Jump to content

Main public logs

Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).

Logs
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/69 (Not proofread: Created page with "अहो ! कोयली अप्सराकी बिजूली गटीकै सुती झैं उज्याली ॥ जस्ती ममा बनेर । वि्ापीरहेकी चुहाएर आँखा ॥ (२९) उषातुल्य राम्री उदाई सबेरै। सफा भालमा स्पर्श गर्दी हिमाल ॥ “नयाँम यमिएका भुवा...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/68 (Not proofread: Created page with "क्रूर हे कालको भाइ- नङ्ग्रा हुने । भो नच्यात्‌ ! भो नच्यात्‌ ! पुष्पको पात त्यो ॥ जीवना$5नन्दको कोमल स्पन्दन । ढुक्दुकाई छिटो त्रासले भो, नमार्‌ ॥ (र२) हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/67 (Not proofread: Created page with "«स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा । कृ्‌ष्णका कान्तिको पाउने माघुरी ॥ सत्य सौन्दर्य हो मोहिनी विश्वको । स्वर्गको द्वारको दिव्य आह्वान यो ॥ (१७) जान्छ टाढा कतै स्वर्गको देशमा$ दि...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/66 (Not proofread: Created page with "लाजको लालिमा भानमा झल्किँदो । दूरदेखि लाह टाप सप्ताश्वका पूर्के स्यन्दन ॥ पूर्वमा । झस्किइन्‌ स्वर्गका रत्न चोरीवरी ॥ (फो देख्छ चोरी त्यहीँ कण्वको चक्षले । स्नान सिद्धेपछि ध्या...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/65 (Not proofread: Created page with "चन्द्रमा टिप्नको चाहमा बाहुली । प्याँक्दथिन्‌ पाउ ती फेरि कल्लोल झैं ॥ मालिनीतीरका केलिकौतूहला छालका शब्दले । बालिका ५) बन्दधिन्‌ ॥ तारका झल्किँदो फूलमा नीरको । चम्किँदा चक्ष...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/64 (Not proofread: Created page with "षष्ठ सर्ग खग्विणी) मेनका हेर्दथिन्‌ भावले सुन्दरी । बालिकालाइ ती मालिनीतीरमा ॥ आउँथे प्रेरणा दिव्य आनन्दका । चन्द्रका रशिममा स्वर्गदेखिन्‌ झरी ॥ १) घामको उष्णता चम्किँदा मुस्क...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/63 (Not proofread: Created page with "ओँखा भर्दछ चाँदनी हृदयले प्यूँथिन्‌ सुधा तन्तनी । साना ती घुँगुरा विचार शिशुका नाच्थे त्यसै छन्छनी ॥ बोल्थे भ्याउ, शिला बनी जलगला त्यै माधुरी गुन्गुनी । जो बोल्छन्‌ शिशु छालले ज...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/62 (Not proofread: Created page with "नौलो स्वादु जगत्‌ अनन्त छ मुना टूना त्यहाँ गुन्गुन । नाच्छन्‌ नाच वसन्तका छुनुमुनु स्वच्छन्द वल्ली शिशु ॥ “बाँहाँडोल" गरेर फूलहरुले बोलूँ कि नोनूँ गरे । पन्छीले नभबीच नृत्यहरुल...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/61 (Not proofread: Created page with "जो छन्‌ नाश हुरी बडा प्रकृतिमा भूकम्प उल्काहरू । त्यस्तामा पनि शस्त्रश्ूप उसका छन्‌ दिव्य प्रेमी क्रिया ॥ सानो सुस्त छिनो लिएर करमा कुँद्रो छ सौन्दर्यको । प्रैमै मात्र पछाडि प्र...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/60 (Not proofread: Created page with "हिंसाका जगमा छ शैशव जहाँ यो दिव्यता पाउने । त्यस्तो बालमिठासको अमृतमा छन्‌ सिंह भोकाउने ॥ छाडी शावकलाइ बालक यहाँ ती सिंह आत्मा पनि । देख्छन्‌ शैशवको अहिंस्रकपनाको स्वर्गको मोहि...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/59 (Not proofread: Created page with "सानो कुड्मलपड्खमा मलयका हावा परीले घरी । नाघी शैल-उपत्यका, नृपतिका सीमा अनेकौं उड्दो झै मधुमासमा तुहिनका श्रीपेचका देशमा । थरी ॥ आइन्‌ पड्ख चलाउँदै सुरनटी बोकेर ती बालिका ॥ (१७) लज...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/58 (Not proofread: Created page with "झन्‌ झन्‌ कोमलता लिएर मुखले छाला भयो पातलो । लज्जा मुस्किन खोज्छ झै हुन यो बाक्लो बनी व्यर्थमा ॥ नाना भित्र सुषुप्ति झैं स्मृतिहरू दिन्थे कता कुत्कृती । भागूँ क्यार अगाडिबाट उनको...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/57 (Not proofread: Created page with "चिल्लो आसन भो हरा मखमली औ मेनका कामिनी । फुल्दी कोष्ठ यता लता सुरभिता प्यूँदी सुधा चाँदनी ॥ राम्रो स्वर्गसमान कानन कुटी जो प्राकृता$५भूषण । मेरा मित, सुचित्र भित्र मनमा यो मात्र हो...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/56 (Not proofread: Created page with "पञ्चम सर्ग यस्तो नन्दन-बागमा अन रमी मीठा लिँदा स्पन्दन । आनन्दी मनले बसे दुइ जना स्वःसौखका छन्‌ दिन ॥ बन्दो कुड्मल फुल्दष्यो हृदयको संवादसौगन्ध्यमा । बेली एक भई दुवै दिल फुले पाई...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/55 (Not proofread: Created page with "नहोस्‌ बढ इच्छा प्रभो दिव्यप्रश । हओस्‌ एकली यो सजीली प्रतिज्ञा ॥ 'तिमी उद्न खोजेम छोड्नेछु फेरि । म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥” (९५) सुनी भन्दछन्‌ ती तपस्वी विलासी। “सबै शब्द...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/54 (Not proofread: Created page with "वहाँ कामको वासना देखिँदैन । सबै छन्‌ कला मौनमा मस्त हाई ! यह्वाँ कर्कशा मर्त्यता स्पर्श-लोभी । हवाका झिना हात लाग्छन्‌ मलाई ॥ (५९) बहाँ भेद देवी तथा देवताको । छ राम्रा कला सिर्जना गर...")
  • 01:11, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/53 (Not proofread: Created page with "तिनी चिन्तिता झै लिएकी भुकाई । मलीनोपना फा सिँगारेर त्यहाँ थप्दथिन्‌ “प्रेममा आँसु भर्छन्‌ । लाई ॥ वहा रे, भनी भन्दथे क्या ! मलाई ॥” (दर) “नटुट्ने पनि प्रेम हुन्छन्‌" भनेर । झुकी का...")
  • 01:10, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/52 (Not proofread: Created page with "ममा प्रेम राखे दयाकोमला छौ । म रच्नेछु यो कुन्जमा विश्व एक ॥ कुरा मात्र तिम्रा बनी बीजतुल्य । जगत्‌ रोपिएला उज्यालो अमूल्य ॥ (७७) बसौं आज हामी जहाँ वल्लरीले। . बनाई जुनेली सफा पुष्पक...")
  • 01:10, 29 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/51 (Not proofread: Created page with "" तपस्यापिपासा बुभ्यो बाहुलीमा । " त्यहाँ चुम्नको चारु आनन्द चाखी ॥ रस्तीला भएका तिनी बोल्न थाले । सुनिन्‌ लज्जती लाजकी मेनकाले ॥ (छ) “तिमी मोहिनी ईशकी ुमतुल्ल्य । सबै विश्वकी माधु...")
  • 16:57, 28 January 2025 Rbn talk contribs created page Template:Xx-smaller (Created page with "<includeonly><span style="font-size:58%;{{#if:{{{style|}}}|{{{style}}};}}">{{{1}}}</span></includeonly>")
  • 16:56, 28 January 2025 Rbn talk contribs created page Template:X-smaller (Created page with "<includeonly><span style="font-size:69%;{{#if:{{{style|}}}|{{{style}}};}}">{{{1}}}</span></includeonly>")
  • 16:53, 28 January 2025 Rbn talk contribs created page Template:Xxxx-larger (Created page with "<includeonly><span style="font-size:249%;{{#if:{{{style|}}}|{{{style}}};}}">{{{1}}}</span></includeonly>")
  • 16:53, 28 January 2025 Rbn talk contribs created page Template:Xxx-larger (Created page with "<includeonly><span style="font-size:207%;{{#if:{{{style|}}}|{{{style}}};}}">{{{1}}}</span></includeonly>")
  • 16:52, 28 January 2025 Rbn talk contribs created page Template:Xx-larger (Created page with "<includeonly><span style="font-size:182%;{{#if:{{{style|}}}|{{{style}}};}}">{{{1}}}</span></includeonly>")
  • 16:52, 28 January 2025 Rbn talk contribs created page Template:X-larger (Created page with "<includeonly><span style="font-size:144%;{{#if:{{{style|}}}|{{{style}}};}}">{{{1}}}</span></includeonly>")
  • 15:23, 28 January 2025 Rbn talk contribs created page Template:Vgap (Created page with "<onlyinclude><div style="height: {{{1|2em}}};"></div></onlyinclude>")
  • 23:57, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/50 (Not proofread: Created page with "हरे ! सक्छ को खिच्न रेखा मिहीन । परी इन्द्रमाया सधैँ कल्पिनाको लिएका जगत्मा मिठास । दिएन ॥ भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥ न साफल्य पायौं न बन्छौं हताश । (६५) न मिल्ने, न खुल्ने,...")
  • 23:56, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/49 (Not proofread: Created page with "खुल्यो चाँदनी चारुको निस्कनाले । त्यसैबीच चाँदी किनारा उज्यालो ॥ सबै प्रेमका भावका कोपिलाको । लिई चारु उक्साइको गन्ध छाले ॥ (५९) सबै बैंसका लाज लाली सुराले । शाशी झै परीमा शशी मुस्...")
  • 23:56, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/48 (Not proofread: Created page with "वहाँ प्रेममा भावना मात्र हुन्छन्‌ । जहाँ प्रेम सच्चा घराभित्र हुन्छन्‌ ॥ भ्रयो दिव्य भावानुसारी रुलाई । त्यहाँ हर्षको नाचमा झन्‌ मलाई ॥ (५२) उठ्यो इन्द्रको वीर भौँमाथि आँधि । घरा...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/47 (Not proofread: Created page with "झिना झुन्झुने स्वर्गाका तारलाई । मिलाएर बोल्ने कलाको मिठाई॥ तपस्याहरू लाख गर्थे तथापि । म पाए सधैँ सुन्न ती कान थापी ॥ (४७) तिनी भन्दधिन्‌ बीन झैं रुन्झुनाई । सबै कोषमा शब्द पीयूष...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/46 (Not proofread: Created page with "तिनी प्रश्न गर्छन्‌ “कहाँबाट आयौ ? कहाँबाट द्राहरू मिष्ट ल्यायौ !? परी हौ कि कोही कि देवी उज्याली ! नढाँटी तिमी बोल सङ्घोच फाली ॥” (४१) . उनी लाम्चिला नेत्रका ती कुनाले । यसो हेर्न लागि...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/45 (Not proofread: Created page with "“म बोलाउँदी भै तिमी बोल प्यारा ! तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥ न ता रुन्छु सारा जगत्‌ नै जलाई । सुने फुल्छ सारा जगत्‌को भलाई ॥” (३५) भरेका सुगन्धी सफा शीतभित्र । सबै कौमुदीका कण...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/44 (Not proofread: Created page with "सबै सत्य पग्ली शशीमा सुधा भो। त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥ असत्‌ बीच लज्जा बनी चारु लाली । भयो नृत्य नै जिन्दगी नाम खालि ॥ (२९) "लताकेशमा रेशमी पालुवा छ। मुगा ओठ मेरा, गुलाबी...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/43 (Not proofread: Created page with "झरे झल्किई निर्फरी शीकराणु । सुधारश्मिका वन्य मीठा मरुत्‌मा ॥ मिल्यो जूनमा शब्दमाघुर्य सारा । झन्यो कानमा दिव्य पीयूषधारा ॥ (रर) परी भन्दछिन्‌ निर्भरी झैं बनेर । सबै ग्रामका शब्द...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/42 (Not proofread: Created page with "झझल्‌झल्‌ झझलझल्‌ छ झल्कीरहेको । मरुल्लोल कल्लोल छलछल्‌ छ छल्‌छन्‌ ॥ जहाँ जून टल्पल्‌ छ चल्मल्‌ चलेर । ककल्‌कल्‌, नयाँ कल्पना कल्कलाई ॥ (१७) यता स्वर्गका अप्सरा छम्छमाए । मिही झिम...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/41 (Not proofread: Created page with "नवात्योचरीकक वात्यो महो न वा कृष्णको मोहनी मा न वा विश्वसौन्दर्यको चातुरी हो? यसै कान पीयूषले नै भरी भो॥ (फो) बडा सागासाएुल्यल्य आँखा लगाई । फर्के सुनी ? छम्छमाई ॥ जसोरी उषाका सुनौ...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/40 (Not proofread: Created page with "बनून्‌ दीप्त आँखा सबै सौख्य पाउन्‌ । खुली स्वर्ग झल्काहरू झल्किजाङन्‌ ॥ सफा पाउ राम्रा सधैँ छम्छमाउन्‌ । सबै श्लोकले 'हाइ क्याबात' पाउन्‌ ॥ (५) तपस्वी बडाका खुलून्‌ आज आँखा । हँसीला...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/39 (Not proofread: Created page with "चतुर्थ सर्ग मैनकानृत्य र तपोभङ्ग हे साधो सुन ! मूर्ख छौँ सब तिमी फुम्रा कुरामा पन्यौ । ढुङ्गा आसन भो, हठै व्यसन भो, भन्‌ स्वर्गबाटै झन्यौ ॥ शय्या एक बनाउनू मखमली बुट्टा भरी सुन्दर ।...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/38 (Not proofread: Created page with "उह्ुहु, हेर मसक्क मुसुक्क भै । युवतिबाट झिलिक्क कटाक्ष गो ॥ नयन दिव्य सजीव झलक्क भो । हृदयमा रतिदीप झिलिक्क भो॥ कुटी गर्न शारदर्शन । थियो शरुकुटी हृदय घायल पाउँछ स्पर्शन॥ धनु रुध...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/37 (Not proofread: Created page with "अन लता, तर औ तृण,- पात नैं । मधुर दोलन ताल दिने भए ॥ गगनमा छवि लाल सबैतिर । मदनकी मदिरा रँगिली बनी ॥ (७२) अब दिवाकर राज्य अनङ्गको । झलल पार्न गई जलमा डुबे ॥ कमलिनी उरमा भैँवरो धरी । नयन चिम...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/36 (Not proofread: Created page with "कि पर रेशमको घर चीनमा । मधुर किम्बु टिपेर पहाडमा ॥ अघर लाल गरीकन गाउने । युबतिका पद भन्नु मनोरम ? (६८) रँगले भरी । घनुष दिव्य र क झरी झरी ॥ विविध रङ्ग सिँगार लिने परी । शावल-पड्ख-मयूर-न...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/35 (Not proofread: Created page with "प्रथम पुष्प प्रकाशक पद्मको । उर छुने उनको बुझ उच्चता ॥ तदपि अल्पवयस्क छ त्यो रस । अमर-षोडश-बैंस-मदालस ॥ (६२) पयरं ती चतुरा छमछम्‌ चले । लहरमा सम दीकन चञ्चले ॥ विगहका सब मूक गला खुले ।...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/34 (Not proofread: Created page with "पिहित छन्‌ स्तन चूत बढालु झैं । सुरपुरीलतिका उर बाँध्दछन्‌ ॥ फल लुकाउन फूल जडीकन । 'शरम राख्न सुगन्ध समाउँछन्‌ ॥ (५६) उर अधोगत देख्न वनस्थली । पुलकसाथ बनी कुसुमा$5वलि ॥ पिक मदालस बोल...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/33 (Not proofread: Created page with "सकल अक्षर मञ्जु वसन्तका । अधखुला कलिकासरि कोमल ॥ हृदय हाँरलनुल्ततहमा क सहित मात्र भए भरै ॥ जसअगाडि बने बेपता ॥ (५०) तदपि एक छ शब्द बयानको । उ छ विचित्र अनिर्वचनीयता ॥ युग अनेक मिलि...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/32 (Not proofread: Created page with "सुन सफा दुनिर्याौतिर आउँदी । अब त्यहाँ मुनियाँ वनकी कथा ॥ कति फुरुक्क फरक्क उ फर्किई । मधुर शब्द सुनाउन निर्सिई ॥ (४५) किनकि ती कनकाभ सुकालमा । मधुरपड्ख चलीकन गाउँथिन्‌ ॥ सद्‌ृश गाउ...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/31 (Not proofread: Created page with "सुखद दृश्य मनोहर देखियो । घर, पुरी, वन, शैल, नदीभरी ॥ सकल सूक्ष्म सुरूप लिने गरी । अलि अलौकिक नव्य छ माधुरी ॥ (३९) गिरि ब्ने.गज झैं वन रोम झै। बाजुर हैम शिवालयमन्दिर ॥ सकल छन्‌ पुतली शिश...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/30 (Not proofread: Created page with "मदनशासनकाल धरातिर । मृदुलपड्ख रंगीन सुरेख भै॥ कुसुमरम्य उडीकन आउँछन्‌ । पवनमा हलुका गतिले झरी ॥ (३४) नजर सूक्ष्म नभै नरको तर । गगन देख्न कठोर छ सुन्दर ॥ सदृश छन्‌ लघु-पड्ख-प्रचालि...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/29 (Not proofread: Created page with "“तल झर्छ कि” भनेर दिनान्तमा । सुरपुरी रहने 'छवि' साँझको ॥ कनकपड्ख ढलक्क गरीकन । अधरलाल मुसुक्क जसो गरी ॥ शिखर भील रँगाउन हेर्दछन्‌ । अन त्यसै उनले पनि गर्दछन्‌ ॥ (रद) तल झर्छ कि भनेर त...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/28 (Not proofread: Created page with "वनकी महिमा उ सजीव तिनी । किन चाहनु मर्त्यसुता सँगिनी ॥ सब नृत्य गरीकन भाव भरी । नजरैअघि हेर यही (२२) मधुरी ॥ तपको मद भङ्ग हुने त्रतुमा । यस सुन्दर काननमा : नृपति ॥ गह बन्द गरी अवहेलनल...")
  • 23:55, 27 January 2025 Rbn talk contribs created page Page:Shakuntala.pdf/27 (Not proofread: Created page with "कुसुमा$धरका मदिरा बटुली । मधुमस्त बनी तरुमूलतिर ॥ कति रचेर सुनाउँदथेँ ॥ जलका खुँघुराहरुबाट कथा । उ भा (१७) न्त गरेर गुलान बनी । का र भाउ झिकेर अनि ॥ वनकी महिमासरि कान दिने । म बुनी...")
(newest | oldest) View ( | ) (20 | 50 | 100 | 250 | 500)