This page has not been proofread
भक्त धर्मका, युक्त कर्मका ।
साधु मर्मका विज्ञ भूपति॥
दुष्ट व्याघका चर्म नै झिकी ।
रिपु शिकारमा कीर्ति पाउँछन् ॥
(२९)
बागमा म ताते राख्दछन् ।
कुसुम का फुलाउने ॥
सूर्य कान्तिका 0000
रङ्ग रङ्गका सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
वन बनाउँदै बहु विभागमा॥
(३०)
विज्ञको सभा ग्रह जुहारले ।
निकबाटुलो दुलो ताम्म बनी गी पूर्णसा छ॥
ष्कलङ्कतामा ।
नृपतिको त्यहाँ चन्द्रख्प छ॥
(३१)
मधुर कान छन् गानमा यिनी ।
ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई।
प्रीतिले लिने शान्तिको पथ ॥.
(३२)
सत्यपालनामा सुधीर छन् ।
नीति राजको सत्यमा अडी ॥
आफूले रची जाल, पर्दछन् ।
दुष्ट माकुरा सोहि जालमा ॥
(३३)
तुल्य दृष्टि दी अल्प, उच्चमा ।
पर्णका कुटी रश्मिले छुने॥
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
बालुवाभरी सो छ झल्किने ॥
(३४)