Page:Prometheus.pdf/129: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दिवाकर वन, विक्रमी, तिमिरसिँह ! तिमिर- | |||
नृसिंह, अनन्तबीज, अनन्त-पुत्र, अनल ! | |||
अनलचोर अमर मृत्युको युगयुग उपहास, | |||
उपहास गर् ! संघर्षशील पुर्वक्षितिजमा उक्ल !" | |||
{{pcn|(२७)}} | |||
प्रमिथस अब उग्र शान्त, उग्रताका बिजयी, | |||
सर्वस्वज्वलनले नंगा सूर्यसमान संतप्त | |||
शान्त, अचल, गभीर मुखमंडलका, ख्रोतक | |||
मानब संसारका बोले : "अन्धो शक्ति लौहदंड | |||
त्यो.लाटो फिन्छ महाक्रोध । त्यसमा छैन विवेक । | |||
म हराउँछु, विजयी बन्दछु, निश्चित, निश्चित । | |||
सफलता निशिचता मेरी । छैन शंकाको कोठी ! | |||
त्यो त्रासाधारित साम्राज्य डुब्दछ सागरमा, | |||
चकनाचूर उग्र सत्यको अनिरुढ संगामा । | |||
त्यो शेरकानून रहनेछ्वैन ! त्यो विपिननिज्चान ! | |||
समुद्वरकन्या हो ! म अविकम्पित छु आज ! | |||
मेरो आट्मा स्वकीय महागोप्यले छ सबल ।" | |||
{{pcn|(२८)}} | |||
यी प्रवल शब्दहरू शान्त, उग्र विश्वास- | |||
संयुक्त देवराजका तीब्र श्रबण-बिबरमा, | |||
पुगै गन्धवाहका प्रवाहमा अप्रिय सुगंध फैँ, | |||
गुप्तचरहरूद्धारा । देवाधिपले ओलिम्पसका | |||
प्रेषे देवद्त हर्मीज-हर्मीज आखिरबार | |||
पठाइए ककेससीय एकान्तमा-कडा, दिव्य | |||
आखिरी संदेश साथ, प्रमियस थिए जहाँ, | |||
प्रस्तर कीलित निर्जनमा समुद्रकिनार । | |||
{{pcn|(२९)}} | |||
उड्ने खराउमा सूवर्ण-निर्मित तिनी उडे | |||
्रर्मीज, देवद्त देवाधिपका, शीघ्रवेग । | |||
बादल फारी ओर्ले...ब्रादल समुच्च ब्यौमको | |||
जो बिरोधी लहरमा पवनका संघर्षशील | |||
विद्युन्मय जन्मिछन् समुच्छित गफोलुंगामा, | |||
अन्तरिक्षमा, बुँदबुँद गगन आँतका बाफ, | |||
बाक्ला तहदार लहरे घन- ती गोधूलीमा | |||
विभूतिरंग...किरणनिवारक चौडा दिनमा । | |||
तिनका बीच चले हर्मीज आकाशमार्ग त्वरित, | |||
ककेसस पर्वततरफ, संगठित नाहुले | |||
प्रबल घपाई जाद्गर प्राचीत कै घर्वाँ । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:53, 22 June 2025
दिवाकर वन, विक्रमी, तिमिरसिँह ! तिमिर-
नृसिंह, अनन्तबीज, अनन्त-पुत्र, अनल !
अनलचोर अमर मृत्युको युगयुग उपहास,
उपहास गर् ! संघर्षशील पुर्वक्षितिजमा उक्ल !"
(२७)
प्रमिथस अब उग्र शान्त, उग्रताका बिजयी,
सर्वस्वज्वलनले नंगा सूर्यसमान संतप्त
शान्त, अचल, गभीर मुखमंडलका, ख्रोतक
मानब संसारका बोले : "अन्धो शक्ति लौहदंड
त्यो.लाटो फिन्छ महाक्रोध । त्यसमा छैन विवेक ।
म हराउँछु, विजयी बन्दछु, निश्चित, निश्चित ।
सफलता निशिचता मेरी । छैन शंकाको कोठी !
त्यो त्रासाधारित साम्राज्य डुब्दछ सागरमा,
चकनाचूर उग्र सत्यको अनिरुढ संगामा ।
त्यो शेरकानून रहनेछ्वैन ! त्यो विपिननिज्चान !
समुद्वरकन्या हो ! म अविकम्पित छु आज !
मेरो आट्मा स्वकीय महागोप्यले छ सबल ।"
(२८)
यी प्रवल शब्दहरू शान्त, उग्र विश्वास-
संयुक्त देवराजका तीब्र श्रबण-बिबरमा,
पुगै गन्धवाहका प्रवाहमा अप्रिय सुगंध फैँ,
गुप्तचरहरूद्धारा । देवाधिपले ओलिम्पसका
प्रेषे देवद्त हर्मीज-हर्मीज आखिरबार
पठाइए ककेससीय एकान्तमा-कडा, दिव्य
आखिरी संदेश साथ, प्रमियस थिए जहाँ,
प्रस्तर कीलित निर्जनमा समुद्रकिनार ।
(२९)
उड्ने खराउमा सूवर्ण-निर्मित तिनी उडे
्रर्मीज, देवद्त देवाधिपका, शीघ्रवेग ।
बादल फारी ओर्ले...ब्रादल समुच्च ब्यौमको
जो बिरोधी लहरमा पवनका संघर्षशील
विद्युन्मय जन्मिछन् समुच्छित गफोलुंगामा,
अन्तरिक्षमा, बुँदबुँद गगन आँतका बाफ,
बाक्ला तहदार लहरे घन- ती गोधूलीमा
विभूतिरंग...किरणनिवारक चौडा दिनमा ।
तिनका बीच चले हर्मीज आकाशमार्ग त्वरित,
ककेसस पर्वततरफ, संगठित नाहुले
प्रबल घपाई जाद्गर प्राचीत कै घर्वाँ ।