Page:Prometheus.pdf/54: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जब अज शौशवमा हुन्छ पल्लव-लोहित । | |||
{{pcn|(३)}} | |||
समतामा राखी व्यबहार मानबसँग, तिनी | |||
लागे देखाउन अद्भुत चमत्कार, जसरी | |||
क्षितिजतलका दिनकरले समताप्ताथ | |||
ताजब जगत्को नव उद्बोधन गर्दछन् । | |||
चिरकाल अवलम्बित हुस्सू दृश्यउपर, | |||
दृष्टपविरोधी दूरताको मुखको अवगुंठन, | |||
चिरिन्छ मूर्खको शाती खैँ, स्वकीय शठताले, | |||
धाँजा, धाँजा, बुद्धिको नव उज्यालोमा । बिहग | |||
सुषुप्त खोल्दछन् दृग, माँस-पद्टल उचाली । | |||
प्रलयच्ायाले शीतांग संसार सिहरन्छ, | |||
नवश्वास । मिद्दछन् एकलासका अश्रलास । | |||
स्वर्ग बनेर आउँछ पृथिवी एक क्षण । | |||
कविको सपनाको उज्यालोले चित्रित जगत् | |||
तृल्य जन-मनमा, तवरूप उदाउँछ विश्व । | |||
अनि कंपित तरुपल्लव, त्रस्त प्रभातमा, | |||
आश्वासित बन्दै आउँद्न् सम व्यवहारले, | |||
जबतक छिरबिराउँदो जगत् हुन्न पूर्ण- | |||
प्रबुद्ध ! त्यसरी प्रमिथसले आफ्नो तेज फिँजारे । | |||
{{pcn|(४)}} | |||
एक थन्द्रले गर्दा वसन्त वन बन्न जान्छ | |||
एक परी-वास, प्रभावित । कल्पनाले नव- | |||
सृष्ट, सजीव, तिमिरविलीन कुसुम-सौन्दर्य | |||
फुद्दछ फेरि कोमल रंगमा नजरअघि । | |||
नेलहर अंबुधिको बिशाल उर हिल्दछ, | |||
भाव-छालले चल, छचल, जल स्तन झैं | |||
फेन मुन्टो मधुर, सौन्दर्यको, तरल, सजीव । | |||
त्यसरी एक महापुरुषको प्रभावामृत । | |||
पूर्ण परिवर्तित पार्दछ संसारको स्वरूप । | |||
{{pcn|(५)}} | |||
यसरी तन ती मानवमभित्रले स्वर्गविरुद्ध | |||
मानवलाई रारै सम्बोधन ...स्वरमा निर्भीक ! | |||
"ए मानब, नित नतमस्तक स्वगधिराज | |||
सामुन्ने, हे प्रलयसंशयी, नडराओऔ, नडर, | |||
आज छौ वाजका कर पखरेटाका हाँकका | |||
मनि पंछीतुल्य निर्दोप, तर छ बाजको | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:11, 6 June 2025
जब अज शौशवमा हुन्छ पल्लव-लोहित ।
(३)
समतामा राखी व्यबहार मानबसँग, तिनी
लागे देखाउन अद्भुत चमत्कार, जसरी
क्षितिजतलका दिनकरले समताप्ताथ
ताजब जगत्को नव उद्बोधन गर्दछन् ।
चिरकाल अवलम्बित हुस्सू दृश्यउपर,
दृष्टपविरोधी दूरताको मुखको अवगुंठन,
चिरिन्छ मूर्खको शाती खैँ, स्वकीय शठताले,
धाँजा, धाँजा, बुद्धिको नव उज्यालोमा । बिहग
सुषुप्त खोल्दछन् दृग, माँस-पद्टल उचाली ।
प्रलयच्ायाले शीतांग संसार सिहरन्छ,
नवश्वास । मिद्दछन् एकलासका अश्रलास ।
स्वर्ग बनेर आउँछ पृथिवी एक क्षण ।
कविको सपनाको उज्यालोले चित्रित जगत्
तृल्य जन-मनमा, तवरूप उदाउँछ विश्व ।
अनि कंपित तरुपल्लव, त्रस्त प्रभातमा,
आश्वासित बन्दै आउँद्न् सम व्यवहारले,
जबतक छिरबिराउँदो जगत् हुन्न पूर्ण-
प्रबुद्ध ! त्यसरी प्रमिथसले आफ्नो तेज फिँजारे ।
(४)
एक थन्द्रले गर्दा वसन्त वन बन्न जान्छ
एक परी-वास, प्रभावित । कल्पनाले नव-
सृष्ट, सजीव, तिमिरविलीन कुसुम-सौन्दर्य
फुद्दछ फेरि कोमल रंगमा नजरअघि ।
नेलहर अंबुधिको बिशाल उर हिल्दछ,
भाव-छालले चल, छचल, जल स्तन झैं
फेन मुन्टो मधुर, सौन्दर्यको, तरल, सजीव ।
त्यसरी एक महापुरुषको प्रभावामृत ।
पूर्ण परिवर्तित पार्दछ संसारको स्वरूप ।
(५)
यसरी तन ती मानवमभित्रले स्वर्गविरुद्ध
मानवलाई रारै सम्बोधन ...स्वरमा निर्भीक !
"ए मानब, नित नतमस्तक स्वगधिराज
सामुन्ने, हे प्रलयसंशयी, नडराओऔ, नडर,
आज छौ वाजका कर पखरेटाका हाँकका
मनि पंछीतुल्य निर्दोप, तर छ बाजको