Page:Prometheus.pdf/99: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पूर्वीय मघ्र सुवर्ण सलिलाशयतिर । | |||
{{pcn|(११)}} | |||
ठीक यसै बेला अल्पिरहेको सुन-करमा | |||
मधुर पंखहरू, सिडियाभन्दा गह्ंगा, चले; | |||
स्पष्टतया सागर-परीहरूका । दुर, दूर | |||
दक्षिण-पर्चिमबाट ती पूर्व-उत्तरगामी | |||
आकाश-मार्ग ! एक मुँड भई ती आए, | |||
ब्िविधराग परिधान प्रभात रशिममा | |||
आकाश सन् रुन् रंगी रपष्ट, मनोहर ! | |||
{{pcn|(१२)}} | |||
एकै क्षण रुस्की प्रमिस महावीर ती | |||
नब दंडको आशंकाले, अलिकति फर्के | |||
त्यस दिशातिर । समीपवर्ती सुनिए तब | |||
पंखदार परीहरू, पोशाकिएका प्रतिभामय ! | |||
अनि तिनको मन, प्रखर-ज्वर-संतप्त, | |||
शीतल भयो । अविदित आशा आई नवोदिता । | |||
जस्तो साउनमा दीर्घ खडेरीपछि कृषक | |||
देख्दछ सलह राकसका सूर्य-मंडलछादक | |||
जुंडहरू छचान्नब्यान्न, नव बादलदलले | |||
श्यामलीकृत गगनमा, प्रगाढ शौलउपर, | |||
ती उत्तराभिमुख, अन्तदैत्यहरू करौंतीला | |||
प्रथम अमटमा म्रीकर छितरबितर, | |||
भाग्छन् कताकता जस्तो दु:स्वप्नहरू मानसका | |||
दुखसंतप्त ! अनि मधररंगी इन्द्रधनुष | |||
आशाको रंगिलो सेतुबन्धन झैँ गगनमा | |||
लाग्दछ सुन्दर । त्यस बेला दक्षिणी अनिलपंख | |||
ओसिलो वनचलनीद्वारा संचालित मधुर | |||
बन्दछ जोतपेशाको अनुभवको आनन्द ! | |||
{{pcn|(१३)}} | |||
आए जतपरीहरू सलिलद्शी कोमला, तन्वी, | |||
सुकुमारबदनी, कान्तकुन्तला मनौहारिणी | |||
समुद्रसुताहरू ! ती थिए सकल पंखदार । | |||
नेप्चुन वरुणदेबका पारदर्शी मधुर नीलिम | |||
सलिल-प्रासादका निवासिनीहरू, चंचल ! | |||
हरितकेशी थिए ती, लहलह रेशम सलमल | |||
चमकदार रोमहरूले समाढथ बान्किला शिर, | |||
तुहिन ललाटमा लरबर अलख पन्साउँदा, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:24, 6 June 2025
पूर्वीय मघ्र सुवर्ण सलिलाशयतिर ।
(११)
ठीक यसै बेला अल्पिरहेको सुन-करमा
मधुर पंखहरू, सिडियाभन्दा गह्ंगा, चले;
स्पष्टतया सागर-परीहरूका । दुर, दूर
दक्षिण-पर्चिमबाट ती पूर्व-उत्तरगामी
आकाश-मार्ग ! एक मुँड भई ती आए,
ब्िविधराग परिधान प्रभात रशिममा
आकाश सन् रुन् रंगी रपष्ट, मनोहर !
(१२)
एकै क्षण रुस्की प्रमिस महावीर ती
नब दंडको आशंकाले, अलिकति फर्के
त्यस दिशातिर । समीपवर्ती सुनिए तब
पंखदार परीहरू, पोशाकिएका प्रतिभामय !
अनि तिनको मन, प्रखर-ज्वर-संतप्त,
शीतल भयो । अविदित आशा आई नवोदिता ।
जस्तो साउनमा दीर्घ खडेरीपछि कृषक
देख्दछ सलह राकसका सूर्य-मंडलछादक
जुंडहरू छचान्नब्यान्न, नव बादलदलले
श्यामलीकृत गगनमा, प्रगाढ शौलउपर,
ती उत्तराभिमुख, अन्तदैत्यहरू करौंतीला
प्रथम अमटमा म्रीकर छितरबितर,
भाग्छन् कताकता जस्तो दु:स्वप्नहरू मानसका
दुखसंतप्त ! अनि मधररंगी इन्द्रधनुष
आशाको रंगिलो सेतुबन्धन झैँ गगनमा
लाग्दछ सुन्दर । त्यस बेला दक्षिणी अनिलपंख
ओसिलो वनचलनीद्वारा संचालित मधुर
बन्दछ जोतपेशाको अनुभवको आनन्द !
(१३)
आए जतपरीहरू सलिलद्शी कोमला, तन्वी,
सुकुमारबदनी, कान्तकुन्तला मनौहारिणी
समुद्रसुताहरू ! ती थिए सकल पंखदार ।
नेप्चुन वरुणदेबका पारदर्शी मधुर नीलिम
सलिल-प्रासादका निवासिनीहरू, चंचल !
हरितकेशी थिए ती, लहलह रेशम सलमल
चमकदार रोमहरूले समाढथ बान्किला शिर,
तुहिन ललाटमा लरबर अलख पन्साउँदा,