अथवा, राप लिँदैन,
जब साहसले कथाको खोज्दछ पोषण,
समयले इतिहासको उद्घोषण,
जब वामुन्नाहरू नाच्छन् सुइसइ
आशा दृगमा हुँदैन,
त्यस बेला यो लाग्दछ काम जत्तनी ! सरस्वती !
के यसमा अश्च असीम हुँदैन ?...
(४१)
अमृत म ल्याउँछ माटाको भाँडोमा
कसरदार॒-
मोती सिँगार...
फुट्यो भने यदि बाटैमा यो, पिउलान् बालूदाना ।
नत्र पिएजति जाग्दै भन्लान्,
"के रहेछन् यो पागल कचौरामा,
क्र्ल्का नाना ?
भान अनौठा साना ?"-
(४२)
तर, हरहर ! ! त्यो कति सुन्दर !- थो रे असुन्दर !
स्वप्न बताएसरि शिशुले
समृद्वतटमा रेणु रेखिँदै,
नबुरुन सकिने अक्षरले !......
एक घोनिनी कराएसरि यो,
पागल बनी,
प्रभात मातको दिव्य असरले-
लाटा इशारामा बोलिरहेकी कविता
शायद अतिज्ञानीको अन्तरचक्षुमा
सपना फुरिकन यिनले
होली सार्थक ?
(४३)
जे भए पत्नि आयो जोड
हाउभाउको मक, यही...
ज्ञानीहरूमा केही नजुल्के ।
भन ! माँ भडभड गर्लान्, मै झैँ
मूर्खहरू ता अक्षर सही......
Page:Prometheus.pdf/19
Appearance
This page has not been proofread
