Page:Prometheus.pdf/110: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अनि बिउँझिई गाली गर्दछ बिपनालाई | |||
चीसो कोरकार कारागार प्रस्तर दीवारमा । | |||
तर उसकी स्वप्नस्मृति अतिसुन्दरी आखिर | |||
खोज्दछे रेख्न मधुर आशाले भूपटमा, | |||
अंगारले, फ्याँकिएको त्यहाँ, त्यस चित्रणमा | |||
जीवनको छाया अलि अलि पाउँछ आधी स्वतंत्र । | |||
त्यस्तै सपनासरि, सुन्दरताको चित्रणमुखी, | |||
मेरो जन्म भयो जीवन-कारामा प्रमिथस ! | |||
{{pcn|(३२)}} | |||
"म जन्म महावीर ! जब संसारमा जिज्ञासाले | |||
जन्माई खुला बाकसबाट अनेकन शूल । | |||
जब स्बर्गसदृश थियो प्रथम दिव्य दशामा | |||
दश दिशामा संसार- जब बालकहरू सुन्दर | |||
यौनभावहीन प्रथम माघुरीमा अमृतमय | |||
विचरण गर्थे मधुर निकंज, पृष्पसदृश ती- | |||
एपिमिथ्यूस, गुलाफी कपोलको सुवर्णशिशु | |||
उसकी सुन्दरी संगिनी चंघला पान्डोरासाथ । | |||
{{pcn|(३३)}} | |||
"तब बदमाश स्वर्गले पठाए ती शिशु डस्न | |||
बारुला, अरिँगेल, भुसुना, कीरा, लामखुट्टे, | |||
उड्ने सर्पहरू अनेक । ती सब असुन्दर, | |||
शुलमय तीक्ष्णदशनेदार जीवहरू पक्षशील | |||
टनाटन टम्म थिए त्यस बाकसमा मुट्टै, | |||
आकर्षक रंगले अलंकृत । लोभको बाकस ! | |||
जेलमेल गाँठोका सहस उलस्नले सम्बद्ध ! | |||
फुकाइन् पान्डोराले त्यस लोभको बाकसलाई । | |||
डसिए ती दुई स्वर्गिक शिशु आनन्द पुष्ट । | |||
अनि तिनको क्रन्दनमा आरशवासन दिन | |||
मानवजीवनलाई म जन्मेँ, म आशा-अभिधेया । | |||
{{pcn|(३४)}} | |||
"अनेक पथमा अनन्त, जहरिला पथमा, | |||
अनन्त समय अवकाशका, जिज्ञासा मीठी | |||
तानी, तानी तैजान्छै मानबलाई, बालसदृश, | |||
प्रति राग, रूप, अविदित मोहनीतरफ | |||
आकर्षण गरी...प्रत्येक पथमा प्रतिक्षण । | |||
यसरी अनेक जहरिला विचार भावका | |||
उपजहरूमा दष्ट, क्रर, क्लेशमा मानव | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:42, 22 June 2025
अनि बिउँझिई गाली गर्दछ बिपनालाई
चीसो कोरकार कारागार प्रस्तर दीवारमा ।
तर उसकी स्वप्नस्मृति अतिसुन्दरी आखिर
खोज्दछे रेख्न मधुर आशाले भूपटमा,
अंगारले, फ्याँकिएको त्यहाँ, त्यस चित्रणमा
जीवनको छाया अलि अलि पाउँछ आधी स्वतंत्र ।
त्यस्तै सपनासरि, सुन्दरताको चित्रणमुखी,
मेरो जन्म भयो जीवन-कारामा प्रमिथस !
(३२)
"म जन्म महावीर ! जब संसारमा जिज्ञासाले
जन्माई खुला बाकसबाट अनेकन शूल ।
जब स्बर्गसदृश थियो प्रथम दिव्य दशामा
दश दिशामा संसार- जब बालकहरू सुन्दर
यौनभावहीन प्रथम माघुरीमा अमृतमय
विचरण गर्थे मधुर निकंज, पृष्पसदृश ती-
एपिमिथ्यूस, गुलाफी कपोलको सुवर्णशिशु
उसकी सुन्दरी संगिनी चंघला पान्डोरासाथ ।
(३३)
"तब बदमाश स्वर्गले पठाए ती शिशु डस्न
बारुला, अरिँगेल, भुसुना, कीरा, लामखुट्टे,
उड्ने सर्पहरू अनेक । ती सब असुन्दर,
शुलमय तीक्ष्णदशनेदार जीवहरू पक्षशील
टनाटन टम्म थिए त्यस बाकसमा मुट्टै,
आकर्षक रंगले अलंकृत । लोभको बाकस !
जेलमेल गाँठोका सहस उलस्नले सम्बद्ध !
फुकाइन् पान्डोराले त्यस लोभको बाकसलाई ।
डसिए ती दुई स्वर्गिक शिशु आनन्द पुष्ट ।
अनि तिनको क्रन्दनमा आरशवासन दिन
मानवजीवनलाई म जन्मेँ, म आशा-अभिधेया ।
(३४)
"अनेक पथमा अनन्त, जहरिला पथमा,
अनन्त समय अवकाशका, जिज्ञासा मीठी
तानी, तानी तैजान्छै मानबलाई, बालसदृश,
प्रति राग, रूप, अविदित मोहनीतरफ
आकर्षण गरी...प्रत्येक पथमा प्रतिक्षण ।
यसरी अनेक जहरिला विचार भावका
उपजहरूमा दष्ट, क्रर, क्लेशमा मानव