Jump to content

Page:Shakuntala.pdf/103

From Nepali Proofreaders
Revision as of 02:43, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "न्याय, तौलको झैं तुला बनी । युगल हातको तुल्य थालमा ॥ यश फिँजाउँछन्‌ न्यायमूर्तिको ॥ वजन नापिने रौं प्रमाणका । (२४) " तुहिनपूत भै पगिलिने त्यसै । अति दयालुता शुभ्र शैलको ॥ सलिल नागिन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

न्याय, तौलको झैं तुला बनी । युगल

हातको

तुल्य थालमा ॥

यश

फिँजाउँछन्‌ न्यायमूर्तिको ॥

वजन नापिने रौं प्रमाणका ।

(२४) " तुहिनपूत भै पगिलिने त्यसै । अति दयालुता शुभ्र शैलको ॥ सलिल नागिनी भै झरेसरि ।

"

तरल रौप्य झैं भर्दयी तल ॥

पार्न क्षेत्रका वक्ष नै हरा। विमल भावले अम्धिमा पुगी ॥ स्वर्गमा चढी फेरि वर्लिन ।

-

(२५)

नित हरा यिनी छन्‌ महीरुह । कर हजार छन्‌ दानविस्तृत ॥ अमृतता फली प्यास मेटिने । खबर ल्याउँथे देवदूतले ॥

मलयसम्मका वायु चाखका । सुरभि

कीर्तिको

गन्ध

पाउँथे ॥

(र)

जति दुह्यो उती कामधेनु झैं । सद्गुणी

त्यहीँ

पाउँथे

सुधा ॥

'शस्य चाहिने काम्धेनुमा । भक्ति चाहिने खालि भै यता ॥

(२७) नीलछत्रका ग्रह जुहार झैँ। राज्य

पाउँदा

चन्द्रशीतल ॥

सन प्रजा थिए चम्चमाउँदा । सुखप्रकाशले

उत्तरोत्तर ॥

(२८)

द्‌