This page has not been proofread
समरघोष छन् मेघ झैं यिनी । अरि निभाउने_ घोर गर्जन ॥ रुधिर शत्रुको बन्दथ्यो झरी । देख्दथे त्यहाँ मित्रले तर ॥
धनुष इन्द्रको कीर्तिसुन्दर । दिल खुसाउने लोकको सब ॥ (२०)
हरित कुन्जको माथि उच्चता-
साध शृङ्गगमा रम्य ठाउँमा ॥ तुंहैन देशका काँधमा कहीँ । शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह भै व्यौमचारक ।
पड्ख कीर्तिका भूप फिँज्दथे ॥ (२१)
गगन झैं सदा यी उदार छन् । ग्रह विचार
ती तेजदार छन् ॥
विश्वप्रेमका
स्वप्न
पवन चल्दछन् युग् सुवर्णका । सकल
बन्दछन् ॥
(रर)
तारका ती विचारका ।
नीतिमा लिई तौल अड्दछन् ॥ . ईश सूर्य झै पाउँछन् पथ । कर फिँजारिई सृष्टि चल्दछन् ॥
हित
अगाधमा
रत्न
पुत्रवत्
प्रेमसागर ।
प्रजालाइ
हेर्दछन् ॥
रल्लका बूँद देशमा ।
जलधि
कोषका
झर्र भर्दछन् ॥
ज्योति भर्दछन् स्वर्ग देशका । पुष्प झैं कलामाथि पर्दछन्॥ (२२)
९०