Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/74

From Nepali Proofreaders
Revision as of 14:54, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''विवेक-वाटिकाको सानू फूल'''}}}} {{start center block}} <poem> ***आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा । जो त्यो बादल युक्तिको पवनले विस्तार प...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
विवेक-वाटिकाको सानू फूल
      • आत्मज्योति छ जो अखण्ड भरिलो भित्री हृदाऽऽकाशमा

लागेको छ वितर्क-बादल ठुलो त्यो ज्योतिका पासमा ।
जो त्यो बादल युक्तिको पवनले विस्तार पन्छाउला
नित्याऽऽनन्द अनन्त शान्ति-सुखको माधुर्य त्यै पाउला ॥

  • अमर शहीद शुकराज शास्त्री फाँसीमा चढाइएको दिन मनमा उठेको उद्वेग शान्त पार्न लेखिएको ।