Jump to content

Page:Champa.pdf/48: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
चम्पाले अरूहरूलाई पनि आफूले बुझेको कुराको सङ्केत  
चम्पाले अरुहरुलाई पनि आफूले बुझेका कुराको सङ्केत  
दिइन् । दुई-चार रोज, हप्ता, पक्ष, एक मास, खोजतलाशमा बिते ।  
दिइन् । दुई–चार रोज, हप्ता, पक्ष, एक मास खोजतलासमा बिते ।  
अर्को महिना चिठीको प्रतीक्षामा व्यर्थ तीस पङ्खामा उडेर पश्चिम  
अर्को महिना चिठीको प्रतिक्षामा व्यर्थ तिस पङ्खमा उडेर पश्चिम  
गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतीदेवीको
गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतिदेवीको
घरमा वास गर्न थाल्यो । त्यस सुनौला पिँजराबाट एक बोल्दो,  
घरमा बास गर्न थाल्यो । त्यस सुनौला पिंजराबाट एक बोल्दो,  
गम्किदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर अक्कासिएर गएको  
गम्किँदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर आक्कासिएर गएको  
थियो ।
थियो ।


त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरू उपस्थित  
त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरु उपस्थित  
भए । उनी साराका अगाडि निरस्त्र जस्ती भइन् । सबकी हास्यपात्र
भए । उनी साराका अगाडि निरस्त्र योद्धाजस्ती भइन् । सबकी हास्यपात्रा
उनी हुन्थिन् । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली जेठानी
हुन्थिन् उनी । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली ज्येठानी
…… चुनु ।
... चुनु ।


"आज शनिश्चरवार होइन ?"
"आज शनिश्चरबार होइन ?"


"खूँ…. खूँ . खूँ . खूँ !"
"खूँ...खूँ ...खूँ...खूँ !"


कत्रो "खूँ ! खूँ ! खूँ ! – त ?" खुनै चुस्लाजस्तो बा  
"कत्रो खूँ...खूँ ...खूँ...खूँ त ? खुनै चुस्लाजस्तो बा  
हाँसो तिनीहरूको ! अरू पर्‍यो देखे खुब दाँत बजाउँछन् । खाडलमा  
हाँसो तिनीहरुको ! अरु पर्‍या" देखे खुब दाँत बजाउँछन् । खाडलमा  
पर्‍या देखे त ब्वाँसोजस्तो हाँसिरहँदा होलान् दिनभरि,  
पर्‍या" देखे त ब्वाँसो हाँस्या" जस्तो हाँसिरहँदा होलान् दिनभरि,  
कुन्नि ?
कुन्नी ? आइतबार भन्न पनि नहुने !...
 
आइतवार भन्न पनि नहुने !


सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने  
सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने  
घोरमुखा ! ……
घोरमुखा !


"तँ आएदेखिन् खुब लच्छिन लागिरहेछ घरमा । मेरो कान्छो  
"तँ आएदेखिन् खूब लच्छिन् लागिरहेछ घरमा । मेरो कान्छो  
छोरालाई रोग लाग्यो तँ आएदेखि । तैँले नै गरेर ऊ घरबाट  
छोरालाई रोग लाग्यो तँ आएदेखि । तैंले नै गरेर ऊ घरबाट  
वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न  
वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न  
भित्र पसेकी सेती बिराली ।" बस् ! त्यसका साथ झन् ऊ नै पो रुन  
भित्र पसेकी सेती बिराली । बस ! त्यसका साथ झन् ऊ नै पो रुन  
थाल्ने, ए !
थाल्ने, ए !"


चालामाला ? कठेनी, पहाडिनीले राम्ररी हाँस्या, खेल्या, चल्या  
"चालामाला ?... कठेनी, पहाडिनीले राम्ररी हाँस्या", खेल्या", चल्या"
देख्न हुन्छ र ? नाक चलाई रे ! भौँ बङ्ग्याई रे ! त्यस्तो पनि  
देख्न हुन्छ र ? नाक चलाई रे " भौं बङ्ग्याई रे ! त्यस्तो पनि  
हो मान्छेलाई ? पनेला चोली लगाउने सासू ता नपरोस् वा कसैलाई !  
हो ? पनेला चोली लगाउने सासू ता नपरोस् बा कसैलाई !  
एक आँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कँठेनी रेसम
एकआँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कठेनी रेशम
लाएर सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ?  
लगाएर, सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ?  
कस्तो असभ्य घर छिः ! जिब्रो ता भो, गाईको के खस्रो होला र ?
कस्तो असभ्य घर छिः ! जिभ्रो ता भो, गाईको के खस्रो होला र ?

Revision as of 10:55, 20 June 2025

This page has not been proofread

चम्पाले अरुहरुलाई पनि आफूले बुझेका कुराको सङ्केत दिइन् । दुई–चार रोज, हप्ता, पक्ष, एक मास खोजतलासमा बिते । अर्को महिना चिठीको प्रतिक्षामा व्यर्थ तिस पङ्खमा उडेर पश्चिम गयो । त्यसपछि केवल निराशाले रामकान्त अधिकारीको मैतिदेवीको घरमा बास गर्न थाल्यो । त्यस सुनौला पिंजराबाट एक बोल्दो, गम्किँदो चिडिया विशाल विश्ववनमा फुका उडान लिएर आक्कासिएर गएको थियो ।

त्यसपछि चम्पाको घरेलु जीवनमा अनेक कठिनाइहरु उपस्थित भए । उनी साराका अगाडि निरस्त्र योद्धाजस्ती भइन् । सबकी हास्यपात्रा हुन्थिन् उनी । सानो कुरामा पनि खिसिक्क हाँसिदिने माहिली ज्येठानी ... चुनु ।

"आज शनिश्चरबार होइन ?"

"खूँ...खूँ ...खूँ...खूँ !"

"कत्रो खूँ...खूँ ...खूँ...खूँ त ? खुनै चुस्लाजस्तो बा हाँसो तिनीहरुको ! अरु पर्‍या" देखे खुब दाँत बजाउँछन् । खाडलमा पर्‍या" देखे त ब्वाँसो हाँस्या" जस्तो हाँसिरहँदा होलान् दिनभरि, कुन्नी ? आइतबार भन्न पनि नहुने !...

सासू पनि मानो पोइलाई निकाल्ने यही हो भनेजस्तो गर्ने घोरमुखा !

"तँ आएदेखिन् खूब लच्छिन् लागिरहेछ घरमा । मेरो कान्छो छोरालाई रोग लाग्यो तँ आएदेखि । तैंले नै गरेर ऊ घरबाट वैराग्यले निक्ल्यो । राम्रो छ तेरो चालामाला ? कान्छुलाई निकाल्न भित्र पसेकी सेती बिराली । बस ! त्यसका साथ झन् ऊ नै पो रुन थाल्ने, ए !"

"चालामाला ?... कठेनी, पहाडिनीले राम्ररी हाँस्या", खेल्या", चल्या" देख्न हुन्छ र ? नाक चलाई रे " भौं बङ्ग्याई रे ! त्यस्तो पनि हो ? पनेला चोली लगाउने सासू ता नपरोस् बा कसैलाई ! एकआँठे कपाल बाट्दै थिइन् ल अस्तिसम्म । शुद्ध कठेनी । रेशम लगाएर, सलम लाएर ऐना हेरी रे ! त्यस्तो पनि भन्ने कुरा हो कतै ? कस्तो असभ्य घर छिः ! जिभ्रो ता भो, गाईको के खस्रो होला र ?