खुल्यो चाँदनी चारुको निस्कनाले । त्यसैबीच चाँदी किनारा उज्यालो ॥ सबै प्रेमका भावका कोपिलाको ।
लिई चारु उक्साइको गन्ध छाले ॥ (५९)
सबै बैंसका लाज लाली सुराले ।
शाशी झै परीमा शशी मुस्क्राइन् ॥ मिही व्यङ्गय जस्ता गुलाबी सफाइ ।
"
लिएका
अनौठा
(६०)
नबोल्ने कुराले ॥
सुधासङ् लिएको सुधारशिम छाई । खुल्यो दिव्यता बाटुलो झल्मलाई ॥
कलीलोपना हास्यमा कल्कलाई । प्रभाको सफा नव्य संसारलाई ॥ (६१)
हरे ! देख्न पाए तिमी बुझन सक्थ्यौ !
रहेछन् केती स्वर्गमा झिल्मिलाई ॥
बनी च्याखुरा नेत्र भै मुग्ध दोटै । नबोलूँ नबोलूँ पिक ८६ र)
भो मलाई ॥
जुनेलीपनाले बने झैं सजीव । थियो
नेत्र
पानीभरी
कल्कलाई ॥
यसै उड्दछन् की दुवै नेत्र मेरो ।
तिमीतर्फ भन्ने छ झस्को मलाई ॥ (८६३)
भए चित्रकारी भरी रङ्ग भारी ।
त्यही चाल झल्का सफा ठिक्क पारी ॥
जुनेली दिई दिव्य पानी उतारी ।
जगन्नेत्रमा मोज दिन्धें म
(६४)
भारी॥