Jump to content

Page:Laxmi nibandhasangraha.pdf/208

From Nepali Proofreaders
Revision as of 23:46, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उद्थी, गाउँथी जस्तो म गर्न चाहन्थेँ । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो मीठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरूमा त्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

आएकी थिई, जो मेरो हृदयको हृदय थियो । त्यो उद्थी, गाउँथी जस्तो

म गर्न चाहन्थेँ । मेरो भाषा त्यहींबाट निक्लन्थ्यो, जहाँबाट यसले यो

मीठो शब्द टिपेकी थिई । तर मैले जति गाएँ, तिनीहरूमा त्यो माधुर्य

थिएन, न त त्यो मोहनी । मलाई विवेकले हरेक कदममा छकाइदिन्थ्यो,

अविश्वास र भ्रमले बराबर लरबराइदिन्थ्यो । यसमा त्यो स्पष्ट मोहनी

थियो, जो विश्वास जस्तो सुरिलो छ ।

एउटी चरीको चिरीबिरी/१९९