Page:Prometheus.pdf/24: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
असहन अतिबलको अविजित भाषा ! | |||
भाले मेघगर्जन हो, बवन्डर व्योमको भयावह, | |||
पोथी हो पानी । | |||
बावु विशाल भयंकर श्रृ हो, | |||
आमा त्यसमनिकी नानी । | |||
भाले चाहन्छ बिनास्न विश्व स्वशक्तिमत्त | |||
आत्मबल -परीक्षाका लागि । | |||
पैतालामनि राख्न चाहन्छ पर्वत समस्त । | |||
सहँदैन तिमी जस्ता दुर्बल बाल । | |||
किच्नै खोज्दछ, मिच्नै खोज्दछ, | |||
गर्जन खोज्दछ, तर्जत खोज्दछ, | |||
खालान् । गर होश बिल्ली-बच्चाहो ! | |||
तिम्रा बाबु छन् अति क्रूर विडाल । | |||
{{pcn|(१६)}} | |||
"बाघले खान्छ बालक आफ्नो, भन्दछन् | |||
अतिदुर्बलताको च्याँठ लिई । | |||
बलिया बन ए ! मेरा बालक । | |||
बीज ह्वौ तिमीहरू विकासशील, | |||
बाँजभन्दा साना, तर खडा बाँसका बाजे । | |||
आमा आफ्नी, बाबु आफैँ आफ्ना केवल । | |||
म मरेका दिन बरुनेछौ, तिमीहरूको | |||
को थियो यस बिश्वमा एक सहायक ? | |||
ए ! मेरा स्तनका लिसु ! रक्तका शिशुहो ! | |||
बानु अंकर हो, जननी जीवन । | |||
आमा आमा छ कडोरन दानाको चिश्च्याहट, | |||
बाब् एक दाना या दुईको । | |||
{{pcn|(१७)}} | |||
"तब भेरो सल्लाह सुन, टाइटान् वीरही ! | |||
अघ-पतनअँघि हो सचेत । | |||
बाबु भनेर हुँदैन बुझ्यौ राजनीतिमा । | |||
लेर हतियार बन सम्मिलित सन, | |||
अन्धो अगाधदेखि अघि नै तर्स, | |||
एक पहाइसँग एक नरको नहोस् संग्राम | |||
सफल संसारमा...स्थाभाविक हो !......... | |||
तर झुंड, सुंड नरमा प्रचंड बल हुन्छ । | |||
बाहुदंडले उज्जंड घर्काउँछ तानी पहरो । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:36, 6 June 2025
असहन अतिबलको अविजित भाषा !
भाले मेघगर्जन हो, बवन्डर व्योमको भयावह,
पोथी हो पानी ।
बावु विशाल भयंकर श्रृ हो,
आमा त्यसमनिकी नानी ।
भाले चाहन्छ बिनास्न विश्व स्वशक्तिमत्त
आत्मबल -परीक्षाका लागि ।
पैतालामनि राख्न चाहन्छ पर्वत समस्त ।
सहँदैन तिमी जस्ता दुर्बल बाल ।
किच्नै खोज्दछ, मिच्नै खोज्दछ,
गर्जन खोज्दछ, तर्जत खोज्दछ,
खालान् । गर होश बिल्ली-बच्चाहो !
तिम्रा बाबु छन् अति क्रूर विडाल ।
(१६)
"बाघले खान्छ बालक आफ्नो, भन्दछन्
अतिदुर्बलताको च्याँठ लिई ।
बलिया बन ए ! मेरा बालक ।
बीज ह्वौ तिमीहरू विकासशील,
बाँजभन्दा साना, तर खडा बाँसका बाजे ।
आमा आफ्नी, बाबु आफैँ आफ्ना केवल ।
म मरेका दिन बरुनेछौ, तिमीहरूको
को थियो यस बिश्वमा एक सहायक ?
ए ! मेरा स्तनका लिसु ! रक्तका शिशुहो !
बानु अंकर हो, जननी जीवन ।
आमा आमा छ कडोरन दानाको चिश्च्याहट,
बाब् एक दाना या दुईको ।
(१७)
"तब भेरो सल्लाह सुन, टाइटान् वीरही !
अघ-पतनअँघि हो सचेत ।
बाबु भनेर हुँदैन बुझ्यौ राजनीतिमा ।
लेर हतियार बन सम्मिलित सन,
अन्धो अगाधदेखि अघि नै तर्स,
एक पहाइसँग एक नरको नहोस् संग्राम
सफल संसारमा...स्थाभाविक हो !.........
तर झुंड, सुंड नरमा प्रचंड बल हुन्छ ।
बाहुदंडले उज्जंड घर्काउँछ तानी पहरो ।