Page:Champa.pdf/49: Difference between revisions
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अघिल्लो जनममा | अघिल्लो जनममा बाघिनी थिइन् कि भालुनी, कुन्नी ?" | ||
सासू–बुहारीको कथा घरेलु दैनिक उपन्यासको रुपमा यथार्थ | |||
दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो | दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो | ||
हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य | हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरुले परीक्षण | ||
गर्दा | गर्दा यौन भावको प्रतियोगितामा आखिरी बैठान बसाएका छन् । | ||
बिना छोराकी बुहारी घरकी कसिङ्गर देखिन्थे... विधवा होस् या | |||
सधवा होस् । छोरीको | सधवा होस् । छोरीको व्याक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक | ||
उग्र जलको बाढीलाई किनाराबद्ध | उग्र जलको बाढीलाई किनाराबद्ध गरिदिन्छ; तर सब सासूहरु खहरे भएर | ||
गड्कन्छन् त्यस | गड्कन्छन् त्यस बेला जुन बेला घरमा छोरो हुँदैन । नियन्त्रित | ||
सौतेनी | सौतेनी... भावना शायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो | ||
बेहतियार अकेली रहन्छे । त्यस | बेहतियार अकेली रहन्छे । त्यस बेला देवरानी, ज्येठानीका बलले | ||
समेत सासूको | समेत सासूको सम्राज्यधिकारको दावा पोषण गर्न थाल्दछन् । | ||
चम्पालाई घर टिकिसक्नुको भएन । कस्तो घर ! कुरा फाँड्या | चम्पालाई घर टिकिसक्नुको भएन । "कस्तो घर ! कुरा फाँड्या" | ||
छन् | छन् फाँड्या छन् । कस्ता सुवासिनीमान्छेहरु छिः ... एउटा बाजे | ||
आँखामा हाले पनि | आँखामा हाले पनि नबिझाउँनेजस्ता नभा" भे त भो !" | ||
चम्पाको | चम्पाको जीवनस्वप्न, स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई | ||
एक आशा थिएन | एक आशा थिएन, एक भरोस । बैंस गुनकेशरी, लाहुरे, सुनगाभा झैं | ||
फुल्यो । तर | फुल्यो । तर के को लागि ? रुन, च्याँट्ठिन, बोक्सी लाग्छ, बुहार्तन | ||
खान । | खान । | ||
जीवन भन्या खै ? उनले विचार गर्न | "जीवन भन्या" खै ?" उनले विचार गर्न थालिन्— "खै जीवन ? | ||
के छानामनि बास गर्नु चिथरसान् र कोपरसन्को नाम जीवन हो ? | |||
हामी किन | हामी किन जन्म्यौं ?" चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने | ||
तत्वहरु अझ प्राम्भरिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, बिचरी ! | |||
साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको | साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको | ||
चेत भएको गुण मनुष्यको | चेत भएको गुण मनुष्यको मूर्ति झैं आफूउपरका नियन्त्रित | ||
अधिकारी वर्गविरुद्ध बागी फटाफटाइ लिन खोन्थ्यो, जो हामीहरु | |||
अन्यायपूर्वक तल थिचिएका | अन्यायपूर्वक तल थिचिएका छौं भन्ने चैतन्य अन्तरहृदयमा राख्तछन् । | ||
यो सहानुभूतिहीन | यो सहानुभूतिहीन घरेलु जीवन ? बोकाबाख्राहरु साथसाथ राखिँदा | ||
मनोरञ्जक | मनोरञ्जक सिंगौरी लडाइँ गर्छन् । त्यसमा द्वेषता छैन ?... | ||
चिमट, विष छदाइ, कोट्याइ, छेड, रुवाइ, | चिमट, विष छदाइ, कोट्याइ, हलेदा कोट्याइ, छेड, रुवाइ, |
Revision as of 10:55, 20 June 2025
अघिल्लो जनममा बाघिनी थिइन् कि भालुनी, कुन्नी ?"
सासू–बुहारीको कथा घरेलु दैनिक उपन्यासको रुपमा यथार्थ दर्शन सबले गरेकै छन् । यथार्थको अनुभव नै साहित्यभन्दा राम्रो हुन्छ । यो जुगान्तर चलिआएको वैमनस्य मनोवैज्ञानिकहरुले परीक्षण गर्दा यौन भावको प्रतियोगितामा आखिरी बैठान बसाएका छन् । बिना छोराकी बुहारी घरकी कसिङ्गर देखिन्थे... विधवा होस् या सधवा होस् । छोरीको व्याक्तित्वको कब्जा र प्रभावले गर्दा सासूनामक उग्र जलको बाढीलाई किनाराबद्ध गरिदिन्छ; तर सब सासूहरु खहरे भएर गड्कन्छन् त्यस बेला जुन बेला घरमा छोरो हुँदैन । नियन्त्रित सौतेनी... भावना शायद त्यस स्नेहकी अति धनीउपर खत्तिन जान्छ जो बेहतियार अकेली रहन्छे । त्यस बेला देवरानी, ज्येठानीका बलले समेत सासूको सम्राज्यधिकारको दावा पोषण गर्न थाल्दछन् ।
चम्पालाई घर टिकिसक्नुको भएन । "कस्तो घर ! कुरा फाँड्या" छन् फाँड्या छन् । कस्ता सुवासिनीमान्छेहरु छिः ... एउटा बाजे आँखामा हाले पनि नबिझाउँनेजस्ता नभा" भे त भो !"
चम्पाको जीवनस्वप्न, स्वर्णमहल हावामा बेपत्ता थियो । उनलाई एक आशा थिएन, एक भरोस । बैंस गुनकेशरी, लाहुरे, सुनगाभा झैं फुल्यो । तर के को लागि ? रुन, च्याँट्ठिन, बोक्सी लाग्छ, बुहार्तन खान ।
"जीवन भन्या" खै ?" उनले विचार गर्न थालिन्— "खै जीवन ? के छानामनि बास गर्नु चिथरसान् र कोपरसन्को नाम जीवन हो ? हामी किन जन्म्यौं ?" चम्पाले यस वातावरणमा व्यक्तित्वको विकास हुने तत्वहरु अझ प्राम्भरिक तवरले पनि हासिल गर्न पाएकी थिइनन्, बिचरी ! साथी कोही थिएनन् । उनको व्यक्तित्वको चेत गुणको विशेषताको चेत भएको गुण मनुष्यको मूर्ति झैं आफूउपरका नियन्त्रित अधिकारी वर्गविरुद्ध बागी फटाफटाइ लिन खोन्थ्यो, जो हामीहरु अन्यायपूर्वक तल थिचिएका छौं भन्ने चैतन्य अन्तरहृदयमा राख्तछन् । यो सहानुभूतिहीन घरेलु जीवन ? बोकाबाख्राहरु साथसाथ राखिँदा मनोरञ्जक सिंगौरी लडाइँ गर्छन् । त्यसमा द्वेषता छैन ?...
चिमट, विष छदाइ, कोट्याइ, हलेदा कोट्याइ, छेड, रुवाइ,