ॥ घर चक्र घुम्दछन्‌ झिलिल्ल अगिन झल्कियो । सवेग अश्व चल्दछन्‌ तथापि मिर्ग अल्पियो ॥ (द) बढेर जान्छ व...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/108 (Not proofread: Created page with "“अडा" भनेर कीर्तिमान्‌ यताउती निहार्दछन्‌ । खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन्‌ ॥ लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन्‌ । अधीर चाल टापले अगाडि सुस्त बढ्दछन्‌ ॥ लगाम चट्ट खै...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/107 (Not proofread: Created page with "एकादश सर्ग (पञ्चजामर) छुटे सबै पदाति ती, पछाडि अश्व पर्दछन्‌ । सवेग अश्व चार छन्‌ रथाधिरूढ बढ्दछन्‌ ॥ विशाल वृक्ष छन्‌ त्यहाँ उमेरमा शताधिक । हजार वृष्टि आँधिका हजार पड्ख वादक ॥ ७) ख...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/106 (Not proofread: Created page with "घनु छ हातमा कोष पीठमा । नगलमा बसे बक्बके अन ॥ मुख हँसाउने दीर्घ मार्गको । (३९) अश्व चल्दछन्‌ अग्र प्रेरित । «रथ सिँगारको चल्छ तीपछि ॥ त्यसै दृश्य देखिने ॥ छन्छ दीर्घ भै लामलस्कर ।...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/105 (Not proofread: Created page with "उदय स्वर्णले खुल्छ शासन । दिनभरी फिँजी कीर्ति घामको ॥ दिन स्वदेशमा छन्‌ समुज्ज्वल । स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥ अस्त भै यता, देशमा अरू । पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥ (३५) घ...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/104 (Not proofread: Created page with "भक्त धर्मका, युक्त कर्मका । साधु मर्मका विज्ञ दुष्ट व्याघका चर्म नै झिकी । भूपति॥ रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥ (२९) बागमा म ताते राख्दछन्‌ । कुसुम का सूर्य कान्तिका 0000 रङ्ग रङ्ग...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/103 (Not proofread: Created page with "न्याय, तौलको झैं तुला बनी । युगल हातको तुल्य थालमा ॥ यश फिँजाउँछन्‌ न्यायमूर्तिको ॥ वजन नापिने रौं प्रमाणका । (२४) " तुहिनपूत भै पगिलिने त्यसै । अति दयालुता शुभ्र शैलको ॥ सलिल नागिन...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/102 (Not proofread: Created page with "समरघोष छन्‌ मेघ झैं यिनी । अरि निभाउने_ घोर गर्जन ॥ रुधिर शत्रुको बन्दथ्यो झरी । देख्दथे त्यहाँ मित्रले तर ॥ धनुष इन्द्रको कीर्तिसुन्दर । दिल खुसाउने लोकको सब ॥ (२०) हरित कुन्जको मा...")
  • 02:43, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/101 (Not proofread: Created page with "कविहरू बनी गानका चरा । नीडरूपकी त्याग्दछन्‌ धरा ॥ हृदयपडङ्खले पाउँदै बुम उच्च कनकको (१५) ॥ . मृदु मुहार ली कामदेवका । समरदेवता डालडोलका ॥ चतुर हान्दछन्‌ युद्धमा शर । युवति दीनका...")
  • 02:42, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/100 (Not proofread: Created page with "गगननीरमा सहज एक सूर्य झैं । गर्दथे धूप शासन ॥ चन्द्रमा बने, तारका बने । नृप अरू उनीसामु धूसर ॥ तमविषे छटा छाउँथे अझ । उडु निभाउँथे ज्योतिले यिनी ॥ १०) विपुलवक्षका वीर बान्किला । ति...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/99 (Not proofread: Created page with "उर उदारका दाननिर्भरीहरु बहाउने वीरता-गिरि ॥ यश हराभरा दीप्त कानन । शिखर स्वर्गका भूमि धारण ॥ 0] कीर्ति वल्लरी बागमा फुली । नरम बासले मम्मगाउँछ ॥ रङ्ग रङ्गका फूल रङ्गिने। कुसुमकाल...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/97 (Not proofread: Created page with "बुझे पनि नबुभनुमा छल गरी दिलै भज्नुमा । सुने पनि नसुन्नुमा नबिभझिए त्यसै बिभ्नुमा ॥ अनेक नखरा गरी रिभिनुमा तथा रिभनुमा । म देख्छु प्रभु-मोहनी हृदयजीवको खिच्नुमा ॥ (४१) यही प्रकृत भ...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/96 (Not proofread: Created page with ""तमोवृत छ जो जगत्‌ विषयका खिचातानमा । यहाँ हृदयका चरा परुषका सुखा शानमा ॥ यिनैकन गर्छै भनी मृदुल रूप आमन्त्रण । भुलाउन फुलाइने मृदुलमन्त्र (३५) हो यौवन ॥ न लेशभर लोभका न कटु कामको...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/95 (Not proofread: Created page with "पन्यो विपिन जानु नै किन बसी घरैका घर । जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥ झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि । उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥ (२९) छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा मा...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/94 (Not proofread: Created page with "जहाँ तरुण नृत्यकी तरुणता छ भर्दी लता । दिएर मधुरो सुरा पुलकले भरी सर्सरा ॥ उरोज मृदु उप्सिने मधुरता नयाँ भावका । झरे वनविषे परे अन शकुन्तलामा पनि ॥ (रर) जहाँ पिक छ प्रशनमा हृदयभित्र '...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/93 (Not proofread: Created page with "सफेद कर काँच झै सकल मूलका काममा । झिलीमिलि रँगाउँछन्‌ कुसुमकालका रङ्गमा ॥ सबै किरणकामना हृदयका बनी भावना । तिनै किरणपोषमा मधुर तोष हालीकन ॥ नशाभर सुरा भरी रँग र रूपमा माधुरी । प्रक...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/92 (Not proofread: Created page with "विशाल पटमा टमाटम भरी टुना चातुरी । टुसाउन लगाउने किसलयी हरा माधुरी ॥ थपी रँग थरी धरी कृसुममा सहस्राथ्धरी । विचित्र महिमा दिने कुन छ चित्रकारी हरि ? धराभरा हराभरा (%) वनभरी कुनै अप्...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/91 (Not proofread: Created page with "बढेर नव आँकुरा भुइँभरी हरा औ भरा । चर्रहुक्क लहरा, हरा विटपको लिँदी पाखुरा ॥ नयाँ कुरा यति बढेछ छापी धरा । भनेर कुसुमाकरा दुति पुय्याउँछै टाकुरा ॥ ७५) बनेर नृप वन्य झैं क्रतु वरेण्यम...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/90 (Not proofread: Created page with "नवम सर्ग पुष्वी) छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । बसन्त छ परागमा, विहगका गला राममा ॥ प्रशाख तरु रम्य छन्‌ हरित रङ्ग वैशाखमा । विभाग वनका झुले मधुर रागका लागुमा ॥ छ काग पनि कोयली 0...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/80 (Not proofread: Created page with "त्यस्ती जुहार घरमा हँसिली हुनाले । टूनासमान छविदार गयो अँधेरी ॥ दारिद्वय नै घन भयो र कुनेर हाँसे । लक्ष्मी बसिन्‌ अब मिलेर सरस्वतीमा ॥ (४०) ती गौतमी पनि बनी जननी तिनैकी । शिक्षा अमूल...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/79 (Not proofread: Created page with "देखिन्छ ईश्वर त्यहाँ शिशु छन्‌ जहाँ यी । श्रीकृष्ण छन्‌ ञ्रषि कुनैकन पातमाथि ॥ चिल्लो हरा मृदुलता नव पालुवाको । पाएर ईश्वर बसे शिशुरूप बन्छन्‌ ॥ यो कोपिलाकन (३२४) सुगन्ध दिने जराम...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/78 (Not proofread: Created page with "हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई । पूजा गरेर दिलले जलसाथ हेछौं॥ कल्पद्दुमादि जसमा लटरम्म (२८) फुन्छन्‌॥ छन्‌ बालनृत्यहरुले सब स्वर्ग टम्म । बिग्रिन्छ प्रौढहरुको जन बुद्धि सा...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/77 (Not proofread: Created page with "'विश्वासको मृदुलता जुन हो मुना झैं । जो नित्य हुन्छ हरियो खस्दैन आँधिहरुबाट, ढलेर सुरबागभित्र ॥ जाँदा । ठूला महीरुह, यिनीसँग त्यो छ भित्र॥ आधारदार सुकुमार हक 1 सौन्दर्यतारसित लि...")
  • 02:41, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/76 (Not proofread: Created page with "पन्ना छ पल्लव जहाँ, जन नन्छ मोती । मीठो कथा छ विधुको मुख, दिव्य रोटी ॥ भाषा बुझिन्छ खगको अनि नाटकीय । त्यो बाल्यस्वर्ग छ अहो ! सहजै स्वकीय ॥ फु) जो पात एक महलैँसरि दिव्य ठानी । बन्छिन्‌...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/98 (Not proofread: Created page with "दशम सर्ग गुणसुवर्णका चहकदार आढध आकर । छन्‌ नृपतिका बर ॥ यश फिँजाउँदा विश्व नै भर। उदय स्वर्णका कान्तिसुन्दर ॥ न छ कसी कुनै राख्न त्यो दर । लेखनी त्यसै ७) बन्छ कातर ॥ समरसिंह ती उच...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/89 (Not proofread: Created page with "आयो हेर कुटी नजीक तिनमा मानो अँगालो दिन । हुँदो प्रफल्लवनमा पर्दा हँसीलो 0000 ष्प सुन्दर सफा मानो छ त्यहाँ । बास्ना नै जसको छ शान्ति003 (३४) प्रभा ॥ आनन्द नै रूप छ॥ "हामी हौं प्रथमप्रभा प...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/88 (Not proofread: Created page with "“त्यस्तो के अनि चारु ? लौन म सुनूँ ? के के अरू गर्दछन्‌ ?” भन्दै प्रश्न उठेर नेत्र दुइमा क्या ! मोहनी भर्दछन्‌ ॥ ती देख्छिन्‌ सपना बनाइ निपना छायासितै जूनको । "रानी भन्न सुयोग्य छौ” जन...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/87 (Not proofread: Created page with "छन्‌ चाँदीहरु चन्द्रतुल्य ढुकुटी झल्झल्‌ गरी झल्किने । रातै हुन्न अँधेर रे महलमा हुन्नन्‌ अमा नै अरे ॥ हीरा स्वच्छ भरीभराउ घरमा इन्द्रेणि झैं पर्छ रे। खोलामा पनि बग्छ रे सुन झझलभ...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/86 (Not proofread: Created page with "छलल छल्ल छल्‌ छाल गर्दथे । टलल टल्‌ टपल्‌ चन्द्र पुलिन सज्दछन्‌ नृत्यवाद ती । कथन भज्दछन्‌ क्या झर्दथे॥ रमाइला ॥ (१७) यस्तै खेल कुरा गरी बसिरहे ती मालिनीतीरमा । आफ्ना स्वप्न अनेक श...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/85 (Not proofread: Created page with "भ्रमरभित्रको मिष्ट भुन्भुन । छुनु हरा जगत्‌ नाच्छ रे यहाँ ॥ जनक सुन्दछन्‌ बन्न गद्गद । सृजनमाघुरी-बीच षड्पद ॥ फो) शावल सिर्जना ईशले गरे । किन त ? बालका नृत्य हेर्न रे॥ सुख शिला भरी...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/84 (Not proofread: Created page with "ललित चानले .लोलमञ्जुला । सरल शान्त छन्‌ ती शकुन्तला ॥ हरिणनृत्यको रङ्ग फुर्फुरेपना । कोपिलाबीच चल्दथ्यो ॥ (५) कुसुम पढ्ख भै मिष्ट बोल्दथ्यो । फूल भै शान्त1 कुल्दध्यो ॥ प्रकृतिमा...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/83 (Not proofread: Created page with "अष्टम सर्ग विपिनबीच छन्‌ ती शकुन्तला । कुसुम-कोपिला चपल कान्त-कुन्तला ॥ चालकी दीर्घलोचनी । ललित लालिमा-युक्त मोहनी ॥ ०) वदन बान्किलो हास्य सुन्दर । विहगगानकी मन्जुमन्दिर ॥ रँग प...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/82 (Not proofread: Created page with "(सग्घरा) नाच्दी कुही उज्याली चपल मधुर छन्‌ बोल तोते तरङ्गी । बढ्थिन्‌ ती मालिनीका तट निकट हुने भावमा दिव्य रङ्गी॥ सङ्गी पन्छीहरूकी मृगशिशुहरुकी तारकामा उम्गी । रङ्गी रङ्गी अनेकौ...")
  • 01:20, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/81 (Not proofread: Created page with "(अनुष्दुप्‌) अनसूया तथा 'चारु' अर्की एक प्रियम्वदा । खेल्थे साथी भई तीन हाँगामा पुष्प झैं बनी ॥ (४६) रानी पारी तिनैलाई ताज फूल बनाउँदै । सँगारी नाच्दथे आफू, मानो विपिनका परी ॥ ५४७) वलु...")
  • 01:12, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/75 (Not proofread: Created page with "उषा उज्र्याली घनकेशवाली । सुवर्णवातायनबीच बत्ती ॥ बाली, जसै “स्वागत अंशुमाली ।” भन्थिन, हवाभित्र सुगन्ध हाली ॥ भन्थिन्‌ तिनी 'स्वर्ग खुल्यो मुमाको ।” गुलाफबारीहरुको सुगन्ध ॥ सुँ...")
  • 01:12, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/74 (Not proofread: Created page with "रेखाहरूको नव कोपिलाको । मुनाहरूका मृदु आकाशका सुन्दर मेघबाट । चालबाट॥ भाषा छ बग्दो तिनको अचम्म ॥ (५) जो भाव बन्छन्‌ हरिया र रङ्गी । वसुन्धरामा नव ररशिमद्वारा ॥' ती भाव राम्रा मसि...")
  • 01:12, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/73 (Not proofread: Created page with "सप्तम सर्ग (उपजाति) सानी उज्याली वेनबालिका ती । हालेर जादूमय स्वप्न जाली॥ बन्थिन्‌ तरक्गीपट भाँति भाँति । अनेक राम्रा मृदु भाव काती ॥ १. हेर्थिन्‌ वसन्ती कलिदार डाली । कल्लोल झैं...")
  • 01:12, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/72 (Not proofread: Created page with "यस्ता मिष्ट गरी कुरा गुच्छा तिनै लीकन । गाभा झैं सुनकी जुमसबे बोक्दै भझुलिन्‌ गौतमी ॥ आमाका सब भाव जो प्रथम छन्‌ हावा झुलौना बनी पार्ने छुन्मुन फूल विश्ववनमा नानी सिँगार्ने भए ॥ के...")
  • 01:12, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/71 (Not proofread: Created page with "“प्यारी गोबर गौतमी छ चुनरी बूढयाइँको भूषण । खुम्ची भूसरि सुन्दरी मुखभरी लिन्छौ सुखी चाउरी ॥ फुल्छन्‌ काँस बनेर केश हिउँदै पर्दा तुषारे रंग । टूना या, पतली तिमी यदि घरै बस्ने अरू को...")
  • 01:12, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/70 (Not proofread: Created page with "मानो वृद्ध हिमालले तप गरी ध्यानी बनी रातमा । बोक्छन्‌ काँधविषे उषा-छवि हुँदा लाली, (प्रभाती शिशु) ॥ (छोरी दिव्य प्रकाशकी नवविषे आकाशमा एकली) । हाँसी पश्चिम नै कुँदेसरि गरी आए घरैमा त...")
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)