Jump to content

Page:Satya harihschandra katha.pdf/15

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४४)}} भन्थे फेरि कती त यो वरुणको छोरो नियाँले भनी । यस्तै बौचमहाँ वशिष्ठ गुरुले भन्टा भए यो अनी ॥ है सर्चज्ञ क्रषीभ्ररादिहरू हो वेदादीको सम्मती । संझी भन्दछु य...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(४४)
भन्थे फेरि कती त यो वरुणको छोरो नियाँले भनी ।
यस्तै बौचमहाँ वशिष्ठ गुरुले भन्टा भए यो अनी ॥
है सर्चज्ञ क्रषीभ्ररादिहरू हो वेदादीको सम्मती ।
संझी भन्दछु येहि निश्चय गरी सुनेर ले यती ॥

(४५)
बेच्ने बाबु अबश्य हन्न किन्ने राजा पनी यो घरी ।
वञ्चैमा बलि टीनलाइ किन्ने बाबू भए के गरी ॥
विश्वामित्र पिता भए बुझनुहोस ज्यानै बचाई दिए ।
येसैले श्रृति- धर्म शास्र- विधिले बाबू क्रषि नै भए ॥

(४६)
यस्ता बात सुनी वशिष्ठ मुनिको होहो यही ठिकभनी ।
सोही बात गराड पूर्ण क्रषिको सम्पूर्ण बोले अनी ॥
विश्वामित्रजिले कुमार संग ली उठेर जाँदा भए ।
निम्तालू क्रषि जो थ्रिए अरु पनी सम्पूर्ण फर्की गए ॥

(४७)
राजाको पनि रोग्‌ छुट्यो खुशि भई आनन्दले रहो ।
कुमार रोहितले सुनेर इ कुरा अत्यन्त खूशी भए ॥
आए टट्‌ घरमा ति हर्ष मनले राजा हरिश्चन्द्र फेर ।
पत्रैका शिर सूँघि मेलन अमी गर्दा भए प्रेम धेर्‌ ॥