उदय स्वर्णले खुल्छ शासन । दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन् समुज्ज्वल । स्वर्ण अस्तले
स्वर्ग भज्दछन् ॥
अस्त भै यता, देशमा अरू । पछि
उदाउँछन्,
स्वर्णकीर्तिमा ॥
(३५) घकित झौँझले राजकाजको । दिन खुला हुँदा रम्य आजको ॥ अब शिकारमा जान चित्त भै।
वन बिहारमा छन् तयार ती ॥
(२६)
कनक-सूतको कोट झल्मल । रत्नदारमा मन्मथोज्ज्वल ॥ बगलमा धरी चर्म म्यानमा । अति सुहाउँदो वक्ररेख त्यो ॥ कनक ताज ली हीरक्दुति । रत्न लुर्कने दिव्य झल्मल ॥ विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त
छन्
देशनन्दन ॥
पयर ढाक्दछन् टिम्म वस्त्रले । सुन सिँगारको पाउपोस छ॥
(३७)
रथ चढे तिनी चार अश्वको । टलकदार छन् अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटकामलिक
यालका ॥
१ घावमेख्छु 2 छ्न्
- तर॥
गुच्छ्दार छन्
नोल सैखिर ।
पद अधीर भै ती उचाल्दछन्। हिन्हिनाउँदै मार्गखातिर ॥ (३८)
१००