Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/78

From Nepali Proofreaders
Revision as of 14:54, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''पिञ्जराको प्यासा मैना'''}}}} {{start center block}} <poem> हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो । चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्य...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
पिञ्जराको प्यासा मैना

हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो
त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो ।
चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्याए पनि
भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी ॥