Page:Prometheus.pdf/95: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
काँपे पर्वत, कन्दरा उपत्यका, शंग, शँग । | |||
आकाश छायमुहार भयो सहसा । त्रासको लहर | |||
चल्यो विश्वमा एक बार । जस्तो महाक्रान्तिकार | |||
त्रिलोचन एक महाकविको उन्मादित उद्गार | |||
अयुत मानवताको उद्देलित पार्दछ पारावार, | |||
पहिले चासले, चकित । अनि जोशले, उत्साहले | |||
एक उष्ण लहरसमान, लोचन, लोचन उत्तैजी । | |||
हृदय, हृदय घडकाउँदो शीघ्र, शीघ्र स्पन्दनमा ! | |||
{{pcn|(५५)}} | |||
तब पुलकित अवनी प्रसन्न भइन् त्यहाँ | |||
शस्यरोममा लहलह सरसर ! शीतल प्रवात | |||
ननप्रनुद्ध दक्षिण सागरतटको बल्यो | |||
ओस-आँत, सुशीतल वनदलचलनीद्वारा । | |||
त्यल्ले मुत्तान्यो महावीर प्रमिथसको ललाट | |||
वेदनास्वैद चिटचिट ! महान् सागर सहर्ष, | |||
गीष्म अर्कको ज्वलित बिम्ब डुबाई, हाँस्यो, | |||
सिन्दुर छरवर पहिले, अब गोधूली प्रसन्न । | |||
{{pcn|(५६)}} | |||
अनि तारा आइन् सांध्यकालकी सुन्दरी, | |||
गुलाफी बादल कल्चेकी, स्वर्गा,वतरिता, | |||
अश्रुवर्तुला, सबभन्दा पहिली आकाशमा, | |||
तीव्र तेजले चमचम ! आइन् ती हेर्न व्योमबाट | |||
त्यस अनकंटार एकलासको महावीर, | |||
प्रस्तरकीलित ! स्वर्गको घंकावट गर्ने | |||
उसकी महाललाट हेरी ती मुस्करिन् । | |||
{{pcn|(५७)}} | |||
तर ती महावीर, क्षणभरको महाप्रयासले | |||
क्लात्त, अलि लोलाए अब, ललित गोधूली | |||
अघि, अलि सुस्त अनि अन्धकार, राकस झैँ | |||
व्यायतास्य वैरियो छूप रंगउपर, | |||
निगलित भए तब ककेससका गिरिरेखा । | |||
चकमन्न सुनसान शासन गर्न लाग्यो संसार । | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:24, 6 June 2025
काँपे पर्वत, कन्दरा उपत्यका, शंग, शँग ।
आकाश छायमुहार भयो सहसा । त्रासको लहर
चल्यो विश्वमा एक बार । जस्तो महाक्रान्तिकार
त्रिलोचन एक महाकविको उन्मादित उद्गार
अयुत मानवताको उद्देलित पार्दछ पारावार,
पहिले चासले, चकित । अनि जोशले, उत्साहले
एक उष्ण लहरसमान, लोचन, लोचन उत्तैजी ।
हृदय, हृदय घडकाउँदो शीघ्र, शीघ्र स्पन्दनमा !
(५५)
तब पुलकित अवनी प्रसन्न भइन् त्यहाँ
शस्यरोममा लहलह सरसर ! शीतल प्रवात
ननप्रनुद्ध दक्षिण सागरतटको बल्यो
ओस-आँत, सुशीतल वनदलचलनीद्वारा ।
त्यल्ले मुत्तान्यो महावीर प्रमिथसको ललाट
वेदनास्वैद चिटचिट ! महान् सागर सहर्ष,
गीष्म अर्कको ज्वलित बिम्ब डुबाई, हाँस्यो,
सिन्दुर छरवर पहिले, अब गोधूली प्रसन्न ।
(५६)
अनि तारा आइन् सांध्यकालकी सुन्दरी,
गुलाफी बादल कल्चेकी, स्वर्गा,वतरिता,
अश्रुवर्तुला, सबभन्दा पहिली आकाशमा,
तीव्र तेजले चमचम ! आइन् ती हेर्न व्योमबाट
त्यस अनकंटार एकलासको महावीर,
प्रस्तरकीलित ! स्वर्गको घंकावट गर्ने
उसकी महाललाट हेरी ती मुस्करिन् ।
(५७)
तर ती महावीर, क्षणभरको महाप्रयासले
क्लात्त, अलि लोलाए अब, ललित गोधूली
अघि, अलि सुस्त अनि अन्धकार, राकस झैँ
व्यायतास्य वैरियो छूप रंगउपर,
निगलित भए तब ककेससका गिरिरेखा ।
चकमन्न सुनसान शासन गर्न लाग्यो संसार ।