Jump to content

Page:Luni.pdf/41: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
सुनका उनका पश्मिना
सुनका उनका पश्मिना
::गलेबन्द लाएर ।
::गलेबन्द लाएर ।
डुन्छन्‌ भन्छन्‌ लुक्याँगको
डुब्छन् भन्छन्‌ लुक्याँगको
::तलाउमा आएर ॥
::तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
जुहार जुहार खम्बामा,
::दरबार जलमा फकलमल छ ।
::दरबार जलमा झलमल छ ।
रातमा सुत्छन्‌ रूल तानी
रातमा सुत्छन्‌ झूल तानी
::नीरमा हीरा क्लमल छ ॥
::नीरमा हीरा झलमल छ ॥


{{pcn|(६)}}
{{pcn|(६)}}
Line 27: Line 27:
ह्लासाका चरा फुल उड्छन्‌
ह्लासाका चरा फुल उड्छन्‌
::ह्लासाका फुलफुल सब बोल्छन्‌
::ह्लासाका फुलफुल सब बोल्छन्‌
:::भुइँ छ पन्ना लिपैको
:::भुइँ छ पन्ना लिपेको
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 18:06, 27 May 2025

This page has been proofread

सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
डुब्छन् भन्छन्‌ लुक्याँगको
तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
दरबार जलमा झलमल छ ।
रातमा सुत्छन्‌ झूल तानी
नीरमा हीरा झलमल छ ॥

(६)
ह्लासाका छाना टल्कन्छन्‌
दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्‌
दुईबार गजुर कुनामा ॥

(७)
गालामा आई फूल फुल्छन्‌
बिजुली छन्‌ आँखामा ।
कस्तूरी पो मगमग छन्‌,
बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्‌
अनार-मुना भाषामा ॥

(८)
ह्लासाका चरा फुल उड्छन्‌
ह्लासाका फुलफुल सब बोल्छन्‌
भुइँ छ पन्ना लिपेको ।