Jump to content

Page:Laxmi nibandhasangraha.pdf/173: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भन्दा धेरै जना हाँस्तछन्‌ । तर तिनलाई सिर्जना नदिनु हाम्रो सुख [ख्य ध्येय
भन्दा धेरै जना हाँस्तछन् । तर तिनलाई सिर्जना नदिनु हाम्रो मुख्य ध्येय  
हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरू हराएर
हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरु आफैं हराएर  
जान्छन्‌ तिनीहरूको बाहुल्यले भन्दछ-भानिस अधोविकसित छ र
जान्छन् तिनीहरुको बाहुल्यले भन्दछ– मानिस अधोविकसित छ र  
नशातिर बढिरहेछ । तिनीहरू जरूर हराउँछन्‌, मलाई विश्वास लाग्छ,
नशातिर बढिरहेछ । तिनीहरु जरुर हराउँछन्, मलाई विश्वास लाग्छ,  
जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ ।
जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ ।  
जीवहरूले स्वभाव फेर्दछन्‌ । के विकासमा यस्तो सम्भावना छैन ?
जीवहरुले स्वभाव फेर्दछन् । के विकासमा यस्तो सम्भावना छैन ?  
बाघहरू हराउँछन्‌, मृगहरू बढ्दछन्‌
बाघहरु हराउँछन्, मृगहरु बढ्दछन्


तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होङ मानव-
तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होऊ मानव–
मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन
मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन  
होइन । विलयको हँसिलो ही र रङ्गीचङ्गी चाचाहरू क्षणिक सिंगार हुन्‌
होइन । विलयको हँसिलो लाली र रङ्गीचङ्गी चाचाहरु क्षणिक सिंगार हुन्
र मिथ्याबाट आउँछन्‌, तिनीहरू हिंसासँग सम्बन्ध राख्तछन्‌
र मिथ्याबाट आउँछन्, यदि तिनीहरु हिंसासँग सम्बन्ध राख्तछन् ।  
वीरको आत्मालाई पनि कहिले-कहिले रुन मनलाग्दो हो ।
वीरको आत्मालाई पनि कहिले–कहिले रुन मन लाग्दो हो ।


लोभ, काम, क्रोध, ईर्ष्याहरू सब हिंसा हुन्‌ । म मान्छे अरू
लोभ, काम, क्रोध, ईर्ष्याहरु सब हिंसा हुन् । म मान्छे अरु
मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरू. पशुहरूका निमित्त
मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरु पशुहरुका निमित्त  
समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू,
समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू,  
नसम्झे मासु चढाइदिनू, जस्तो कोही-कोही साधुको कहानी छ ।
नसम्झे मासु चढाइदिनू, जस्तो कोही–कोही साधुको कहानी छ ।


तब्र मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर। दुनियाँमा
तब मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर । दुनियाँमा  
क्रुरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास
क्रूरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास  
फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनधिकार श्वास
फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनाधिकार श्वास  
खिचिएला र तिमीमा आत्मग्लानि होला ।
खिचिएला र तिमीमा आत्मग्लानि होला ।
{{nop}}
{{nop}}

Latest revision as of 21:55, 20 June 2025

This page has not been proofread

भन्दा धेरै जना हाँस्तछन् । तर तिनलाई सिर्जना नदिनु हाम्रो मुख्य ध्येय हुनुपर्दछ । मूल कारण भेट्टाएपछि हाम्रा सबै कीटाणुहरु आफैं हराएर जान्छन् । तिनीहरुको बाहुल्यले भन्दछ– मानिस अधोविकसित छ र नशातिर बढिरहेछ । तिनीहरु जरुर हराउँछन्, मलाई विश्वास लाग्छ, जस्तो अहिंसात्मक तपस्वीको अगाडि बाघको हिंस्रकता हराउँछ । जीवहरुले स्वभाव फेर्दछन् । के विकासमा यस्तो सम्भावना छैन ? बाघहरु हराउँछन्, मृगहरु बढ्दछन् ।

तब नभन, 'संसार संग्राम हो ।' मृदुलमा ध्वनित होऊ । मानव– मानवमा मौलिक विरोध छैन । आफ्नो आत्मालाई दुःख दिनु जीवन होइन । विलयको हँसिलो लाली र रङ्गीचङ्गी चाचाहरु क्षणिक सिंगार हुन् र मिथ्याबाट आउँछन्, यदि तिनीहरु हिंसासँग सम्बन्ध राख्तछन् । वीरको आत्मालाई पनि कहिले–कहिले रुन मन लाग्दो हो ।

लोभ, काम, क्रोध, ईर्ष्याहरु सब हिंसा हुन् । म मान्छे अरु मान्छेका निमित्त बाँचेका देख्न चाहन्छु, ह्वैन; अरु पशुहरुका निमित्त समेत, बाघदेखि डराएर तपस्या हुँदैन । मासु खानेलाई सम्झाउनू, नसम्झे मासु चढाइदिनू, जस्तो कोही–कोही साधुको कहानी छ ।

तब मृदुल बन ! आफ्नो खानालाई पनि करुणा गर । दुनियाँमा क्रूरता असुन्दरता हो । नलुछ, नतान, आफ्ना निमित्त । सुस्तरी श्वास फेर, नत्र दुनियाँको सार्वजनिक वायुमण्डलबाट ज्यादा अनाधिकार श्वास खिचिएला र तिमीमा आत्मग्लानि होला ।