Jump to content

Page:Shakuntala.pdf/130

From Nepali Proofreaders
This page has not been proofread

जङ्गली कुसुम छन्‌ अनर्थ हो ।
राह दीर्घ घरको अनर्थको ॥
काँप्दछन्‌ उख्समैत थर्धर ।
वस्त्र 0०1 वनन्वायु हर्हर ॥
लोकनाथ सब तर ।"
(४३)

चूप्प चूप मुखमा गरीकन ।
अङ्गुली नृपतिले दिईकन ॥
थाम्दछन्‌ घर भजी विना धक ।
चल्न तत्पर हुँदा विदूषक )
(४४)

भन्दछन्‌ "विपिनवल्लरीहरू-
सामु तुच्छ दरबारका तरु॥
प्राकृताशय सुखी यिनीहरू ।
नक्कली बहुसिँगार ती बरु॥
यो हरा छ वन सामु स्वर्ग झैं ।
यी परीहरुसमान सुन्दरी ॥
अल्प भूषण र अल्प चाहना ।
फुन्दछन्‌ विपिन माधुरी घना ॥”
(४५)

“हेर हेर ! सखि लौ प्रियम्वदा ।
सुम्सुमी उसकी तस स्रा कठैबरा !!
सुम्सुम्या ।
पभिरिपिसा बिल स्री नयाँ कुरा ॥
जल जरा ।
हाय ! तैपनि छ रुग्ण यो बरा ॥
के उपाय अन लौन बोलन ।
यो पलाउन, म दिन्छु जीवन ॥
भयो भनत वैलिँदो लता ?
पाल्नुभो न कर तीस पिता ॥”
भन्सारसज, च्चः परी।
चित घट जमीनमा घरी ॥
(४६)