This page has been proofread
(४)
"के छ तिम्रो मुटुको
भन्दा, भित्री चाहना ? ।"
"लूनी रानी हेलम्बू"
भन्दै चाङना रोएको
"सेपा संसार गहना ।"
(५)
आँसु आयो भुलभुलभुल !
रानी लूनी नजरमा
जस्तो आउँछ कुमुदमा
जून ओर्लिने पहरमा
(४)
"के छ तिम्रो मुटुको
भन्दा, भित्री चाहना ? ।"
"लूनी रानी हेलम्बू"
भन्दै चाङना रोएको
"सेपा संसार गहना ।"
(५)
आँसु आयो भुलभुलभुल !
रानी लूनी नजरमा
जस्तो आउँछ कुमुदमा
जून ओर्लिने पहरमा