Jump to content

Page:Shakuntala.pdf/49

From Nepali Proofreaders
Revision as of 23:56, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "खुल्यो चाँदनी चारुको निस्कनाले । त्यसैबीच चाँदी किनारा उज्यालो ॥ सबै प्रेमका भावका कोपिलाको । लिई चारु उक्साइको गन्ध छाले ॥ (५९) सबै बैंसका लाज लाली सुराले । शाशी झै परीमा शशी मुस्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

खुल्यो चाँदनी चारुको निस्कनाले । त्यसैबीच चाँदी किनारा उज्यालो ॥ सबै प्रेमका भावका कोपिलाको ।

लिई चारु उक्साइको गन्ध छाले ॥ (५९)

सबै बैंसका लाज लाली सुराले ।

शाशी झै परीमा शशी मुस्क्राइन्‌ ॥ मिही व्यङ्गय जस्ता गुलाबी सफाइ ।

"

लिएका

अनौठा

(६०)

नबोल्ने कुराले ॥

सुधासङ्‌ लिएको सुधारशिम छाई । खुल्यो दिव्यता बाटुलो झल्मलाई ॥

कलीलोपना हास्यमा कल्कलाई । प्रभाको सफा नव्य संसारलाई ॥ (६१)

हरे ! देख्न पाए तिमी बुझन सक्थ्यौ !

रहेछन्‌ केती स्वर्गमा झिल्मिलाई ॥

बनी च्याखुरा नेत्र भै मुग्ध दोटै । नबोलूँ नबोलूँ पिक ८६ र)

भो मलाई ॥

जुनेलीपनाले बने झैं सजीव । थियो

नेत्र

पानीभरी

कल्कलाई ॥

यसै उड्दछन्‌ की दुवै नेत्र मेरो ।

तिमीतर्फ भन्ने छ झस्को मलाई ॥ (८६३)

भए चित्रकारी भरी रङ्ग भारी ।

त्यही चाल झल्का सफा ठिक्क पारी ॥

जुनेली दिई दिव्य पानी उतारी ।

जगन्नेत्रमा मोज दिन्धें म

(६४)

भारी॥