Page:Prometheus.pdf/43: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यसमा सब सभ्यताको, सुखको धप्को । | |||
{{pcn|(३४)}} | |||
"कल्पना रार अयुत शाखायुत महामहीएह | |||
वनिश्वमूल । अन्धकारमा रहस्यमय छन् | |||
उसका जराहरू अविदित; अनन्त रनायु | |||
रस-संचारक, दलहरू अनगिन, अनगिन, | |||
विश्वयुग, युग आउँदा, बढ्दा, क्षीण हुँदा; | |||
हजार हुरीको जोरी... नित्य हरित, सुन्दर, | |||
बिह उड्डीयमान, प्रकाशोन्मुख, | |||
सुवर्ण-फलयुक्त त्यस्तै छ हुने | |||
मानव-जीवन, मानवहो ! त्यसको | |||
निर्माण गर यत्त स्फुलिंगका रापले । | |||
अमर बन । अक्षर बन । सुत्दर बन । भूविजयी । | |||
स्वर्गोच्च बन्न । देवपराजय गर मानव !" | |||
{{pcn|(३५)}} | |||
यति उच्चारण गरी प्रमिधस महादेवले | |||
प्रदर्शन गरे अगिनस्फुलिंगको किलिफ्रिल । | |||
प्रपधप गर्दो कणीको उद्घाटन गरे | |||
नर्कटको पेटमा । विचित्र ज्योतिले धप्क्यो | |||
अनलाण्, देदीप्यमान-त्यो स्वर्गको आगो । | |||
शक्तिशिखा झैं अथवा शिरोविश्दुकी | |||
तारासद्ृश सितराप ! विचित्र कबूल झैँ फुल्क्यो । | |||
विशाल संभावनाको अनल-बीज सदृश ! | |||
एक मानसिक बह्िन-समान सुनसानमा | |||
कवि-हृदयको, मझिल्ल, किल्ल, किफिल्ल । | |||
{{pcn|(३६)}} | |||
घन्य ! घन्य ! छौ अनलदेव तिमी ! | |||
ए जगजीनत दाता ! बन निर्माता ! | |||
विषिन-विध्यंस ! सुजन, प्रलय तिमी, | |||
संपोषण तिमी सब संसारका । | |||
चर्षणबाट उत्पन्न ! सूर्यका सखा ! | |||
हृतभुक् ! सर्वशृद्धिकर । भयंकर ! | |||
नागरोदरनीड ! पारावारनिवास ! | |||
पर्वत-शिखरका नृत्यका नितशौँकीन । | |||
घर्वाघोती शातजिहब अनलदेव ! | |||
{{pcn|(३७)}} | |||
ए पावक, ए जाज्वल्य, रशिमपति ! | |||
तिमिर-सिंह तिमी, प्राचीप्रतीचीप्रिय ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:50, 6 June 2025
यसमा सब सभ्यताको, सुखको धप्को ।
(३४)
"कल्पना रार अयुत शाखायुत महामहीएह
वनिश्वमूल । अन्धकारमा रहस्यमय छन्
उसका जराहरू अविदित; अनन्त रनायु
रस-संचारक, दलहरू अनगिन, अनगिन,
विश्वयुग, युग आउँदा, बढ्दा, क्षीण हुँदा;
हजार हुरीको जोरी... नित्य हरित, सुन्दर,
बिह उड्डीयमान, प्रकाशोन्मुख,
सुवर्ण-फलयुक्त त्यस्तै छ हुने
मानव-जीवन, मानवहो ! त्यसको
निर्माण गर यत्त स्फुलिंगका रापले ।
अमर बन । अक्षर बन । सुत्दर बन । भूविजयी ।
स्वर्गोच्च बन्न । देवपराजय गर मानव !"
(३५)
यति उच्चारण गरी प्रमिधस महादेवले
प्रदर्शन गरे अगिनस्फुलिंगको किलिफ्रिल ।
प्रपधप गर्दो कणीको उद्घाटन गरे
नर्कटको पेटमा । विचित्र ज्योतिले धप्क्यो
अनलाण्, देदीप्यमान-त्यो स्वर्गको आगो ।
शक्तिशिखा झैं अथवा शिरोविश्दुकी
तारासद्ृश सितराप ! विचित्र कबूल झैँ फुल्क्यो ।
विशाल संभावनाको अनल-बीज सदृश !
एक मानसिक बह्िन-समान सुनसानमा
कवि-हृदयको, मझिल्ल, किल्ल, किफिल्ल ।
(३६)
घन्य ! घन्य ! छौ अनलदेव तिमी !
ए जगजीनत दाता ! बन निर्माता !
विषिन-विध्यंस ! सुजन, प्रलय तिमी,
संपोषण तिमी सब संसारका ।
चर्षणबाट उत्पन्न ! सूर्यका सखा !
हृतभुक् ! सर्वशृद्धिकर । भयंकर !
नागरोदरनीड ! पारावारनिवास !
पर्वत-शिखरका नृत्यका नितशौँकीन ।
घर्वाघोती शातजिहब अनलदेव !
(३७)
ए पावक, ए जाज्वल्य, रशिमपति !
तिमिर-सिंह तिमी, प्राचीप्रतीचीप्रिय !