Jump to content

Page:Satya harihschandra katha.pdf/27

From Nepali Proofreaders
Revision as of 11:49, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(९२)}} क्यै द्र गै उच्च गरेर बात । किन्छौ कुनै दासि म बेच्छु एक ॥ चाण्डाल्‌ सरीको म छु सूनि लीनोस्‌ । शास्रोक्तकको मोल मलाइ दिनोस्‌ ॥ {{pcn|(९३)}} विश्वामित्र क्रषि कु...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(९२)
क्यै द्र गै उच्च गरेर बात ।
किन्छौ कुनै दासि म बेच्छु एक ॥
चाण्डाल्‌ सरीको म छु सूनि लीनोस्‌ ।
शास्रोक्तकको मोल मलाइ दिनोस्‌ ॥

(९३)
विश्वामित्र क्रषि कुनै धनि बनी आये अगाडी वहाँ ।
दासी किन्छ मलाइ देउ अहिल्यै दिन्छ रुपैआ यहाँ ॥
को हौ स्री किन बेच्तछौ तिमि भनी येती भनेथे जसै ।
राजा उत्तर क्यै न दीकन तहाँ चुपचाप लागे तसै ॥

(९४)
शास्रोक्तकको मोल्‌ सब ताहिँ दीये ।
ती रानिलाई तहि कीनि लाीए ॥
ली जान लागे अति रोड रोडा ।
लाग्यो पछी पुत्र पनी त ताहीँ ॥

(९५)
रानी अगाडी सरि हात जोरी ।
भन्दी भइन्‌ ती क्रषिलाइ हेरी ॥
हेना्थायो पुत्र पनी लिनू होस्‌ ।
शास्रोक्तको मोल जती दिनू होस्‌ ॥