Page:Prometheus.pdf/53: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''पञ्चम सर्ग'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
उलट-पेकावट माटोको, साह्रो जिद्दी, जमाहा, | |||
पसिजाउँछ खेत-कोराहालाई गँगटोमा | |||
जब हुन्छन् दिन-आँखा । गुट, गुट बालुवाका, | |||
माटाका, बलवा गर्छन् परिवर्तनको दीक्षक, | |||
क्रान्तिकार कट्किँदो धातुध्बनि कोदालीसँग, | |||
जो घुसनुपर्दछ तिनका अन्धकारमा, | |||
दाँत बजाई, क्रन्दी । त्यसरी युग, युग गरे | |||
जन मन कृषकले सस्वैद परिश्रम, | |||
प्रचंड मार्तडमनि तानाशाही, रस-शोषक | |||
जब तिनका मेहनतमा अम्लान्त, द्रवित | |||
कडा अदनको स्वर्गलि बर्साउँछ सजल | |||
नर्माउने धूली-धौनिनी, धारा, पाबसमा, | |||
तब लहलहाउँछ हरियो संसार, नवस्वप्न । | |||
यसरी प्रथम परिष्कृतिका किसान प्रमिथस | |||
लागे क्षेत्रमा स्वकीय अथक परिश्रमले । | |||
{{pcn|(२)}} | |||
त्यो प्रथम अगिन जो सृजनाको हृदय हो नितान्त, | |||
जो किल्काउँछ सेता शिखा पूर्वीय अचलका, | |||
प्रलय प्रलयी, प्रथम बिहंगको क्रन्दनमा, | |||
जसको समरेखी स्वरूप छ कवि औ नवी, | |||
ञ्रिल्किन्ध्यो नरमित्रको उरमा, बडो विचित्र, | |||
एक बाटुलो सपना झैँ ज्वालामय धपच्प । | |||
उनी देख्दथे एक महास्बप्न, बिकासशील- | |||
दीपणिखा कै जो किरणहरूको विस्तारमा | |||
एक नवीन जगत जगाउन खोज्थ्मो स्वकीय, | |||
-एक सर्य-भावना, मर प्रातको, दिवस | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:11, 6 June 2025
(१)
उलट-पेकावट माटोको, साह्रो जिद्दी, जमाहा,
पसिजाउँछ खेत-कोराहालाई गँगटोमा
जब हुन्छन् दिन-आँखा । गुट, गुट बालुवाका,
माटाका, बलवा गर्छन् परिवर्तनको दीक्षक,
क्रान्तिकार कट्किँदो धातुध्बनि कोदालीसँग,
जो घुसनुपर्दछ तिनका अन्धकारमा,
दाँत बजाई, क्रन्दी । त्यसरी युग, युग गरे
जन मन कृषकले सस्वैद परिश्रम,
प्रचंड मार्तडमनि तानाशाही, रस-शोषक
जब तिनका मेहनतमा अम्लान्त, द्रवित
कडा अदनको स्वर्गलि बर्साउँछ सजल
नर्माउने धूली-धौनिनी, धारा, पाबसमा,
तब लहलहाउँछ हरियो संसार, नवस्वप्न ।
यसरी प्रथम परिष्कृतिका किसान प्रमिथस
लागे क्षेत्रमा स्वकीय अथक परिश्रमले ।
(२)
त्यो प्रथम अगिन जो सृजनाको हृदय हो नितान्त,
जो किल्काउँछ सेता शिखा पूर्वीय अचलका,
प्रलय प्रलयी, प्रथम बिहंगको क्रन्दनमा,
जसको समरेखी स्वरूप छ कवि औ नवी,
ञ्रिल्किन्ध्यो नरमित्रको उरमा, बडो विचित्र,
एक बाटुलो सपना झैँ ज्वालामय धपच्प ।
उनी देख्दथे एक महास्बप्न, बिकासशील-
दीपणिखा कै जो किरणहरूको विस्तारमा
एक नवीन जगत जगाउन खोज्थ्मो स्वकीय,
-एक सर्य-भावना, मर प्रातको, दिवस