Jump to content

Page:Satya harihschandra katha.pdf/28

From Nepali Proofreaders
Revision as of 11:49, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(९६)}} छोड्दैन केही गरि यो मलाई । छोडुँ कसोरी म पनी त हाड्‌ ॥ येती सुनी पुत्र समेत लीए । दश्‌कोटि तेस्को पनि मोल दीए्‌ ॥ {{pcn|(९७)}} गहभरि गरि फेरी आँशु बर्‌-बर्‌ चुहाई...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(९६)
छोड्दैन केही गरि यो मलाई ।
छोडुँ कसोरी म पनी त हाड्‌ ॥
येती सुनी पुत्र समेत लीए ।
दश्‌कोटि तेस्को पनि मोल दीए्‌ ॥

(९७)
गहभरि गरि फेरी आँशु बर्‌-बर्‌ चुहाई ।
लिइ कन पछि छोरो स्वामिका सामु जाई ॥
दुइ चरण समाती भन्न लागिन्‌ ति रानी ।
हजुर रहनु होला कत्ति चिन्ता न मानी ॥

(९८)
विनय यहि म गर्छु जो जती धर्म-कर्मा ।
शकक भर गरिएको आज सम्मन्‌ सुकर्म ॥
उहि सकल सखा भैं जन्म जन्मान्त लाडो ।
हजुरकि भइ दासी बस्न पाउँ म जाडँ ॥

(९९)
श्र रानीको विलाप शुट
अहहा दैरा कती नि हामि लाइ ।
दुख दीयौ अहिले बिछोड्‌ गराड्‌ ॥
पतिको पाउ यसै कसोरि छोडी ।
अहहाँ जानु कसोरि प्रेम तोडी ॥