Page:Prometheus.pdf/45: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''चतुर्थ सर्ग'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१४)}} | |||
सद्भावनाले प्रेरित प्रमिथसले हाले | |||
एक खोक्रो निगालोमा धक्क गर्दा एक | |||
स्वर्गको अगिनबीज ! रहस्यमय एक स्फुलिंग ! | |||
अनि अनल चोरी यसरी, ओर्लिए अवनी, | |||
स्वर्गका शानदार घराधरका कराली-तल, | |||
मानवोद्धरणनिमित्त, कोमल भावनायुक्त ! | |||
यस दिव्य चोरीको महत्व छ अकथनीय | | |||
जस्तो गगन-स्पर्शी हिमालय शृङ्ग गर्दछ- | |||
स्वर्गको आधा उघारिएको सुवर्णद्वारमा | |||
छिरी, प्रथम स्फुलिंग चोर्ने सबेर साहस, | |||
सौर नटी रहँदा अफ चीसी, प्रकाशमा अचेत ! | |||
{{pcn|(१५)}} | |||
अथवा जस्तो गर्दछ एकलास-विलासी कवि ! | |||
निमीलित लौचन, अन्तर-प्रकाशमात, | |||
उह्टीन उच्च स्तरमा भावका, स्वनिर्म्मित | |||
दिव्य मुरतीमा छन्दको, क टिप्दछ फिलिंगो | |||
अमर अँगनोबाट अलक्षित ! अबभास ! | |||
एक सुनौला धपघप, आँखामा, अन्तरको, | |||
सबेरा विहगद्ग झैँ । अनि भविच्य-बाणी | |||
उद्देल्दछ जन-मन-सागरमा, पूर्णप्रभ ! | |||
खलबलिन्छन् सुषुप्त भाव, घचघचिँदा, दिव्य । | |||
चकित नर विउुँफिन्छु गजबमा, संदेशले | |||
उसको अभिनव । स्वतनुविस्मृत क पागल | |||
पघाल्दछ पत्यर स्वरले, सहानुभूतिशील, | |||
आदर्शमा स्वकल्पित । अनि हुन्छ समुत्यान | |||
एक वार नर-समाजको विश्चित्र तवरले । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:51, 6 June 2025
(१४)
सद्भावनाले प्रेरित प्रमिथसले हाले
एक खोक्रो निगालोमा धक्क गर्दा एक
स्वर्गको अगिनबीज ! रहस्यमय एक स्फुलिंग !
अनि अनल चोरी यसरी, ओर्लिए अवनी,
स्वर्गका शानदार घराधरका कराली-तल,
मानवोद्धरणनिमित्त, कोमल भावनायुक्त !
यस दिव्य चोरीको महत्व छ अकथनीय |
जस्तो गगन-स्पर्शी हिमालय शृङ्ग गर्दछ-
स्वर्गको आधा उघारिएको सुवर्णद्वारमा
छिरी, प्रथम स्फुलिंग चोर्ने सबेर साहस,
सौर नटी रहँदा अफ चीसी, प्रकाशमा अचेत !
(१५)
अथवा जस्तो गर्दछ एकलास-विलासी कवि !
निमीलित लौचन, अन्तर-प्रकाशमात,
उह्टीन उच्च स्तरमा भावका, स्वनिर्म्मित
दिव्य मुरतीमा छन्दको, क टिप्दछ फिलिंगो
अमर अँगनोबाट अलक्षित ! अबभास !
एक सुनौला धपघप, आँखामा, अन्तरको,
सबेरा विहगद्ग झैँ । अनि भविच्य-बाणी
उद्देल्दछ जन-मन-सागरमा, पूर्णप्रभ !
खलबलिन्छन् सुषुप्त भाव, घचघचिँदा, दिव्य ।
चकित नर विउुँफिन्छु गजबमा, संदेशले
उसको अभिनव । स्वतनुविस्मृत क पागल
पघाल्दछ पत्यर स्वरले, सहानुभूतिशील,
आदर्शमा स्वकल्पित । अनि हुन्छ समुत्यान
एक वार नर-समाजको विश्चित्र तवरले ।