Page:Prometheus.pdf/134: Difference between revisions
→Not proofread: Created page with "{{c|{{x-larger|'''here'''}}}} {{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|''' | {{c|{{x-larger|'''परिशिष्ट'''}}}} | ||
{{c|{{larger|''' | {{c|{{larger|'''सर्ग १'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
पर्वतशिरमा सौदामिनी जन्मन्छे जसरी | |||
त्यसरी जुपिटर, ज्यापिताकी जटाजात गी ! | |||
ए युनानी शारदे ! ललितकलाविशारदे ! | |||
वरदा बत अब, ए अमरताको वर्म्मले | |||
अलंकृता ! वीरहरूकी सहायिका तिमी छौ | |||
नगउपर, पारावारउपर कठिनाइका, | |||
पार गच्यो जसले पर्सियस, वीर युवालाई | |||
असंभवको धावनमा, यस कठिन कर्म्ममा | |||
देक सहानुभौतिक प्रकाश । किनकि आज | |||
मेरो महत्त्वाकांक्षी छ समुच्छुत उडान, | |||
पुनान-शिखरउपर सुन्दरताका, दूर । | |||
{{pcn|(२)}} | |||
एक स्पर्शले तिम्रो बन्दछ माटो कांचन नै, | |||
एक श्वासको मधुर सुगन्धमा अमरता | |||
आउँछ मृत्युको उत्तराधिकारी मानबमा | |||
मरिरहेका क्षण, क्षणलाई तिम्रा प्रभावले | |||
अमृतका फल्का दिन्छन् ए ! मृतसंजीवनी गी | |||
यस लाशउपर चमत्कार गर्, जीवन | |||
स्वरगिक दी अत्युच्च । म गाउँछु आज महान् | |||
टाइटान् महावीरको अजङ विक्रम गान, | |||
अतीत आत्मालाई बिउँसाई परिचमको | |||
यसरी जसरी पश्चिमका शिखर ज्योतिले | |||
प्राचीवदन समुज्ज्बल, सजीव, पार्दछन्, सुबर्ण, | |||
भर्न यस हिमालय-मंडलमा नबोत्तेजन । | |||
{{pcn|(३)}} | |||
अति प्रिय लाग्दछ मलाई दुर प्राचीन । | |||
प्राचीन, प्रथम जोशले परिपर्ण, प्राचीन | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:58, 22 June 2025
(१)
पर्वतशिरमा सौदामिनी जन्मन्छे जसरी
त्यसरी जुपिटर, ज्यापिताकी जटाजात गी !
ए युनानी शारदे ! ललितकलाविशारदे !
वरदा बत अब, ए अमरताको वर्म्मले
अलंकृता ! वीरहरूकी सहायिका तिमी छौ
नगउपर, पारावारउपर कठिनाइका,
पार गच्यो जसले पर्सियस, वीर युवालाई
असंभवको धावनमा, यस कठिन कर्म्ममा
देक सहानुभौतिक प्रकाश । किनकि आज
मेरो महत्त्वाकांक्षी छ समुच्छुत उडान,
पुनान-शिखरउपर सुन्दरताका, दूर ।
(२)
एक स्पर्शले तिम्रो बन्दछ माटो कांचन नै,
एक श्वासको मधुर सुगन्धमा अमरता
आउँछ मृत्युको उत्तराधिकारी मानबमा
मरिरहेका क्षण, क्षणलाई तिम्रा प्रभावले
अमृतका फल्का दिन्छन् ए ! मृतसंजीवनी गी
यस लाशउपर चमत्कार गर्, जीवन
स्वरगिक दी अत्युच्च । म गाउँछु आज महान्
टाइटान् महावीरको अजङ विक्रम गान,
अतीत आत्मालाई बिउँसाई परिचमको
यसरी जसरी पश्चिमका शिखर ज्योतिले
प्राचीवदन समुज्ज्बल, सजीव, पार्दछन्, सुबर्ण,
भर्न यस हिमालय-मंडलमा नबोत्तेजन ।
(३)
अति प्रिय लाग्दछ मलाई दुर प्राचीन ।
प्राचीन, प्रथम जोशले परिपर्ण, प्राचीन