Jump to content

Page:Shakuntala.pdf/104

From Nepali Proofreaders
Revision as of 02:43, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "भक्त धर्मका, युक्त कर्मका । साधु मर्मका विज्ञ दुष्ट व्याघका चर्म नै झिकी । भूपति॥ रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥ (२९) बागमा म ताते राख्दछन्‌ । कुसुम का सूर्य कान्तिका 0000 रङ्ग रङ्ग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

भक्त धर्मका, युक्त कर्मका ।

साधु

मर्मका

विज्ञ

दुष्ट व्याघका चर्म नै झिकी ।

भूपति॥

रिपु शिकारमा कीर्ति पाउँछन्‌ ॥

(२९) बागमा म ताते राख्दछन्‌ । कुसुम

का

सूर्य कान्तिका 0000 रङ्ग

रङ्गका

वन

बनाउँदै

राज्यको कला

फुलाउने ॥

छाँटकाँटमा ।

सुन्दर ॥

बहु विभागमा॥ (३०) विज्ञको सभा ग्रह जुहारले ।

निकबाटुलो दुलो ताम्मबनीगी पूर्णसा

ष्कलङ्कतामा नृपतिको

त्यहाँ

(३१)

चन्द्रख्प

छ॥

छ॥

मधुर कान छन्‌ गानमा यिनी ।

ती कला सारका कसी ॥ समरमार्गमा चातुरी लिई। प्रीतिले लिने शान्तिको पथ ॥. (३२)

सत्यपालनामा सुधीर छन्‌ ।

नीति राजको सत्यमा अडी ॥

आफूले रची जाल, पर्दछन्‌ ।

दुष्ट

माकुरा

(३३)

सोहि

जालमा ॥

तुल्य दृष्टि दी अल्प, उच्चमा ।

पर्णका

कुटी

रश्मिले

छुने॥

किरण छुन्छ जो श्रृङ्गस्वर्णका । बालुवाभरी सो छ झल्किने ॥

(२४)

९९