Jump to content

Page:Shakuntala.pdf/105

From Nepali Proofreaders
Revision as of 02:43, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "उदय स्वर्णले खुल्छ शासन । दिनभरी फिँजी कीर्ति घामको ॥ दिन स्वदेशमा छन्‌ समुज्ज्वल । स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥ अस्त भै यता, देशमा अरू । पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥ (३५) घ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

उदय स्वर्णले खुल्छ शासन । दिनभरी फिँजी कीर्ति घामको ॥

दिन स्वदेशमा छन्‌ समुज्ज्वल । स्वर्ण अस्तले

स्वर्ग भज्दछन्‌ ॥

अस्त भै यता, देशमा अरू । पछि

उदाउँछन्‌,

स्वर्णकीर्तिमा ॥

(३५) घकित झौँझले राजकाजको । दिन खुला हुँदा रम्य आजको ॥ अब शिकारमा जान चित्त भै।

वन बिहारमा छन्‌ तयार ती ॥

(२६)

कनक-सूतको कोट झल्मल । रत्नदारमा मन्मथोज्ज्वल ॥ बगलमा धरी चर्म म्यानमा । अति सुहाउँदो वक्ररेख त्यो ॥ कनक ताज ली हीरक्दुति । रत्न लुर्कने दिव्य झल्मल ॥ विपुल भालमा पीत चन्दन ।

माल्ययुक्त

छन्‌

देशनन्दन ॥

पयर ढाक्दछन्‌ टिम्म वस्त्रले । सुन सिँगारको पाउपोस छ॥

(३७)

रथ चढे तिनी चार अश्वको । टलकदार छन्‌ अश्व तेजिला ॥

टाप कट्किने, लोह झिल्किने ।

छाँटकाँटकामलिक

यालका ॥

१ घावमेख्छु 2 छ्न्‌

तर॥

गुच्छ्दार छन्‌

नोल सैखिर ।

पद अधीर भै ती उचाल्दछन्‌। हिन्हिनाउँदै मार्गखातिर ॥ (३८)

१००