Jump to content

Page:Shakuntala.pdf/102

From Nepali Proofreaders
Revision as of 02:43, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "समरघोष छन्‌ मेघ झैं यिनी । अरि निभाउने_ घोर गर्जन ॥ रुधिर शत्रुको बन्दथ्यो झरी । देख्दथे त्यहाँ मित्रले तर ॥ धनुष इन्द्रको कीर्तिसुन्दर । दिल खुसाउने लोकको सब ॥ (२०) हरित कुन्जको मा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

समरघोष छन्‌ मेघ झैं यिनी । अरि निभाउने_ घोर गर्जन ॥ रुधिर शत्रुको बन्दथ्यो झरी । देख्दथे त्यहाँ मित्रले तर ॥

धनुष इन्द्रको कीर्तिसुन्दर । दिल खुसाउने लोकको सब ॥ (२०)

हरित कुन्जको माथि उच्चता-

साध शृङ्गगमा रम्य ठाउँमा ॥ तुंहैन देशका काँधमा कहीँ । शिखर उच्चमा गूँड लाउने ॥

विहगसिंह भै व्यौमचारक ।

पड्ख कीर्तिका भूप फिँज्दथे ॥ (२१)

गगन झैं सदा यी उदार छन्‌ । ग्रह विचार

ती तेजदार छन्‌ ॥

विश्वप्रेमका

स्वप्न

पवन चल्दछन्‌ युग्‌ सुवर्णका । सकल

बन्दछन्‌ ॥

(रर)

तारका ती विचारका ।

नीतिमा लिई तौल अड्दछन्‌ ॥ . ईश सूर्य झै पाउँछन्‌ पथ । कर फिँजारिई सृष्टि चल्दछन्‌ ॥

हित

अगाधमा

रत्न

पुत्रवत्‌

प्रेमसागर ।

प्रजालाइ

हेर्दछन्‌ ॥

रल्लका बूँद देशमा ।

जलधि

कोषका

झर्र भर्दछन्‌ ॥

ज्योति भर्दछन्‌ स्वर्ग देशका । पुष्प झैं कलामाथि पर्दछन्‌॥ (२२)

९०