Jump to content

Page:Satya harihschandra katha.pdf/23

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७६)}} एक्‌ता ग्राह्माणको क्रणी भइ मरे होला गती के अनी । बेचिन्छ बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥ तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी । यो ग्रहास्व कसोगर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(७६)
एक्‌ता ग्राह्माणको क्रणी भइ मरे होला गती के अनी ।
बेचिन्छ बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥
तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी ।
यो ग्रहास्व कसोगरीकन तिरू हा दैर्वामैले भनी ॥

(७७)
चिन्ताग्रस्त भई गिरे नृप जसै रानी अगाडी गई ।
भन्छिन्‌ हे महाराज! धैर्यलिनुहोस्‌ के पुग्छ चिंतित्‌ भइ ॥
झूटो भै कन धर्म छोडनु कसै हुँदैन साँचो बनी ।
दीनू पर्दछ दक्षिणा अब कतै बेची मलाई पनी ॥

(७८)
यति सुनि कन राजा हाभनी छाती ठोके ।
सहन नशक्ति रूदै भूमिमा फेरि लोटे ॥
गहभरि गरि आँसू स्वामिको दुःख देखी ।
सहन न सकि रोयिन्‌ हाभनी छाति ठोकि ॥

(७९)
लजडि बडि गरि रून्थ्ये पुत्र रोहित फेरी ।
दुख पनि कति दिन्छौ हा विधाता' निठूरी ॥
नुपतिकन बुझाई भन्दछिन्‌ फेरि रानी ।
प्रियतमा अब चिन्ता लीनु हो व्यर्थ जानी ॥