टाढा कहाँ हुन्छ र ? च्याङ्ग्रेले बोके पनि मेरा खुट्टा गल्दैनन्, न त थाकेका पयरमा धनेश तेल लगाउनको जरूरतै पच्यो । पादचारीहरूको
अगाडि कमसे कम मेरो फूर्ति र रवाफ त रह्यो कि !' भन्ने यस्तै
सन्तोष तरङ्गहरूले आनन्दित भएका हाम्रा कविराजजी
जुँघामा ताउ
लगाएर फेरि एक हात कम्मरमा अड्याएर च्याङ्ग्रेफोक्रवा मिजासको जन्तुलाई पयरको एँडी र लगामको झटारोले अगाडि बढाउँये- लिखे टुकुर टुक्रमा- र यो मीठो चैतन्य उनमाथि गद्गदाएर चढ्थ्यो कि
हजारौं गोडाहरू उचालिँदै पछारिँदै ठक्कर-ठेस खाँदै वाहनबिना
बागबजारको सडकमा रंगमगिइरहेछन् । लगाएर
जुन दिनको हामी उपाख्यान गरिरहेछौँ उस दिन जुँघामा ताउ यस्तै रसिला
तरङ्गहरू मनमा
भरिएका
हाम्रा भिषगराज
बिजुलीघरको नजीकै सालिकको सामुन्ने हरियो दोसल्ला ओढेर
आइपुग्नुभएको रहेछ । दुर्भाग्यवश ठीक त्यही ठाउँमा एउटा काले
घम्मरधुस घोबीले दुईतर्फ विशाल पोका चढाएर गधा धपाउँदै ल्याएको
रहेछ । त्यस बिचरा ज्यादा लादिएको गधाले आफूमाथिको अत्याचारउपर
स्वजातिसँग उजूर गर्ने मन लागेको बेलामा न भझुसमसे दाढीवाल
कविराजलाई देख्यो, न उहाँको गधघामुखे बाहनलाई,
हामी निश्चित
तबरले भन्न सक्तैनौं । दुईतर्फबाट यस क्राको फैसला हन सक्तैन । तर त्यस गधाले यसरी त्यस दिन गर्जन निकाल्यो कि (कविराज बाजेको भनाइमा) मानो पहरा थर्काउने यालदार सिंह नै हो; र यो तीव्र उजरातको
गर्दभगुहारमा कहिल्यै नझस्किने, आफैले सघैं छेउ लागेर बागबजारको
छहारी खोजेर हिंड्ने, यस्तो शान्त जन्तुलाई अकस्मात् वनको बाघ आएमझैं डर पसेर सातो-पुत्लो उडेको बेलामा कहिले उत्तरतिर, कहिले दक्षिणतिर, कहिले स्टघाच्यूतिर, कहिले बिजुली -अड्डातिर सहारा खोज्न
रंगमगिएझैं आतसमा हिंड्न थालेछ । ठूलो घोडा भएको भए साँच्चिकै टिपिहाल्ने र ज्यानको आइँ न काइँको सोझो खतरा हुने- तर भाग्यवश
सानो खच्चर हुनाले यस्तै गरी उतर्सिइरहेको थियो रे- तैपनि त्यस
बेला घण्टाघरले चार हान्ने बेला भएछ र त्यो पनि झन् रन्थनिएछ-
अनि सबउपर त्यसै बेला (कत्रो दुर्भाग्य !) घण्टाघरतिरबाट एउटा कुन्नि कति सय उनसट्टी हो कि उनन्तीस हो नम्बरको अजङको मोटर हर्न दिँदै भ्वाँक् ! भ्वाँक् " भ्याँक् !" गरेर ड्राइभरले जाँड खाएजस्तो दौडमा
कविराजको च्याङग्रे खच्चर,“९७