This page has been validated
(४)
चन्द्र-मुकुटमा, गालामा-
दूर्वा-माला, कपोलमा भुमरा ।
तुन्दिल मङ्गलमूर्ति
प्रभु स्मरणै छ शान्तिको छहरा ॥
(५)
सिन्दूर-तिलक धारी
वसन्त-बालाऽर्क झैँ अरुण ।
सदय वराऽभय-पाणि
प्रभुको गर्छू झुकी सदा स्मरण ॥
(४)
चन्द्र-मुकुटमा, गालामा-
दूर्वा-माला, कपोलमा भुमरा ।
तुन्दिल मङ्गलमूर्ति
प्रभु स्मरणै छ शान्तिको छहरा ॥
(५)
सिन्दूर-तिलक धारी
वसन्त-बालाऽर्क झैँ अरुण ।
सदय वराऽभय-पाणि
प्रभुको गर्छू झुकी सदा स्मरण ॥