Page:Satya harihschandra katha.pdf/16: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥ | केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥ | ||
राजाका गुरु ता वशिष्ठ मुनिनै आचार्य ताहाँथिए । | राजाका गुरु ता वशिष्ठ मुनिनै आचार्य ताहाँथिए । | ||
वीधीपूर्वक | वीधीपूर्वक यज्ञ पूर्ण गरि फेर् सम्पूर्ण फर्की गए ॥ | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
Line 11: | Line 11: | ||
विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥ | विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥ | ||
यो सत्कार कहाँ मिल्यो धन बहुत् कस्ले दिएको भनी । | यो सत्कार कहाँ मिल्यो धन बहुत् कस्ले दिएको भनी । | ||
यस्तो प्रश्न सुनी | यस्तो प्रश्न सुनी वशिष्ठमुनिले सारा बताए अनी ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} |
Latest revision as of 11:29, 2 July 2025
(४८)
तन्मन्ले गरि राज्य पालन गरी राजा रहन्थे तहाँ ।
केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥
राजाका गुरु ता वशिष्ठ मुनिनै आचार्य ताहाँथिए ।
वीधीपूर्वक यज्ञ पूर्ण गरि फेर् सम्पूर्ण फर्की गए ॥
(४९)
दौलत् पाइ वशिष्ठजी खुशि भई जान्थे र बाटामहाँ ।
विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥
यो सत्कार कहाँ मिल्यो धन बहुत् कस्ले दिएको भनी ।
यस्तो प्रश्न सुनी वशिष्ठमुनिले सारा बताए अनी ॥
(५०)
दाता सत्य प्रतिज्ञ धार्मिक तिनै राजा हरिश्चन्द्रले ।
ठूलो यज्ञ गरे खुशी अति भई पूजा गरे भक्तिले ॥
बुझ्नोस् तीसरि कोहिछैन अहिले दाता दयालू पनी ।
साँचो बोलनमै छ सत्य तिनको भन्नै सह्रानी सुनी ॥
(५१)
विश्वामित्र महाँ पुरानु नृपको बैरत्व हूँदा वहाँ ।
येसै कारणले गराउन भनी झूठो प्रतिज्ञा तहाँ ॥
मन्मा सोचि उठेर जल्दि वनमा आएर ती कौशिक ।
पूगी आश्रममा बसेर तिनले माया गरे निर्मित ॥