This page has not been proofread
(१०४)
भर राजा को विलाप शरद
अहहा! प्राण पिवारि मेरी रानी ।
अह रोहीत । पियार पुत्र नानी ॥
तिमि दूबै नहुँदा कसोरि बाच्नू ।
धिक मैले त असल् हुनेछ मर्नू ॥
(१०५)
ता कर्म कसोरि छोङुँ आाहाँ ।
क्रषिको द्रव्य दिनूछ बाकि वाहाँ ॥
तिमिमा धन्य प्रिये, रहेउ आँट ।
सहजै छोडि गयौ नि मेरो साथ ॥
(१०६)
अब ता भेट हुनेछ फेरि काहाँ ।
प्रिय, एक्कै कसरी बर्सौ म आहाँ ॥
न बर्सौ, जाउँ उढेर फेरि काहाँ ।
विधि हे, गर्नु गरिस् मलाइ आहाँ ॥
(१०७)
यै बीचमा कौशिक फेरि आयी ।
भन्दा भये देउ दिने मलाइई ॥
राजा उठी द्रव्य अगाडि राखे ।
फेरी उनीले अरु अन्नु थापो ॥