Page:Prometheus.pdf/98: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चेतहीन- जगाङ कस्वप्नले पीडित मानव ! | |||
{{pcn|(८)}} | |||
"कला, लयदार तिम्रा कर-प्रहारमा जन्मी, | |||
उम्ली, उम्ली सुवर्ण जोश मधुरोदय-क्षणमा ! | |||
सूनसान नभको, मानसपटरेँ नामेट, | |||
चित्रिन लाग्यो सुन्दर चेतले नवसजनको | |||
अँकेय बादल सामगीमा, क्षण, क्षण । | |||
संगीतमा प्रथम संसार बनायौ, त्पन्दनले, | |||
अत्यानन्दित ए गीतिकवि ! ताल रुधिर | |||
सद्श तिम्रो हृदयप्रयास आत्म-प्रकाशनको | |||
कल्को सुन्दर अन्तरिक्षमा ! ए उदित तमोबीर । | |||
थिन जुल्कामा शिखरका सभ्यता जन्मी, | |||
ए विहगाह्वय ! निमीलित कमलक्रोड | |||
मानवहृदय-गुरुसमान पलपल आतपित | |||
उक्स्यो सुगत्ध-विस्तार ! । जय देव अपोलो ! | |||
जय, जय, सुन्दरताका साकार स्वरूप समुदित । | |||
{{pcn|(९)}} | |||
"महबीर छौँ अकेला, आत्मज्योतिप्रसन्न । | |||
महानिशासँग कुस्ती खेली विजय सिन्दूर- | |||
सुन्दर ज्ंगमा समुच्च ! प्रति पतनमा समृत्थित, | |||
अभिनव प्रतापले, ए नित्य देदीप्यमान ! | |||
इतिहासञ्ञ विश्वका ! सुवर्णशर निसंग, | |||
तमो-रणी । केवल संगीत, संगीतले सुन्दर, | |||
शिखर दीप-सज-समाहत पत्यृषाप्रिय, | |||
रचयिता संसारका प्रतिदिन, प्रतिदिन ! | |||
तिम्रो प्रथम रश्मि छ शीतल, शीतल ! | |||
{{pcn|(१०)}} | |||
रमरम प्रभातको अभिराम उदयले | |||
मन्दात्दोलित अनिलकणी शीतिला | |||
ओससुगन्धी वनपण्प सार चोरी चले, | |||
शीतल चार ओर दलदल आन्दोली | |||
मधुर, मधुर...जललन ललित चिप्ल्यो | |||
इन्द्रेणी चिप्लेटीमा, अल्पायु ललाम ! | |||
चुलबुल चिडिया चँगी चँगी बोले | |||
चंचल फरफर ! किल्के दूर, दूर शिखर, | |||
प्रथम प्रबुद्ध वकबधान नैनसूकी | |||
पूर्वाभिमुख फर्फरियो मीनताक | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:24, 6 June 2025
चेतहीन- जगाङ कस्वप्नले पीडित मानव !
(८)
"कला, लयदार तिम्रा कर-प्रहारमा जन्मी,
उम्ली, उम्ली सुवर्ण जोश मधुरोदय-क्षणमा !
सूनसान नभको, मानसपटरेँ नामेट,
चित्रिन लाग्यो सुन्दर चेतले नवसजनको
अँकेय बादल सामगीमा, क्षण, क्षण ।
संगीतमा प्रथम संसार बनायौ, त्पन्दनले,
अत्यानन्दित ए गीतिकवि ! ताल रुधिर
सद्श तिम्रो हृदयप्रयास आत्म-प्रकाशनको
कल्को सुन्दर अन्तरिक्षमा ! ए उदित तमोबीर ।
थिन जुल्कामा शिखरका सभ्यता जन्मी,
ए विहगाह्वय ! निमीलित कमलक्रोड
मानवहृदय-गुरुसमान पलपल आतपित
उक्स्यो सुगत्ध-विस्तार ! । जय देव अपोलो !
जय, जय, सुन्दरताका साकार स्वरूप समुदित ।
(९)
"महबीर छौँ अकेला, आत्मज्योतिप्रसन्न ।
महानिशासँग कुस्ती खेली विजय सिन्दूर-
सुन्दर ज्ंगमा समुच्च ! प्रति पतनमा समृत्थित,
अभिनव प्रतापले, ए नित्य देदीप्यमान !
इतिहासञ्ञ विश्वका ! सुवर्णशर निसंग,
तमो-रणी । केवल संगीत, संगीतले सुन्दर,
शिखर दीप-सज-समाहत पत्यृषाप्रिय,
रचयिता संसारका प्रतिदिन, प्रतिदिन !
तिम्रो प्रथम रश्मि छ शीतल, शीतल !
(१०)
रमरम प्रभातको अभिराम उदयले
मन्दात्दोलित अनिलकणी शीतिला
ओससुगन्धी वनपण्प सार चोरी चले,
शीतल चार ओर दलदल आन्दोली
मधुर, मधुर...जललन ललित चिप्ल्यो
इन्द्रेणी चिप्लेटीमा, अल्पायु ललाम !
चुलबुल चिडिया चँगी चँगी बोले
चंचल फरफर ! किल्के दूर, दूर शिखर,
प्रथम प्रबुद्ध वकबधान नैनसूकी
पूर्वाभिमुख फर्फरियो मीनताक