(१४०)
त्योबिच् रात्रिमहाँ विलापृ॒अति गरी रुन्थिन् यसोरी तिनी ।
चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥
जम्बू स्याल कराउँथे वरिपरी डर् क्यै न मानी तहाँ ।
नारी एकलि रातका बिच बसी रोई रहेकी वहाँ ॥
(१४१)
देखे ती सबले र शोधनि गरे आश्चर्य भै यो घरी ।
कोह्वौ के हुनगो र यस् तरहले रुन्छद्यो विपद् के परी ॥
धेरै पल्ट यसोरि सोधनि गरे को टवौ बताञ भनी ।
रोइन् उत्तर केहि दीन नशकी अत्यन्त टुःखी बनी ॥
(१४२)
शङ्खका आपसमा गरे सकलले यो डंकिनी हो यहाँ ।
बस्थी यो किन नत्र निर्भय भई यो मध्य -रात्री महाँ ॥
योहो बालक घातिनी अब यहाँ हुँदैन राख्नू भनौी ।
पक्री केश लछारदै नगरका बाहिर् पुत्याए अनी ॥
(१४३)
हाहा! कष्ट! हरे! उही श्वपचका सामू पुन्याई दिए ।
मार्नु पर्दछ डेकिनी अब भनी सल्लाह गर्दा भए ॥
हे चाण्डाल! । रहीछ यो शहरका बालक्विनाशी भनी ।
पक्रव्यौं बालकघातिनी अधम यो हो मार्न योग्यै पनी ॥
Page:Satya harihschandra katha.pdf/39
Appearance
This page has not been proofread
