Main public logs
Appearance
Combined display of all available logs of Nepali Proofreaders. You can narrow down the view by selecting a log type, the username (case-sensitive), or the affected page (also case-sensitive).
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/38 (Not proofread: Created page with "बाह्र आज लतमाया र नानीथकुंले भात नखाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइपुगेका देखेर लतमाया र नानीथकुंले घरका सबै जहानलाई भात पस्कन थाले । सबैले भात खान...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/39 (Not proofread: Created page with ""पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गाह्रो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् । "तमसुक बेइम...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/40 (Not proofread: Created page with "तेह्र शिवनारान आफैँले तमाखु भरेर मस्तसित खाइरहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क ल...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/41 (Not proofread: Created page with ""किन ?" "मैले त आज उनको नराम्रो कुरा सुनेँ ।" "के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिवनारानले भने । "आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले भनेकी थिइन्- नानीथकुंको डाक्ट...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/42 (Not proofread: Created page with "चौध भोलिपल्ट शिवनारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुंलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नुहोला ।" शिवनार...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/43 (Not proofread: Created page with ""यो कुरा त ठीक हो, तर नसहेर र अर्काको बदनाम गर्न पनि दुर्जनहरूले नचाहिँदो बकबास गरिदिन सक्छन् ।" "तर जे भए पनि केही नराम्रो कुरा सुनियो, सकेसम्म सतर्क त हुनै पन्यो । बरु सतर्क र सावधान...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/44 (Not proofread: Created page with "पन्ध्र शिवनारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगिहाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै टोलाएटोलाए जस्तो हुँदै उनी आखिरमा तानकोठामा प्रव...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/45 (Not proofread: Created page with "खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै रामबहादुरले भने- "यो तान चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।" नानीथकुंले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै दृष्टि...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/46 (Not proofread: Created page with "लतमाया र रामबहादुर दुई जना पल्लो कोठामा गए । त्यहाँ पुगेर रामबहादुरले भने- "तिमीलाई थाहै होला नि, अष्टनारानले नानीथकुं हाम्रा सुब्बासाहेबलाई कन्यादान दिने वचन दिइसकेको छ । सुब्बा...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/47 (Not proofread: Created page with " लायक हुनुहोला । मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे नचिनेका मानिस होइनन् ।" साधारण भावमा रामबहादुरले भने । रामबहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनिरहेकी...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/48 (Not proofread: Created page with " मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइरहेकी लतमाया रामबहादुरको भनाइमा स्वर्गको मृगतृष्णा देख्न थालिन् । उनलाई रामबहादुरको षड्यन्त्री प्रस्ताव...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/49 (Not proofread: Created page with "सोह्र नानीथकुंलाई सुनाउन नहुने भएर रामबहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुंको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्- ‘घरायसी कुरा त अवश्य होइन,...")
- 07:35, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/50 (Not proofread: Created page with "सबै यस्तै धेरै बेर अनेक कुरा सोचिसकेपछि नानीथकुंले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडिरहेको यौवन पाइ...")
- 07:22, 10 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/31 (Not proofread: Created page with "चलाउन पनि बडो सजिलो, बल पनि कत्ति खर्च नहुने । क्या विज्ञानको चमत्कार ! क्या मान्छेको मगज !" "तान मात्र भएर के गर्ने ? कसले सिकाइदिन्छ नि चलाउन, आफैं जानिन्न होला !" अलि खुसी भएको भावमा ना...")
- 22:04, 9 April 2025 Rbn talk contribs created page Page:Champa.pdf/56 (Not proofread: Created blank page)
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/11 (Not proofread: Created page with "लतमायाले भनिन्- "हो ।" "ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भैसक्यो ?" "भएको छैन ।" "ओहो ! बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्त...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/12 (Not proofread: Created page with "पाँच बजिसकेपछि साँच्चै डाक्टर गोदत्तप्रसाद सजिलैसित आफैं एकाएक आइदिँदा अष्टनारानको पीडित परिवारलाई साह्रै राम्रो सान्त्वना भयो । गोदत्तप्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसु...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/13 (Not proofread: Created page with "डाक्टर गोदत्तप्रसादले झन् सहानुभूति देखाएर भने- "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिवनारानको फिस...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/14 (Not proofread: Created page with "पाँच डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त ह...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/15 (Not proofread: Created page with ""हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिवनारानले भने । "त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भ...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/16 (Not proofread: Created page with "छ बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइसकेपछि करिब एक घण्टापछि अष्टनारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्तप्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/17 (Not proofread: Created page with ""डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्तअनुसार बोलिरहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबू !" अष्टनारानले अलि हाँस्न खोजेर भने । जबाफ दिएपछि...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/18 (Not proofread: Created page with "सात डाक्टर गोदत्तप्रसाद ठीक आठ बजे आइपुगे । उनलाई देख्नासाथ अष्टनारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । बिरामीको हेराइ देखेर डाक्टर गोदत्तप्रसाद एकछिन टोलाए । एकछिन जिल्लिए...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/19 (Not proofread: Created page with ""तपाईं त्यस्तो भन्नुहुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखिरहेको छ ।" शिथिल भावमा अष्टनारानले भने । "तपाईं निश्चिन्त हुनुहोस्, केही भएको छैन ।" य...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/20 (Not proofread: Created page with "हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा बोले- "किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?" अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहर...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/21 (Not proofread: Created page with "आठ अष्टनारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो । परिवार शोकविह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोकसन्तप्त भए । त्यसकै कारण अष्टनारानको परिवार, अझ विशेषतः लतमायाला...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/22 (Not proofread: Created page with "उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले ‘अब के गर्नु ?’ भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पिठो र आलु बेचेर भए पनि काम चलाउने...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/23 (Not proofread: Created page with ""तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिवनारानले अलि लामो सास फेरेर भने । "डाक्टर गोदत्तप्रसादले हामीमाथि सहानुभूति प्रकट ग...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/24 (Not proofread: Created page with ""हुन्छ त, तिमीहरू जाओ । गइहाल त, अबेर गर्ने किन ! नदिए रोएर, बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटोछिटो जाओ ।" शिवनारानले भने । शिवनारानको आज्ञा पाएर हर्षनारान र नानीथकुँ डाक्टर गोद...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/25 (Not proofread: Created page with "हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?" डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबा...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/26 (Not proofread: Created page with ""पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुंले भनिन् । मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्तप्रसादले भने- "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनुपर्छ ? मद्दत भन...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/27 (Not proofread: Created page with "नौ चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/28 (Not proofread: Created page with "सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए, त्यसैले उनले अरूले भन्दा बढ्ता अष्टनारानको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके । गोदत्तप्रसाद पूरा एक घण्टा बसेर गए । उनले अष्टनारान...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/29 (Not proofread: Created page with "दश अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ खेतमा पुग्...")
- 21:58, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/30 (Not proofread: Created page with "सुब्बा सुरमानका मानिस रामबहादुर टुप्लुक्क आइपुगे । उनी सुब्बाको अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परिआएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाल...")
- 21:40, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/10 (Not proofread: Created page with "{{Right|{{larger|'''चार'''}}}} राम्ररी जाँचबुझ गरिसकेपछि डाक्टर गोदत्तप्रसादले प्रेस्क्रिप्सन लेखिदिए । प्रेस्क्रिप्सन लेख्तालेख्तै बाबुले लाएको लुगाको तुना बाँधिरहेकी नानीथकुंप्रति हेरेर...")
- 21:40, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/9 (Not proofread: Created page with ""गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डा...")
- 21:40, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/8 (Not proofread: Created page with "पेस्की ल्याएदेखि बेपत्ता भएको हुनाले साहुले उनलाई समात्न आइरहेका थिए । साहुले अनेक भनाइको सिलसिलामा भनिरहेका थिए- "यस्तो बेइमानी गर्नु मनासिब छैन ।" "बेइमानी गरेको होइन साहुजी ! के...")
- 21:40, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/7 (Not proofread: Created page with "{{Right|{{larger|'''तिन'''}}}} अष्टनारानको व्यथा बढ्दै आयो । शिवनारान डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन् । लतमाया अलि हडबडाइन् । उनले पुननारानलाई पनि डाक्टरकहाँ...")
- 21:40, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/6 (Not proofread: Created page with " हाले- "डाक्टरसाहेब बाबु सिकिस्त हुनुहुन्छ, ढिलो गर्न भएन डाक्टरसाहेब !" शिवनारानतिर पुलुक्क दृष्टिपात गरेर डाक्टरले केवल यति बोले- "अँ ।" डाक्टरको यो निठुरी व्यवहार देखेर शिवनारान...")
- 21:40, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/5 (Not proofread: Created page with "लतमायालाई दृढ विश्वास भएर आयो- जिन्दगी नै दिन्छ भने त्यो पच्चिस रुपियाँ अन्त्येष्टिका निम्ति राख्नु बुद्धिमानी होइन, बरु पाप हो । यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई दे...")
- 21:40, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/4 (Not proofread: Created page with "{{Right|{{larger|'''दुई'''}}}} अष्टनारान बिरामी भएको आज ठ्याम्मै दुई महिना भइसक्यो । उनले आफ्नो स्वास्थ्य एक महिनासम्म आफ्नै टोलका गुभाजुलाई देखाएका थिए । बिचराले हुनसम्मको उपाय गरिसकेका थिए । उ...")
- 21:40, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/2 (Not proofread: Created page with "{{Right|{{larger|'''एक'''}}}} छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त...")
- 21:34, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/3 (Not proofread: Created page with ""मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि निको हुन्नँ । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन्झन् खस्कँदै आइ...")
- 21:23, 9 April 2025 Rbn talk contribs created page Page:Ek chihan.pdf/1 (Not proofread: Created blank page)
- 21:21, 9 April 2025 Rbn talk contribs created page Page:Tarun tapasi.pdf/121 (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२१}} उता द्यौता हाँसे सब मनुजका पालक बनी ::यता हाँसे दुःखी मनुज बिचरा बालक बनी। बिचैमा त्यो हाँस्यो जिनतिन कठै धर्म बिचरो ::धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्...")
- 21:21, 9 April 2025 Rbn talk contribs created page Page:Tarun tapasi.pdf/122 (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२७}} हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल ::म भोगूँला धेरै विषयसुख भै पुष्ट सबल। भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी ::जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी।। {{pcn|२...")
- 21:21, 9 April 2025 Rbn talk contribs created page Page:Tarun tapasi.pdf/123 (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३०}} चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति ::सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति। धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको ::खरानी झन् हाँस्यो, मुख मलिन...")
- 21:21, 9 April 2025 Rbn talk contribs created page Page:Tarun tapasi.pdf/124 (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३६}} सकल तय गरेका दुःखको दीर्घ रस्ता ::मुनिवर अलमस्ती दृष्टिको त्यो अवस्था। मसित सब बताई रोकियो टक्क फेरि ::क्षणभर मुख मेरो स्नेहका साथ हेरी।। </poem> {{end center block}}")
- 21:21, 9 April 2025 Rbn talk contribs created page Page:Tarun tapasi.pdf/125 (Not proofread: Created page with "{{c|{{larger|'''एकोनविंशति विश्राम'''}}}} {{start center block}} <poem> {{pcn|१}} कवितुल्य बनी गरे खुला ::तपसीले जुन काव्यको कला। मनले सब त्यो गमें पनि ::फिर बोले मुसुकाउँदै मुनि।। {{pcn|२}} अघी देख्नासाथै मकन, सहसा भक्तिरस...")